विशेष कमिटी सदस्य ध्रुवसहित चारजना गिरफ्तार

विशेष कमिटी सदस्य ध्रुवसहित चारजना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला विशेष कमिटी सदस्य ध्रुव खड्डा लगायतका चारजना नेतालाई बन्द प्रचार गर्दै गर्दा प्रहरीले गिरफ्तार गरेको छ । चितवन जिल्ला कार्यालय सचिव प्रेम चौधरीले दिएको जानकारीअनुसार बन्द आह्वान् गर्दै गर्दा विशेष कमिटीका सदस्य ध्रुव…

Read More
नेकपा काठमाडौं महानगर इन्चार्ज अविरलसहित नेवा मुक्तिमोर्चा अध्यक्ष दिपक मानन्धर गिरफ्तार

नेकपा काठमाडौं महानगर इन्चार्ज अविरलसहित नेवा मुक्तिमोर्चा अध्यक्ष दिपक मानन्धर गिरफ्तार

एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सचिवालय सदस्य तथा काठमाडौं महानगर समितिका इन्चार्ज अविरल चन्द र नेवा मुक्तिमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष दिपक मानन्धरलाई साेह्रखुट्टेबाट प्रहरीले गिरफ्तार गरेको छ । बन्द गराउने क्रममा केहीबेर…

Read More
अर्घाखाँचीबाट आठजना गिरफ्तार

अर्घाखाँचीबाट आठजना गिरफ्तार

सन्धिखर्क : प्रहरीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट आज अखिल (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष पदम नेपालीसहित ६ जना र अखिल (छैटौँ) का अध्यक्ष जीवन नेपाली र उपाध्यक्ष प्रकाश चुँदालीसहित ८ जनाजनालाई गिरफ्तार गरेको छ । नेकपा नेता नवीन खड्काका अनुसार उनीहरूलाई…

Read More

जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिव सुशीलसहित ४ जना गिरफ्तार, बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंमा ४ वटा गाडी ताेडफाेड

काठमाडौं: राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको नेतृत्व गरिरहेकाे नेपाल कम्युनिस्ट पार्टी सहितकाे ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव सुशील बलम्पाकीसहित ४ जनालाई प्रहरीले काठमाडौंको सुकेधाराबाट गिरफ्तार गरेको…

Read More
नयाँ ध्रुवीकरणको आवश्यकता

नयाँ ध्रुवीकरणको आवश्यकता

अन्ततः नेपालको संसद्ले अमेरिकी साम्राज्यवादसामु आफ्नो दलाली, लाचारी र कायरताको नाङ्गो प्रदर्शन गर्दै एमसीसी सम्झौता पास गर्दै देशको सार्वभौमिकता र स्वाधीनतामाथि खुलेआम घात गर्न पुग्यो । दलाल पुँजीवादी सत्ताको संसद् देश बेच्ने दलालहरूको अखडामा परिणत भएको छ । संसद्‌मै कैयौँ…

Read More
सिन्धुलीबाट नेकपा जिल्ला सेक्रेटरी र विशेष समिति सदस्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित ११ जना गिरफ्तार

सिन्धुलीबाट नेकपा जिल्ला सेक्रेटरी र विशेष समिति सदस्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित ११ जना गिरफ्तार

काठमाडौँ : नेपाल बन्दका लागि आह्वान र अनुरोधका साथ माइकिङ गर्दै हिँडेका नेकपा सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोन, विशेष समिति सदस्य शशी राई, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य भरत बुर्जासहित ११ जनालाई प्रहरीले आज बिहान साढे सात बजे सिन्धुलीमाडीबाट गिरफ्तार गरेको छ…

Read More
बन्दकर्तामाथि बिहानैदेखि व्यापक धरपकड, युवा सङ्गठनका नेता सागर र हिम्मत काठमाडौँबाट गिरफ्तार

बन्दकर्तामाथि बिहानैदेखि व्यापक धरपकड, युवा सङ्गठनका नेता सागर र हिम्मत काठमाडौँबाट गिरफ्तार

काठमाडौँ : राष्ट्रघाती एमसीसी सदनबाट पारित गर्ने पाँचदलीय गठबन्धन सरकारको षड्यन्त्रविरुद्ध सशक्त नेपाल बन्दमा उत्रिएका ६ राजनीतिक दल र दुई मोर्चाका नेता–कार्यकर्तामाथि सरकारले बिहानैदेखि धरपकड र गिरफ्तारी सुरु गरेको छ । प्राप्त समाचारअनुसार काठमाडौँबाट प्रहरीले बिहानै युवा सङ्गठन नेपाल नवलपुरका…

Read More
इलाममा जिल्ला प्रशासन कार्यालय घेराउ, झडपमा जिल्ला इन्चार्जसहित दर्जनबढी घाइते

इलाममा जिल्ला प्रशासन कार्यालय घेराउ, झडपमा जिल्ला इन्चार्जसहित दर्जनबढी घाइते

इलाम : राष्ट्रघाती एमसीसी सम्झौताबिरुद्ध आन्दोलित बनेको नेपाल कम्युनिस्ट पार्टी सहितका ६ दल र २ मोर्चाको आयोजनामा इलाममा व्यापक बिरोध प्रदर्शन हुनुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ । जिल्ला प्रशासन कार्यालय घेराउको क्रममा झडप हुँदा केही प्रदर्शनकारी र…

Read More
कञ्चनपुरमा संयुक्त दलहरूद्वारा राष्ट्रघाती एमसीसीको विरुद्धमा प्रदर्शनसहित जनसभा

कञ्चनपुरमा संयुक्त दलहरूद्वारा राष्ट्रघाती एमसीसीको विरुद्धमा प्रदर्शनसहित जनसभा

कञ्चनपुर : राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाद्वारा कञ्चनपुरमा विरोध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । आइतबार महेन्द्रनगर खुलामञ्चबाट सुरु भएको र्याली राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, दलालहरू मुर्दाबाद जस्ता नारा लगाउँदै प्रशासन घेराउ…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध नेपाल बन्दको प्रभाव देशैभर

राष्ट्रघाती एमसीसीविरुद्ध नेपाल बन्दको प्रभाव देशैभर

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र…

Read More