प्रवासी नेपाली जनसमाजद्वारा एमसीसी संसदबाट अनुमाेदनको विरुद्धमा घाेर विरोध एवं प्रदर्शन

प्रवासी नेपाली जनसमाजद्वारा एमसीसी संसदबाट अनुमाेदनको विरुद्धमा घाेर विरोध एवं प्रदर्शन

प्रवासी नेपाली जनसमाज भारतले संसदवादी राजनीतिक पार्टीहरूले अमेरिकी साम्राज्यवादकाे नाङ्गो दलाली गरि एमसीसी परियोजना संसदबाट अनुमाेदन गरेकोमा घाेर विरोध र तिव्र भत्र्सना गरेको छ । प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गरि देशको…

Read More
एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

सुर्खेत : संसद्‌वादी दलहरले षड्यन्त्र र बलपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी पारित गरेपछि जनता त्यसका विरुद्ध स्वतस्फूर्त सडकमा उत्रिएका छन् । सोमबार नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा नेपाल बन्दका क्रममा जनता आक्रोशित बनेर संसद्‌वादी दलविरुद्ध कारबाहीमा उत्रिने अवस्था उत्पन्न…

Read More
संसद्‌वादी नेताहरू साम्राज्यवादका दलाल साबित, एमसीसी लागू हुन नदिन जुटौँ : लोहनी

संसद्‌वादी नेताहरू साम्राज्यवादका दलाल साबित, एमसीसी लागू हुन नदिन जुटौँ : लोहनी

काठमाडौँ : राष्ट्रिय जागरण मञ्च नेपालका अध्यक्ष गुणराज लोहनीले नेपालका संसद्‌वादी दलहरू अमेरिकी साम्राज्यवादका दलाल भएको कुरा राष्ट्रघाती एमसीसी पारित गर्नुले प्रमणित गरेको भन्दै एमसीसी लागू हुन दिन निरन्तर सङ्घर्षमा जुट्न देशभक्त जनसमुदायलाई हार्दिक आह्वान गरेका छन् । लोहनीले सोमबार…

Read More
नेपाल बन्द ऐतिहासिक रूपमा सफल, षड्यन्त्रपूर्वक पारित भएको भनिएको राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष जारी छ : ६ दल

नेपाल बन्द ऐतिहासिक रूपमा सफल, षड्यन्त्रपूर्वक पारित भएको भनिएको राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष जारी छ : ६ दल

काठमाडौँ : नेकपासहित ६ दल र २ मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक र भव्य रूपले सफल भएको बताएका छन् । सोमबार साँझ संयुक्त रूपमा जारी विज्ञप्तिमा कथित पारित भनिएको एमसीसी कम्प्याक्टका विरुद्धको आजको नेपाल बन्दको कार्यक्रम ऐतिहासिक,…

Read More
राष्ट्रघाती एमसीसी नेपाली जनतालाई स्वीकार्य छैन, राष्ट्रियताको लडाइँ निरन्तर जारी छ : विप्लव

राष्ट्रघाती एमसीसी नेपाली जनतालाई स्वीकार्य छैन, राष्ट्रियताको लडाइँ निरन्तर जारी छ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिएका छन् । सोमबार साँझ ‘बन्द सफलका लागि…

Read More
दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखा : दोलखामा नेपाल बन्द प्रभावकारी बनेको छ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले कालिञ्चोक गाउँपालिका वडा नं. २ मा राष्ट्रघाती एमसीसीविरुद्ध जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । प्रदर्शनमा उपस्थित नेता–कार्यकर्ताले एमसीसी खारेज गर ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत…

Read More
नेपाल बन्दमा व्यापक गिरफ्तारी, पाल्पामा पत्रकारमाथि दुर्व्यवहार

नेपाल बन्दमा व्यापक गिरफ्तारी, पाल्पामा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ : सरकारले नेपाल बन्दका क्रममा व्यापक दमन, धरपकड र गिरफ्तारी बढाएको छ भने पत्रकारमाथि दुर्व्यवहार गरेको छ । राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा देशभरबाट सयौँ आन्दोलनकारी गिरफ्तार भइसकेको आयोजकहरूले बताएका छन् । कञ्चनपुरलगायत कतिपय ठाउँमा प्रहरीले निर्मम…

Read More
कञ्चनपुरमा बन्दकर्तामाथि प्रहरीको बर्बर दमन

कञ्चनपुरमा बन्दकर्तामाथि प्रहरीको बर्बर दमन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा बन्दकर्तालाई प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेर घाइते बनाएको छ । बन्द गराउने क्रममा नेकपा कञ्चनपुर भीमदत्तनगर सचिव दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सहसचिव हरिश ऐरीलाई प्रहरीले लट्ठी प्रहार गरी घाइते बनाएको हो । यस विषयमा…

Read More
संसद् भवनअगाडि कुकुर बम भेटियो !

संसद् भवनअगाडि कुकुर बम भेटियो !

काठमाडौँ : संसद्‌वादी दलहरूले आइतबार जुन थलोबाट निर्लज्जतापूर्वक राष्ट्रघाती एमसीसी पारित गरेका थिए, त्यसको भोलिपल्टै त्यहाँ कुकुर बम फेलापरेको समाचार सनसनीपूर्ण बनेको छ । एमसीसी पारित गर्ने संसद्‌वादी दलका विरुद्ध जनआक्रोश बढेको समयमा संसद् भवनबाहिर कुकुर बम फेलापरेको जनाइएको छ…

Read More
शान्तिपूर्ण बन्दका क्रममा बुटवलबाट १७ जना गिरफ्तार

शान्तिपूर्ण बन्दका क्रममा बुटवलबाट १७ जना गिरफ्तार

बुटवल: रूपन्देहीमा एमसीसी सम्झौता विरुद्धको ६ दल र २ मोर्चाद्वारा पूर्व निधारित कार्यक्रम नेपाल बन्दलाई प्रभावकारी बनाउनका लागि शान्तिपूर्ण तरिकाले बन्द गराउदै हिडेका बन्दकर्तालाई प्रहरीले व्यापक दमन गरि गिरफ्तार गरेको छ । बन्दकर्ताहरुलाई बुटवलको नयाँ बसपार्कबाट गिरफ्तार गरेको हो ।…

Read More