काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाभरी भित्तेलेखन कार्य अगाडि बढाएको छ । एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अगाडि बढौं ! वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि एकजुट होऔँ !! जनसत्ता निर्माण गरौँ ! पार्टीलाई जनतासँग मजबुद तरिकाले जोडौँ…
Read Moreशान्पिूर्ण विरोध प्रदर्शनमा प्रहरीको दमन, मानवअधिकार उल्लंघन तथा लोकतन्त्र विरोधी कार्य : भण्डारी
काठमाडौँ : जनअधिकार अभियान नेपालले संसद विघटन तथा काठमाडौँस्थित कमलपोखरीको पुनःनिर्माणको विषयलाई लिएर मानवअधिकारकर्मी, नागरिक समाज, बुद्धिजीवी, वकील, पत्रकार, शिक्षक, व्यवसायी, लेखक लगायतले विरोध स्वरुप शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुबाट प्रर्दशनमा सहभागी व्यक्तिहरुलाई अन्धाधुन्द लाठ्ठीप्रहार गरी, पानीका फोहरा हानी थुप्रै…
Read Moreनेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध ठाउँठाउँमा प्रदर्शन, चितवनमा प्रहरी हस्तक्षेप
काठमाडौँ : नेकपाले पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूको गिरफ्तारीविरुद्ध सार्वजनिक गरेको सङ्घर्षको कार्यक्रमअनुसार आज देशका विभिन्न स्थानमा विरोध जुलुस निकालिएका समाचारहरू प्राप्त भएका छन् । प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी चितवन राप्ती र खैरहनी नगरपालिकाको…
Read Moreरामेछापमा १२८ औँ माओ दिवस भव्य
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १२८ औँ माओ दिवस विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । प्राप्त समाचारअनुसार कार्यक्रमको अध्यक्षता जिल्ला समिति सदस्य प्रवीणले र कार्यक्रम सञ्चालन रजितले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज चैतन्य…
Read Moreत्रिशुलीमा भ्यान दुर्घटना : दुई जनाको शव भेटियो, एक जना अझै बेपत्ता
काठमाडौँ : प्युठानबाट बिरामी लिएर काठमाडाैँ गइरहेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनमध्ये दुईको शव फेला परेको छ । नदीमा खसेको भ्यान भित्रबाटै दुई जनाको शव निकालिएको छ भने १५ वर्षीया बिरामी जिनिसा रोक्का अझै बेपत्ता छिन् ।…
Read Moreचितवनभरि पार्टी पुनर्गठन दिवसका पोस्टर
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार आज जिल्लाभरि पार्टी पुनर्गठन दिवससम्बन्धी पोस्टर टाँसी पर्चा वितरण गरेको समाचार प्राप्त भएको छ । मङ्सिर ६ गते प्रचारप्रसार, ७ गते प्रदर्शन र कोणसभा, ८ गते पार्टी पुनर्गठन दिवसलाई उत्सवका रूपमा…
Read Moreधानका बालाहरूसँग विचार, कलम र किबोर्डको साक्षात्कार
सिर्जनानगर (रामेछाप) : पढेलेखेका र कुर्सीमा बसेर बौद्धिक श्रम गर्ने मानिसहरू शारीरिक श्रममा गाँसिने कुरा पुरातन वा आधुनिक भनिएको पुँजीवादी युगका लागि ‘असुहाउँदो’ कुरा मानिन्छ । यही समस्या बुझेर सर्वहारा वर्गका महान् नेता कमरेड माओ त्सेतुङले किसान र बौद्धिक श्रमिकका…
Read Moreकलाकार अग्निराज पौडेललाई हिरासतमै आत्मसमर्पण गराउने षड्यन्त्र, पौडेलद्वारा अस्वीकार
काठमाडौँ : ६ दिनअघि डिल्लीबजारस्थित ‘द आर्ट एन्ड डिजाइन’ कार्यालयबाट बिनाकारण गिरफ्तार गरिएका ग्राफिक डिजाइनर एवम् चित्रकार अग्निराज पौडेल ‘अराप’ लाई आत्मसमर्पण गराएर सरकारी नेकपामा प्रवेश गराउन केही अनाम सरकारी पात्रहरूले गरेको षड्यन्त्रलाई पौडेलले खारेज गरिदिएका छन् । स्थापित चित्रकार…
Read Moreनेकपा काठमाडौँद्वारा सरकारविरुद्ध विरोध प्रदर्शन
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा विरोध जुलुस निकालेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशभर कोरोना उपचारमा सरकारले गैरजिम्मेवार बनेको, भारतीय सेनाध्यक्ष भ्रमणले राष्ट्रियतामाथि आँच पुगेको र सीमा अतिक्रमणको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । प्रतिबन्धलाई छल्दै नेकपा काठमाडौँको…
Read Moreनेकपा काठमाडौँद्वारा सरकारविरुद्ध दर्जनौँ स्थानमा कोणसभा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौँका विभिन्न स्थानहरुमा कोणसभा सम्पन्न भएका छन् । कोरोनाको निःशुल्क उपचार, कोरोना महामारीको नाममा भइरहेका भ्रष्टाचार र व्यपारीकरण बन्द गर्न र नेपालीभूमि कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै कोणसभा गरेको हो । केन्द्रीय कार्यक्रमअनुसार…
Read More