म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

म्यनमारका सेनाले गरेको दमनका विरुद्ध क्रान्तिकारीको प्रदर्शन

ललितपुर : म्यानमारका सेनाले गरेको त्यहाँ गरेको दमनका विरुद्ध अखिल (क्रान्तिकारी) ललितपुरले पाटन बहुमुखी क्याम्पसमा सोमबार प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारी (ललितपुर) ले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले “Justice for Myanmar”; “We with myanamar people’s “, ” Down Down Myanmar…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघको छैठौं जिल्ला सम्मेलन

क्रान्तिकारी ट्रेड युनियन महासंघको छैठौं जिल्ला सम्मेलन

बुटवल : नेपाल कम्युनिस्ट पार्टीको लुम्बिनी ब्युरो सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज ध्रुवले वर्तमान संसदीय व्यवस्थाबाट मजदुरहरूको मुक्ति सम्भव नभएको बताएका छन् । आइतबार बुटवलमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै ध्रुवले मजदुर संगठनका…

Read More
अखिल (क्रान्तिकारी) गुल्मीको संगठन बिस्तार तिब्र रुपमा

अखिल (क्रान्तिकारी) गुल्मीको संगठन बिस्तार तिब्र रुपमा

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले संगठन विस्तारलाई तिब्रता दिएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसमा सुमन विकको अध्यक्षतामा ११ सदस्यीय र ओमबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय कक्षा कमिटी गठन गरेको छ । यस्तै महेन्द्र माबि कक्षा…

Read More
सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी सुनिल स्मृति गाउँ कमिटी रोल्पाको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । सुनिल स्मृति गाउँ कमिटी इन्चार्ज नृपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको हो । नेकपा रोल्पा निवर्तमान जिल्ला इन्चार्ज सन्तोष सुवेदीको प्रमुख आतिथ्य, रोल्पा…

Read More
दैलेखको नौमुले बजारमा नेकपाको जनसभा सम्पन्न

दैलेखको नौमुले बजारमा नेकपाको जनसभा सम्पन्न

नौमुले : नेपाल कम्युनिस्ट पार्टी दैलेखले आइतबार नौमुले बजारमा जनसभा सम्पन गरेको छ । जनसभालाई सम्बोधन गर्दै दैलेख जिल्ला इन्चार्ज दिपेन्द्रले जनताको मुक्ति, देशको स्वाधिनता र वैज्ञानिक समाजवादी व्यवस्थाका लागि पार्टी शान्तिपूर्ण संघर्ष गर्न तयार रहेको कुरा उल्लेख गरेका छन्…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा राउत

अखिल (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा राउत

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले ‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ संगठनका लागि २१ औँ जिल्ला सम्मेलन !’ भन्ने नारासहित २१ औँ जिल्ला सम्मेलन सम्पन्न गरेको छ । आइतबार कपिलवस्तुको चार नम्बरमा भएको सम्मेलनले विष्णु राउतको अध्यक्षतामा…

Read More
जनश्रमदान गर्दै नेकपा गोरखाका नेताकार्यकर्ताहरु

जनश्रमदान गर्दै नेकपा गोरखाका नेताकार्यकर्ताहरु

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोको जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत नेकपा गोरखाका नेताकार्यकर्ताहरू ताकुकोटमा जनश्रमदानमा व्यस्त छन् । नेकपाका नेताकार्यकर्ताहरुले ताकुकोट क्षेत्रमा पहिरो जाने सम्भावना रहेका ठाउँमा जाली भर्ने, वर्षायाममा भत्किएको गोरेटो बाटो मर्मत गर्ने र स्थानियको…

Read More
नयाँ जिम्मेवारीमा आउने नेकपाका नेतालाई काठमाडौँमा स्वागत

नयाँ जिम्मेवारीमा आउने नेकपाका नेतालाई काठमाडौँमा स्वागत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँ महानगर समितिले सङ्गठनको नयाँ जिम्मेवारी लिएर आउने र जेल हिरासत मुक्त भएर आउनेहरुलाई स्वागत तथा सम्मान गरेको छ । काठमाडौँ जिल्ला इन्चार्जको नयाँँ जिम्मेवारी लिएर आएका नेकपाका नेता जीवन र सेक्रेटरीको जिम्मेवारी लिएर आउने…

Read More
एकीकृत जनक्रान्ति छाडेका छैनौँ, सहिदका सपना पूरा गछौँ : बिषम

एकीकृत जनक्रान्ति छाडेका छैनौँ, सहिदका सपना पूरा गछौँ : बिषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य बिषमले सरकारसित गरेको ३ बुँदे सहमतिमा संसदीय व्यवस्थालाई अस्वीकार गरेको भन्दै जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिका महान् सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका छन् । जनक्रान्तिका महान् सहिद परिवार…

Read More
अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँचीमा अखिल (क्रान्तिकारी)को सङ्गठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । यसैबीच आइतबार सन्धिखर्कको जनज्योति माविमा क्रान्तिकारीले एक कार्यक्रम गरेको छ । कार्यक्रममा क्रान्तिकारीका जिल्ला अध्यक्ष नवीन खड्काले अर्घाखाँचीका विद्यालयहरुबाट लिएको अतिरिक्त शुल्क, मार्गसिट, ड्रेसहरु…

Read More