काठमाडौँ : नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेला पर्सि मङ्गलबारदेखि काठमाडौँमा सुरु हुँदैछ । युवा सङ्गठनका संयोजक हरिशले आइतबार रातो खबरसँग कुरा गर्दै भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । युवा जनस्वयम्सेवक नेकपा (बहुमत) को सहायक सङ्गठन…
Read Moreनेकपा (बहुमत) द्वारा सहिदपिता प्रह्लादप्रति श्रद्धाञ्जली, निधनपछि सल्लाहकारको सम्मान
काठमाडौँ : नेकपा (बहुमत) ले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि जनयुद्ध हुँदै पछिल्लो अन्तरसङ्घर्षमा पनि क्रान्तिकारी धारमा रहेर महत्वपूर्ण योगदान पुर्याएका जाजरकोट रिम्नाका सहिद अर्जुनका बुबा जयबहादुर राना ‘प्रह्लाद’ को निधनमा गहिरो शोक प्रकट गर्दै निधनपछि सल्लाहकारको सम्मान गरेको छ । पार्टी…
Read Moreप्रस्तावित नागरिकता विधेयकका भित्री नियत र सम्भावित गम्भीर परिणाम
अवधारणा–पत्र प्रतिनिधिसभामा गत साउन २३ गते नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिएको ‘नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ का बारेमा चौतर्फी रूपमा विरोध हुँदै आएका छन् । अधिकांश विरोधहरू जायज छन् । कतिपय बुँदा नेपालको संविधानसँग बाझिएका छन्…
Read Moreदलाल पुँजीवाद रहेसम्म शिक्षा र स्वास्थ्यको समस्या पनि जारी रहन्छ : कञ्चन
काठमाडौँ : नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दलाल पुँजीवाद कायम रहेसम्म शिक्षा, स्वास्थ्य, जनजीविका, जनतन्त्र, राष्ट्रियतालगायत सबै समस्या जारी रहने भएकाले यो व्यवस्था ढाल्न सबै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने बताएका छन् । नेकपा (बहुमत) शिक्षा तथा स्वास्थ्य…
Read Moreनेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताद्वारा भीमफेदी कारागारका आस्थाका बन्दीसँग भेटघाट
काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनलगायत नेताले शुक्रबार मकवानपुरको भीमफेदी कारागारमा झूट्टा मुद्दा खेपेर जेलजीवन बिताइरहेका आस्थाका बन्दीसँग भेटघाट गरेका छन् । प्रवक्ता सुदर्शनले भीमफेदी कारागारमा रहेका आस्थाका बन्दी मणिराम राई, दीपक बिष्ट, सन्तोषबहादुर तामाङ, विशाल राई, मुस्कान राई,…
Read Moreनेकपा (बहुमत) ले औषधि व्यवस्था विभागलाई दियो चेतावनीपूर्ण ज्ञापनपत्र
काठमाडौँ : नेकपा (बहुमत) को जनस्वास्थ्य विभागले औषधि व्यवस्था विभागमा भएको मनपरी रोक्न र जनताको स्वास्थ्यमा उचित ध्यान दिन आग्रह गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र दिएको छ । संयोजक नरेन्द्र विकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बोधार्थ दिँदै बुझाएको ज्ञापनपत्रमा जनस्वास्थ्यसँग प्रत्यक्ष…
Read More६ कम्युनिस्ट पार्टी/मोर्चाद्वारा महँगी, नागरिकता विधेयक र राष्ट्रघातविरुद्ध २७ गते देशव्यापी प्रदर्शन घोषणा
काठमाडौँ : नेकपा (बहुमत) सहित ६ कम्युनिस्ट पार्टी/मोर्चाले महँगी, नागरिकता विधेयक, राष्ट्रघातलगायत सरकारले गरेका राष्ट्रघाती, जनघाती निर्णय र कार्यविरुद्ध २७ गते देशव्यापी प्रदर्शन गर्ने भएका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै ६ कम्युुनिस्ट पार्टी/मोर्चाले सरकारले गरेको जनघाती र राष्ट्रघाती…
Read Moreशक्तिशाली विद्यार्थी आन्दोलनको आवश्यकता
हामी नयाँ उत्साह, उद्वेलन र जिज्ञासासहित यो विशेष राष्ट्रिय भेलामा सहभागी भएका छौँ । २०२२ सालमा स्थापना भएको अनेरास्ववियुको एउटा उत्तराधिकारी सङ्गठनले आफ्नो साङ्गठनिक हैसियत प्राप्त गर्ने एउटा भेला सम्पन्न गर्दैछ । यो राष्ट्रिय भेला सम्पन्न गर्दै गर्दा मलाई एउटा…
Read More…त्यसपछि म झन् स्पात भएँ
जेल/हिरासत संस्मरण विश्व–सर्वहारा वर्गका महान् नेताहरू हिरासत र जेल जीवनलाई सामान्य मन्छन् । उत्पीडित जनताको आवाज बोकेर हिँड्ने मान्छेहरूलाई शासकहरूले आफ्नो सत्ता र अस्तित्व जोगाउन समाएर बन्दी बनाई राख्ने ठाउँलाई हिरासत र जेल भनिन्छ तर क्रान्तिकारीहरूलाई जेल जीवन सामान्य लाग्छ…
Read More