नेपाल बन्दको अबज्ञा गर्ने मयूर यातायातले मोटरसाइकल चालकको ज्यान लियो

नेपाल बन्दको अबज्ञा गर्ने मयूर यातायातले मोटरसाइकल चालकको ज्यान लियो

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि लगायत अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचार लगायतको विरोधमा आव्हान गरेको नेपाल बन्दको अबज्ञा गर्दै आफ्ना सवारी संचालन गरेको मयूर यातायातले एक मोटरसाइकल चालकको ज्यान लिएको छ।

बन्दको अबज्ञा गर्दै संचालन गरेको उक्त यातायातको बसले कलंकीमा एक मोटर साइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको बताइएको छ। नेपाल बन्दको अबज्ञा गरी यातायात संचालन गरी मोटर साइकल चालकको ज्यान लिने उक्त मयूर यातायात प्रा.लि.का मालिक मोहन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :