सुर्खेत : प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता…
Read Moreनेकपा कालीकोटको जनसभा भव्य
मेहेलमुडी : नेकपा कालीकोटले एरिया नं २ को मेहेलमुडीमा जनसभा सम्पन्न गरेको छ । उक्त जनसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा भेक ब्युरो सदस्य विराटले सरकार वार्ता र सहमतिमा इमानदार बन्नुपर्ने बताए । जनताले अस्वीकार गरेको एमसीसी सम्झौता खारेज…
Read Moreअखिल (क्रान्तिकारी) दैलेखको १२ औँ जिल्ला सम्मेलन सम्पन्न
काठमाडौँ : अखिल (क्रान्तिकारी) दैलेखको १२ औँ जिल्ला सम्मेलन आठबीस नगरपालिका १ सात्तालामा सम्पन्न भएको छ । सम्मेलन उद्घाटन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय समिति सचिवालय सदस्य हर्क विश्वकर्माले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक…
Read Moreकालिकोटमा नेकपाकाे एरिया जनभेला सम्पन्न
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी कालिकोट एरिया नम्बर ५ को आयोजनामा धौलागोह राडुनेटा उच्च मा. वि.मा बृहत जनभेला कार्यक्रम सम्पन्न भएको छ । एरिया नम्बर ५ को इन्चार्ज चञ्चलको सभापतित्व र नेकपा भेरी कर्णाली ब्युरो सदस्य कर्ण भण्डारी बिराटको प्रमुख आतिथ्यता…
Read Moreकालिकोटमा जनता जगाउँदै नेकपा
कालिकोट: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा वैज्ञानिक समाजवादको एजेन्डामा जनतालाई जगाउन थालेको छ । नेकपाले गाउँ–गाउँमा आफ्ना राजनीतिक जनसभा गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था बिचको फरकबारे सुसूचित गर्न थालेको हो । वैज्ञानिक समाजवादबारे जनतालाई बुझाउन, जनतासँगको…
Read Moreअखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन सम्पन्न
सुख्रेत : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सुर्खेतको २३ औँ जिल्ला सम्मेलन वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले विगतका हरेक क्रान्ति र आन्दोलनमा विद्यार्थीले अग्रणी भुमिका खेलेको भन्दै एकीकृत जनक्रान्तिमा पनि सोही…
Read Moreएमालेसँग पार्टी एकता गर्न वार्ता भएको होइन : रवी
कालीकोट : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली व्युरो इन्चार्ज एटम विसी ‘रवी’ ले आफ्नो पार्टीले एमालेसँग पार्टी एकता गर्नका लागि वार्ता नगरेको बताएका छन् । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा आयोजित जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै रवीले जनताको इच्छा अनुसार…
Read Moreदलित मुक्ति मोर्चा, नेपाल जाजरकोटको अध्यक्षमा ध्रविन्द्र विक
जाजरकोट : दलित मुक्ति मोर्चा नेपाल, जाजरकोटको पहिलो जिल्ला सम्मेलन जाजरकोटको बारेकोट सेपुखोलामा सम्पन्न भएको छ । “दलाल पुँजीवादी संसदीय व्यवस्थाका आधुनिक विभेदका विरुद्ध संघर्ष गरौँ, वैज्ञानिक समाजवादका पक्षमा पहिलो जिल्ला सम्मेलन सफल पारौँ !!” भन्ने मूल नाराका साथ आइतबार…
Read Moreयुवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सम्पन्न
सल्यान : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल सल्यानको तेस्रो जिल्ला सम्मेलन सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । आइतबार सल्यानको उद्योग वाणिज्य सङ्घको हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख वक्ताका रुपमा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीले मन्तव्य राखेका…
Read Moreहुम्लाका गाउँहरु अभियानमय
हुम्ला : नेपाल कम्युनिस्ट पार्टी हुम्ला अभियान सङ्गठन विस्तार अभियान लिएर गाउँगाउँमा पुगेको छ । पार्टीमाथि लागेको प्रतिबन्ध हटेपछि नेकपा सङ्गठन सुदृढ तथा विस्तार अभियान लिएर जनता माँझ पुगेको हो । हुम्ला जिल्लामा पार्टी र जनवर्गीय सङ्गठन गाउँगाउँ पुगेर सङ्गनहरु…
Read More