नारायणी व्युरोमा विरोध प्रदर्शन

नारायणी व्युरोमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) द्वारा मंगलबार नारायणी व्युरोमा बैतडी जिल्लाकी भागरथी भट्टको न्यायको लागि विरोध प्रदर्शन गरेको छ ।

मकवानपुरको हेतौडामा विरोध प्रदर्शन गर्दै कोणसभा गरेका छन् । उक्त प्रदर्शनमा ‘भागरथी भट्टको बलात्कारी र हत्यारालाई कारबाही गर ! महिला हिंसा बन्द गर !! जस्ता नाराहरु लगाइएको थियो ।

त्यसैगरी चितवनमा पनि विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शन पुर्वि चितवन राप्तीमा भएको हो । उक्त प्रदर्शन जिल्ला संयोजक बिमलाको नेतृत्वमा भएको समाचार प्राप्त भएको छ । साथै कोणसभालाई शान्तिले र कार्यक्रममा कमवानपुरका जिल्ला अध्यक्ष ज्योतीले सम्बोधन गरेका थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :