किसान नेता सहित ३ गिरफ्तार

किसान नेता सहित ३ गिरफ्तार

इलामः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीका इलाम जिल्ला अध्यक्ष मोहन किराँतसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वहाँहरुलाई आफ्नै घरमा बसिरहेका बेला मंगलबार राती गिरफ्तार गरेको हो । २०७४ कात्तिक २९ गते अपरान्ह १ः०५ मा…

Read More
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको अपील

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको अपील

पलायनता, भागदौड र लम्पसारवादका विरुद्ध क्रान्तिकारी सांस्कृतिक ध्रुबीकरणलाई तीब्र बनाऔ“ ! मरणासन्न राष्ट्रघाती तथा जनघाती एकाधिकार दलाल पुँजीवादी संसदीय निर्वाचनका विरुद्ध सशक्त प्रतिरोध गराैं !! आदरणीय संस्कृतिकर्मीहरू ! प्रतिक्रियावादी–दक्षिणपन्थी हावाहुन्डरी चलिरहेको यतिबेला नेपालमा दिनहुँ नियमितता र आकस्मिकताका दर्जनौं परिघटना देखापरिरहेका…

Read More
स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याते / दाङमा चुनाव खारेजी जनसभा सम्पन्न

स्थानीय जनताले निर्वाचन सामाग्री खोसेर च्याते / दाङमा चुनाव खारेजी जनसभा सम्पन्न

दाङ : दाङको गढवा खैरामा स्थानीय जनताले मंगलबार निर्वाचन सामाग्री खोसेर च्याति दिएका छन् । गढवा ५ खैरामा स्थानीय जनताले निर्वाचन सामाग्री बोकेर गइरहेका स्वयमसेविकाबाट खोसेर च्यातेका हुन् । पुरानो संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा मंगलबार…

Read More
विद्यार्थीका तनहु जिल्ला अध्यक्ष आफ्नै मोबाइल पसलबाट गिरफ्तार

विद्यार्थीका तनहु जिल्ला अध्यक्ष आफ्नै मोबाइल पसलबाट गिरफ्तार

रमाकान्त बास्तोला / तनहु : चुनावलाई अस्वीकार गर्दै खारेजी अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि प्रहरी प्रशासनले धरपकट तीव्र बनाएको छ । प्रहरीले देशभरबाट नेकपाका नेताकार्यकर्ताहरुको घरघरमा पुगेर खानतलासि गर्ने तथा नियन्त्रणमा लिने कार्य तीव्र्र पारेको हो ।…

Read More
अन्तर्घाती भन्दै आक्रमण

अन्तर्घाती भन्दै आक्रमण

केही दिनअघि मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका भगौडा नेता राजेन्द्र कार्की (नविन) सहितको चुनाव प्रचार टोलीमाथि बाह्रबिसेको सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् । उनीहरुको सवारी साधन विष्फोटमा परेको समाचार छ । मंगलबारको सो घटनालगत्तै…

Read More
नेकपाका नेताकार्यकर्ताको घरमा प्रहरीद्धारा छापामार शैलीमा खानतलासी / पार्टीका जिल्ला सदस्य निम बहादुरलार्इ मध्यरातमा घेरा हाली गिरफ्तार

नेकपाका नेताकार्यकर्ताको घरमा प्रहरीद्धारा छापामार शैलीमा खानतलासी / पार्टीका जिल्ला सदस्य निम बहादुरलार्इ मध्यरातमा घेरा हाली गिरफ्तार

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य तथा बबई गाउँ समितिका सेक्रेटरी निमबहादुर डागीलार्इ गएको मध्यरातमा प्रहरीले घर घेरा हाली गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी दाङले आज एक विज्ञप्ति जारी गरि प्रहरीले फासिवादी शैलीमा मध्यरातमा गिरफ्तार गरेकोप्रति…

Read More
भारतीय एस.एस.बी.को दादागिरी

भारतीय एस.एस.बी.को दादागिरी

 पदम बोहरा / महेन्द्रनगर : भारतीय सिमा सुरक्षा बल (एस.एस.बी.) ले हतियारसहित नेपाली भूमिमा सडक निर्माण अवरोध गरेको छ । भिमदत्त नगरपालिका–९ स्थित रिगौनामा सडक निर्माणका क्रममा हालिएका ह्यूम पाइप हटाउन पर्ने भन्दै निर्माण कार्यमा अवरोध गरेको छ । गड्डाचौकी,…

Read More

सिर्जनामा रूप र अन्तर्वस्तु – अनिल शर्मा

अन्तर्वस्तु (विचार पक्ष) : कला– साहित्यमा विचार र रूपमध्ये कुन मुख्य भन्ने विषयमा चिन्तकहरूका बीचमा एकरूपता देखिन्न । धेरैजसो आदर्शवादी– उत्तरआधुनिकतावादीले रूप (कला पक्ष) मा जोड दिने गरेका छन् । तर पुँजीवादी धाराका कतिपयले विचारविहीन कलाको जनपक्षधरता र उपयोगिताका विषयमा…

Read More
भारतमाथि नेपालको सानदार जित / सेमिफाइनलमा पुग्ने

भारतमाथि नेपालको सानदार जित / सेमिफाइनलमा पुग्ने

काठमाडौं : नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि एसीसी अन्डर १९ एसिया कप प्रतियोगितामा नेपालले भारतमाथि सानदार जित हासिल गरेको छ । क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १ सय ६६ रनमा अलआउट भएपछि नेपालले…

Read More
मेनपावर व्यावसायी बरालमाथी कालोमोसो

मेनपावर व्यावसायी बरालमाथी कालोमोसो

काठमाडौं : वैदेशिक रोजगार व्यावसायी संघ, कास्कीका अध्यक्ष एवम् पुकार म्यानपावर पोखराका प्रमुख खेम बराललाई नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा जनस्वयम्सेवकका कार्यकर्ताले कालोमोसो दलेर गरेको छ । सोमबार पोखरा सभागृह चोकस्थित म्यानपावरको कार्यालयमै युवाहरुले कालोमोसो दलेको हो । विदेश…

Read More