अखिल (क्रान्तिकारी) चितवनका नेता अखिललाई रिहाइपछि सम्मान

अखिल (क्रान्तिकारी) चितवनका नेता अखिललाई रिहाइपछि सम्मान

चितवन : अखिल (क्रान्तिकारी) चितवनका वरिष्ठ नेता अखिल पटक पटक गिरफ्तार भई मकवानपुरबाट ३५ दिनपछि रिहाइ भएपछि एक कार्यक्रमका बीच सम्मान गरिएको छ । रिहाइपछि उहाँलाई नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर कमान्डको आयोजनामा भव्य सम्मान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमको…

Read More

मकवानपुरमा सहिद सप्ताहको उद्घाटनसँगै ९ सदस्यीय कार्यसमिति गठन

काठमाडौँ : नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मकवानपुर जिल्लाले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गर्दै बागमती गाउँपालिकामा ९ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । तत्कालीन समयमा माओवादीले वि.सं २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरे लगत्तै फागुन १४ गते जनयुद्धका प्रथम…

Read More
काभ्रेमा जनयुद्ध दिवसको शुभकामना आदान प्रदन

काभ्रेमा जनयुद्ध दिवसको शुभकामना आदान प्रदन

काठमाडौँ : २६ औँ जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले काभ्रेको मण्डन देउपुर नगरपालिका ६मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । अजयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनयुद्धको महत्व स्मरण गर्दै सहभागीहरुलाई अबिर वरण गरिएको थियो ।

Read More
सिन्धुलीमा २६ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाइयो

सिन्धुलीमा २६ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाइयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको आयोजनामा २६ औँ जनयुद्ध दिवसको सयौँ जनताको उपस्थितिमा सम्पन्न भएको छ । जिल्ला इन्चार्ज प्रगाढको अध्यक्षता, प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज अरुण रहेका थिए भने सञ्चालन सेक्रेटरी असोकले गरेका थिए…

Read More
जनयुद्ध दिवसको अवसरमा काभ्रेमा शुभकामना तथा प्रशिक्षण

जनयुद्ध दिवसको अवसरमा काभ्रेमा शुभकामना तथा प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्लाले २६ औँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको शुभकामना तथा प्रशिक्षण कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा व्युरो…

Read More
नारायणी व्युरोमा विरोध प्रदर्शन

नारायणी व्युरोमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा मंगलबार नारायणी व्युरोमा बैतडी जिल्लाकी भागरथी भट्टको न्यायको लागि विरोध प्रदर्शन गरेको छ । मकवानपुरको हेतौडामा विरोध प्रदर्शन गर्दै कोणसभा गरेका छन् । उक्त प्रदर्शनमा ‘भागरथी भट्टको बलात्कारी…

Read More
मकवानपुरको बकैया र बागमती गाउँपालिकामा भित्तेलेखन

मकवानपुरको बकैया र बागमती गाउँपालिकामा भित्तेलेखन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाभरी भित्तेलेखन कार्य अगाडि बढाएको छ । एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अगाडि बढौं ! वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि एकजुट होऔँ !! जनसत्ता निर्माण गरौँ ! पार्टीलाई जनतासँग मजबुद तरिकाले जोडौँ…

Read More
शान्पिूर्ण विरोध प्रदर्शनमा प्रहरीको दमन, मानवअधिकार उल्लंघन तथा लोकतन्त्र विरोधी कार्य : भण्डारी

शान्पिूर्ण विरोध प्रदर्शनमा प्रहरीको दमन, मानवअधिकार उल्लंघन तथा लोकतन्त्र विरोधी कार्य : भण्डारी

काठमाडौँ : जनअधिकार अभियान नेपालले संसद विघटन तथा काठमाडौँस्थित कमलपोखरीको पुनःनिर्माणको विषयलाई लिएर मानवअधिकारकर्मी, नागरिक समाज, बुद्धिजीवी, वकील, पत्रकार, शिक्षक, व्यवसायी, लेखक लगायतले विरोध स्वरुप शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुबाट प्रर्दशनमा सहभागी व्यक्तिहरुलाई अन्धाधुन्द लाठ्ठीप्रहार गरी, पानीका फोहरा हानी थुप्रै…

Read More
नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप

काठमाडौँ : नेकपाले पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रमअनुसार आज देशका विभिन्न स्थानमा विरोध जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् । प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती र खैरहनी नगरपालिकाको…

Read More
रामेछापमा १२८ औँ माओ दिवस भव्य

रामेछापमा १२८ औँ माओ दिवस भव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १२८ औँ माओ दिवस विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । प्राप्त समाचारअनुसार कार्यक्रमको अध्यक्षता जिल्ला समिति सदस्य प्रवीणले र कार्यक्रम सञ्चालन रजितले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्य…

Read More