जनार्दनमाथि चप्पल प्रहार

जनार्दनमाथि चप्पल प्रहार

काठमाडौं : माओवादी केन्द्रका नेता एवम् देउवा सरकारका विना विभागीय मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ माथि रुकुममा एक विद्यार्थी छात्राले सार्वजनिक सभामै चप्पल हानेकी छन् । पश्चिम रुकुमबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका शर्मालाई बिहीबार बाँफीकोटको नेटामा चुनावी सभा भैररहेको बेला मञ्चमै पुगेर…

Read More
नेकपाका ब्युरो स्तरको नेतासहित २ गिरफ्तार

नेकपाका ब्युरो स्तरको नेतासहित २ गिरफ्तार

काठमाडौं : नेकपाका ब्युरो स्तरको नेतासहित २ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरुमा गण्डक ब्युरो सदस्य कपिल भट्ट र पार्टी सदस्य संजीव कार्की रहेका छन् । दुबै जनालाई बिहीबार अपरान्ह पोखराको जाल्पाबाट पक्राउ गरेको हो ।   २०७४…

Read More
नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट

नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट

रमाकान्त बास्तोला / पोखरा : वाम गठबन्धनबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठलाई लक्षित गरि गोरखामा बम विष्फोट भएको छ । जिल्लाको गोरखा नगरपालिका १० को सर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट…

Read More
नेकपाका धनकुटा इन्चार्जसहित ५ पक्राउ

नेकपाका धनकुटा इन्चार्जसहित ५ पक्राउ

काठमाडौं : नेकपाका धनकुटा इन्चार्ज माधव गौतम ‘आकास’, जिल्ला सदस्य विज्ञान शर्मा, नरजित राई, प्रेम कट्टेलसहित ५ जनालई प्रहरीले गिरफ्तार गरेको छ । उनीहहलाई बिहीबार पक्राउ गरी सदरमुकामा लगिएको छ । त्यसैगरी बिहीबार नै रुकुम प्रहरीले नेकपा रुकुमका सल्लाकार समिति…

Read More
भोजपुरमा प्रहरी अपरेशन / सरकारी कर्मचारीसमेत पक्राउ

भोजपुरमा प्रहरी अपरेशन / सरकारी कर्मचारीसमेत पक्राउ

काठमाडौं : वामपन्थी आन्दोलनकोे उर्वरभूमी भोजपुरमा जनपथ र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबारदेखि अपरेशन शुरू गरेको छ । षडानन्द नपा, ट्याङ्के – मयुम र पौवा – डुङ्मा गापामा हालसम्म अपरेशन भैरहेको नेकपाका केन्दीय सदस्य तथा सगरमाथा इन्चार्ज दीपेश राईले बताएका…

Read More
रोल्पामा फेरि बम बिस्फोट

रोल्पामा फेरि बम बिस्फोट

दाङ : रोल्पामा फेरि बम बिस्फोट भएको छ । रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मदेवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट भएको छ । रोल्पाको घोडागाउँमा चुनाव प्रचारप्रसारमा गएका सिंचाई राज्य मन्त्री तथा रोल्पाका जनप्रतिनिधि सभाका…

Read More
बर्दियामा व्यापक गिरफ्तारी

बर्दियामा व्यापक गिरफ्तारी

काठमाडौं : सरकार र सरकार सम्बद्ध संस्थाहरुले चुनावको पक्ष र विपक्षमा शान्तिपूर्ण समर्थन वा विरोध गर्न पाउने प्रचार गरिहेका छन् । तर नेकपालाई त्यो अधिकारबाट बञ्चित गरिएको छ । आशंकाकै भरमा पार्टीमा आवद्ध नभएका जनतालाईसमेत गिरफ्तार गरिएको छ । घरायसी…

Read More
धनकुटामा प्रहरी आतंक / नेकपाका कार्यकर्ता देखि शुभचिन्तकसम्म गिरफ्तार

धनकुटामा प्रहरी आतंक / नेकपाका कार्यकर्ता देखि शुभचिन्तकसम्म गिरफ्तार

विपना ओली / काठमाडौंं : नेपाल कम्युनिस्ट पार्टीका धनकुटा जिल्ला सदस्य मोहनप्रसाद ओझा ‘विज्ञान’लाई प्रहरीले गिरफ्तार गरेको छ । विज्ञानलाई बाटोमा हिडिरहेको बेला बुधबार बिहान ९ बजे धनकुटाको हिलेबाट विनाकारण प्रहरीले पक्राउ गरेको हो । त्यस्तै बुधबारै नेकपाको शुभ चिन्तकलाई…

Read More

द्वन्द्वको नयाँ परिदृश्यमा धकेलिंदै देश : अनिल शर्मा

देश यतिबेला निर्वाचनको सरगर्मीले तातेको छ । चुनावको सङ्घारमा अनपेक्षित रूपमा एमाले र माकेका बीचमा चुनावी गठबन्धन भएको छ र यसलाई वामपन्थी गठबन्धन भनेर प्रचार गरिएको छ । तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछिको पहिलो राष्ट्रिय भेला (राजनैतिक वैचारिक प्रशिक्षण…

Read More
दाङमा निर्वाचन सामाग्री जफत गरेर जलाइए

दाङमा निर्वाचन सामाग्री जफत गरेर जलाइए

दाङ : दाङ्गको तुल्सीपुरमा बुधबार निर्वाचन सामाग्री जफत गरेर जलाइएको छ । तुल्सीपुर ५, पिपलबोट नजिक बसपार्कमा स्थानीयको सकृयतामा निर्वाचन सामाग्री खोसेर जलाइएको हो । रोल्पामा पनि आज बिहान निर्वाचन सामाग्रीहरु खोसेर जलाइएको छ । रोल्पाको सुनछहरी गाउँपालिका १, घुसबाङमा…

Read More