मैले नेकपा (बहुमत) छोडेको छैन, विप्लव पक्षले चलाएको हल्लाप्रति खेद प्रकट गर्छु : कुमार राई

मैले नेकपा (बहुमत) छोडेको छैन, विप्लव पक्षले चलाएको हल्लाप्रति खेद प्रकट गर्छु : कुमार राई

काठमाडौँ : नेकपा (बहुमत) रौतहटका इन्चार्ज कुमार राईले विप्लव पक्षका कार्यकर्ताले आफूलाई पार्टी छोडेको दुष्प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । राईले विज्ञप्ति जारी गरी जेठ २२ गते दिउँसो नेकपा (विप्लव) सर्लाहीका कार्यकर्ता कमल सुस्लिङ मगरले आफ्नो हस्ताक्षर किर्ते…

Read More
महँगीका विरुद्ध नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा प्रदर्शन

महँगीका विरुद्ध नेकपा (बहुमत) र क्रान्तिकारी माओवादीद्वारा प्रदर्शन

विराटनगर : दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा महिला हिंसाका विरुद्ध आज विराटनगरमा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले विरोध प्रदर्शन गरेका छन् । विराटनगरको संसरीमास्थानबाट निस्केको विरोध जुलुसमा बढ्दो महँगी नियन्त्रण गर, दैनिक उपभोग्य…

Read More
बारामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बारामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

सिमरा : नेपाल कम्युनिस्ट पार्टीसहित आठ दलिय संयुक्त महिला संघ सङ्घर्ष समिति बाराले ११२ ओैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न गरेको छ । मङ्गलबार बाराको सिमरामा स्वतन्त्रता, समानता र स्वाधिनताका लागि सशक्त सङ्घर्ष गरौँ ! ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला…

Read More
२७ औँ जनयुद्ध दिवसमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

२७ औँ जनयुद्ध दिवसमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ : मधेस प्रदेश सरकारले २७ औँ जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएर पहिलो रेकर्ड कायम गरेको छ । जनयुद्ध सकिएको घोषणा भएको १६ वर्षपछि देशका सातमध्ये एउटा प्रदेशले पहिलोपल्ट जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जनयुद्धको…

Read More
मिर्चैयाको बकथलवामा युवा संगठन नेपालको चार नम्बर टोलिको जनभेला सम्पन्न

मिर्चैयाको बकथलवामा युवा संगठन नेपालको चार नम्बर टोलिको जनभेला सम्पन्न

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भब्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ युवा संगठन नेपालको केन्द्रिय अभियान चार नम्बर टोलिले सञ्चालन गरेको अभियान अन्तर्गत मिर्चैया नगरपालिका ३ बकथलवामा जनभेला सम्पन्न भएको छ । यही पुष ११…

Read More
सिराहाको धनगढीमाई नगरपालिकामा जनभेला सम्पन्न

सिराहाको धनगढीमाई नगरपालिकामा जनभेला सम्पन्न

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान सिराहाको धनगढीमाई नगरपालिका १२ गडम्मे आले टोलमा युवा संगठन नेपालको आले टोल इकाई कमिटी गठन गरिएको छ । शुक्रबार भएको जनभेलाबाट परमेस्वर सदाको संयोजकत्वमा १७ सदस्यीय अखिल नेपाल भुमिहीन सुकुम्बासी संघको दिपक…

Read More
युवा संगठन नेपाल केन्द्रिय अभियान अन्तरगत भेलासहित कमिटी गठन

युवा संगठन नेपाल केन्द्रिय अभियान अन्तरगत भेलासहित कमिटी गठन

जनमत सङ्ग्रहका लागि संगठन सुदृढ तथा विस्तार अभियान भब्य रुपले सफल पारौं भन्ने मूल नाराका साथ सुरु गरिएको युवा संगठन नेपाल केन्द्रिय अभियान टिम नम्बर ४ ले सिराहाको धनगढीमाई नगरपालिका १२ भेलासहित कमिटी गठन गरेको छ । तुलसीराम सत्यभामा मा.वि….

Read More
सिराहामा जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान जारी

सिराहामा जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान जारी

सिराहा : युवा  संगठन नेपालले सुरू गरेकाे जनमत सङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान भब्य रुपले सफल पारौँ भन्ने मूल नाराका साथ   सिराहाको गोलबजार–४ चोहर्बामा अभियान तीब्र पारिएको छ । चोहर्बामा सुरेश कुमार मोचीको संयोजत्वमा २५ सदस्यीय टोल इकाई…

Read More
सिरहामा संगठन सुदृढ तथा बिस्तार अभियान तिव्र

सिरहामा संगठन सुदृढ तथा बिस्तार अभियान तिव्र

सिरहा : जनमतसङ्ग्रहका लागि संगठन सुदृढ तथा बिस्तार अभियान २०७८ भब्य रुपले सफल पारौँ । भन्ने मुल नाराका साथ सञ्चालन गरिएको केन्द्रीय अभियान टिम नम्बर ४ ले सिरहा जिल्लाको गोलबजार ४ महरा टोलमा गरिएको जनभेलाबाट युवा संगठन नेपालले मोहित महराको…

Read More
उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न

उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न

उदयपुर : जनमतसङ्ग्रहका लागि सङठन सुदृढ तथा बिस्तार अभियानका क्रममा उदयपुरको बेलका नगरपालिकामा संयुक्त जबस मोर्चाहरूको भेला सम्पन्न भएको छ । नेकपाको आयोजनामा पुस २४ गते बेलका नगरपालिका स्तरीय जबस मोर्चाहरूको प्रथम संयुक्त भेला सम्पन्न भएको हो । भेलाले गणेश…

Read More