नेपालमा संसदीय व्यवस्था असफल : विषम

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी सञ्चालन गरिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान मध्यपश्चिम केन्द्रीय कमान्डमा पनि घनीभूत तरिकाले अघि बढिरहेको छ । उक्त कमान्डको राप्ती लुम्बिनी र गण्डकी ब्युरोमा एक ब्युरोमा तीनतीनवटा केन्द्रीय अभियान टोली क्रियाशील छन् । धौलागिरि ब्युरोमा भने कमान्डस्तरीय अभियान टोली क्रियाशील रहेको बताइएको छ । उक्त कमान्डमा अभियान उत्साहजनक तरिकाले […]

अखिल (क्रान्तिकारी) को सम्मेलन र एनसेलविरुद्ध आन्दोलन सँगसँगै

  पर्सा : अखिल (क्रान्तिकारी) पर्साको छैटौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राधेश्याम शाहको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । कार्यक्रम राधेश्याम शाहको अध्यक्षता र सङ्गठनका महासचिव प्रकाश शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सम्मेलनमा नेकपा मकवानपुर जिल्ला इन्चार्ज ज्वाला, रौतहट जिल्ला इन्चार्ज शङ्कर अधिकारी, पर्सा जिल्ला सेक्रेटरी बुच्ची, अखिल […]

एनसेलको ठगीविरुद्ध अखिल (क्रान्तिकारी) को प्रदर्शन

  उदयपुर : अखिल (क्रान्तिकारी) ले बुधबार जिल्ला सदरमुकाम गाईघाट बजारमा विरोध प्रदर्शन गरेको छ ! एनसेलले राज्यलाई ७२ अर्ब कर नतिरेको र आफ्नो सङ्गठनका कोषाध्यक्ष नरेन्द्र विकलाई सरकारले गिरफ्तार गरेको विषयलाई लिएर विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा उल्लेख्य रूपमा विद्यार्थीको सहभागिता रहेको थियो । सरकारी गलत नीति र एनसेलविरुद्ध नारा लगाउँदै बजार परिक्रमा […]

धादिङबाट पनि चार अभियानकर्मी गिरफ्तार

काठमाडाैँ  : सरकारले बुधबारै नेपाल कम्युनिस्ट पार्टी धादिङका चारजना नेता–कार्यकर्तालाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा वालपेन्टिङ गदागर्दै गिरफ्तार गरेको छ । सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै गिरफ्तार हुनेमा युवा सङ्गठनका केन्द्रीय सदस्य कुवेर घिमिरे, अखिल नेपाल टे«ड युनियन महासङ्घ क्रान्तिकारीका धादिङ जिल्ला अध्यक्ष त्रिचन्द्र देवकोटा, चट्टान र अर्का एकजना कार्यकर्ता रहेको जानकारी नेकपा धादिङले दिएको […]

गुल्मी पार्टी इन्चार्ज सिंहसहित नेकपाको अभियान टोली नै गिरफ्तार

अर्घाखाँची : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीको अभियान टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको छ । गुल्मी–अर्घाखाँचीमा अभियान चलाइरहेको टोलीलाई हस्तक्षेप गरी टोलीका नेता तथा पार्टी गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल  र टुकलाल पुनलगायत अभियान टोलीलाई प्रहरीले गिरफ्तार गरेको हो । नेकपाका नेताहरूलाई शारदा मावि छत्रदेव गाउँपालिका […]

जनता जगाउँदै बस्तीबस्तीमा पुग्यो नेकपाको अभियान

जाजरकोट ः संसद्वादी पार्टीहरू सत्ताका लागि संसद्मा लुछाचुँडी गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरू भने अभियान लिएर तराई, पहाड र हिमाली बस्तीहरूमा जनताका घरआँगनमा पुगिरहेका छन् । अभियानकर्मीहरू नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउनेदेखि लिपुलेकसम्म पुगिरहेका छन् । पूर्वको इलामदेखि पश्चिमको दार्चुलासम्म छरिएर रहेका नेकपाका अभियानकर्मीहरूले आफ्नो अभियानले जनतामा नयाँ आशा सञ्चार गरिरहेको अनुभव बताउने गरेका छन् […]

महासचिव विप्लवसहित १६ जनालाई अदालतले दियो सफाइ

भोजपुर : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित २० जनाविरुद्ध लगाइएको ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा १६ जनाले सफाइ पाएका छन् । जिल्ला अदालत भोजपुरमा सोमबार भएको बहसपछिको फैसलामा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पीबीएम पदम राईलगायत १६ जनाले सफाइ पाएका हुन् । गतवर्ष पुसमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकोबेला महासचिव […]

सगरमाथा ब्युरोमा नेकपाको अभियान तीव्र

भोजपुर : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ सगरमाथा ब्युरोमा तीव्र रुपमा अगाडि बढाएको छ । ब्युरो अन्तरगत भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा अभियान घनिभूत रुपमा अघि बढेको छ ।   चुरेक्षेत्रदेखि महाभारत आसपासका गाउँदेखि हरेक जिल्लाको गाउँबस्तीमा विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता संगठन विस्तार तथा श्रमदानमा जुटेका छन् । सगरमाथा […]

नेशनल कलेज अफ इन्जिनियरिङको दाेस्राे सम्मेलन

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको ताल्छिखेल स्थित नेशनल कलेज अफ इन्जिनियरिङको द्रोस्रो इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पुष्कर ओलीको नेतृत्वमा २५ सदस्यीय मुल इकाई समिति चयन गरेको छ । जसमा उपाध्यक्ष हरि अर्याल, सचिव श्रीनारायण चौधरी, सहसचिव सन्जय श्रेष्ठ र कोषाध्यक्षमा युवराज खड्का रहेका छन् । त्यस्तै नेशनल […]

केपी-प्रचण्डका ७५ जना नेता-कार्यकर्ता विप्लवतिर

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कालीकोटमा पनि तीव्रताका साथ अगाडि बढाएको छ । यसैक्रममा केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर देशैभरी चलिरहेको छ । अभियानको क्रममा कालीकोटमा लङ्कबहादुर बुढाको नेतृत्वमा ७५ जना केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्र्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सोमबार प्रवेश […]