चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति चितवनले २८ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित चियापन कार्यक्रम सम्पन्न गरेको छ । सोमबार भरतपुर महानगरपालिकास्थित सप्तगण्डकी कलेजमा जनयुद्ध दिवसका अवसरमा नाचगानसहित आयोजित उक्त कार्यक्रममा ३६ जना युवा विभिन्न पार्टी…
Read Moreचितवनमा २८ औँ जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनका नेता तथा कार्यकर्ताले आइतबार साँझ भरतपुर महानगरपालिकाको चौबिसकोठीमा २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मैनबत्ती बालेर दीप प्रज्वलन गरेका छन् । नेकपा (बहुमत) चितवनका नेता–कार्यकर्ताले दीप प्रज्वलनपछि जिल्ला सदरमुकाममा आयोजित कोणसभामा उत्पीडित नेपाली जनता…
Read Moreरामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा बुझाए ज्ञापनपत्र
मन्थली (रामेछाप) : रामेछापमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइ र झूट्टा मुद्दा खारेजीको मागसहितको ज्ञापनपत्र बुझाउँदै २८ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरेका छन् । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी…
Read Moreनेकपा (बहुमत) दोलखाले बुझायो प्रजिअलाई ज्ञापनपत्र
चरीकोट : नेकपा (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले आज नाराजुलुससहित जिल्ला प्रशासन कार्यालयका प्रमुख शेखर पौडेललाई बन्दी रिहाइ, झूट्टा मुद्दा खारेजी, जनजीविका र ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा पार्टीका दोलखा–सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्माको नेतृत्वमा…
Read Moreकाभ्रेमा प्रजिअलाई ज्ञापनपत्र बुझाइयो
धुलिखेल : नेकपा (बहुमत) काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई बन्दी रिहाइको माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । पार्टी जिल्ला संयोजक किरणले प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा जनयुद्ध तथा विभिन्न जनसङ्घर्षका क्रममा र तीनबुँदे सहमतिविपरीत झूट्टा मुद्दा लगाई अन्यायपूर्ण तरिकाले देशका विभिन्न जेलमा…
Read More‘हामी विप्लव समूहमा प्रवेश गरेको कुरा झूट्टा हो’
चितवन : नेकपा (बहुमत) चितवनका विभिन्न जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताले आफूहरू विप्लव समूहमा प्रवेश गरेको भनी हल्ला फैलाइएको विषय झूट्टा रहेको भन्दै उक्त समाचारको खण्डन गरेका छन् । प्रेस वक्तव्य जारी गरी झूट्टा समाचारको खण्डन गर्नेहरूमा नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक…
Read Moreदलालहरूको स्वार्थअनुकूल वृद्धि गरिएको शुल्क फिर्ता नगरिए सङ्घर्ष : अखिल क्रान्तिकारी
चितवन : अखिल क्रान्तिकारी चितवनले दलालहरूको स्वार्थमा परेर वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता नलिइए सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएको छ । क्रान्तिकारीले भरतपुर महानगरपालिकाले दलाल संसदीय व्यवस्थाको संविधानले नै ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको अधिकारलाई कुण्ठित गर्दै माघ १८ गते भरतपुर…
Read Moreनेकपा (बहुमत) चितवनद्वारा महेश्वरी अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवनले जिल्ला सम्मेलन आयोजक समितिका सदस्य सागर अधिकारीको बुवा महेश्वरी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । बुधबार पार्टीका सचिवालय सदस्य गुणराज लोहनी, चितवन जिल्ला इन्चार्ज महेश, जिल्ला संयोजक विजय शर्मा, मकवानपुर जिल्ला इन्चार्ज…
Read Moreसर्वसाधारणले पहिलोपल्ट लगाए कुलमान घिसिङ र रवि लामिछाने मुर्दावादको नारा
लप्सीफेदी (काठमाडौँ) : सम्भवतः कुलमान घिसिङविरुद्ध सर्वसाधारणले पहिलोपल्ट मुर्दावाद र राजीनामा दे भन्ने नारा लगाएका छन् र त्यसमै थपिएका छन् सत्ता राजनीतिमा भर्खरै प्रवेश गरेर गृहमन्त्री पड्काएका रवि लामिछाने पनि । सर्वसाधारणले कुलमानलाई उज्यालो र रविलाई निर्भीकताको बिम्ब मान्ने भुल…
Read Moreगल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा स्वीकार्य छैन : राई
काठमाडौँ : अखिल क्रान्तिकारीले सबै तह र सङ्कायको परीक्षाफल प्रकाशित नभएसम्मका लागि परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । तालाबन्दीपछि आइतबार आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने…
Read More