एनआईसी एसिया लघुवित्तका जगत गुरुङद्वारा डल्लीमाया चेपाङमाथि आक्रमण, नेकपा (बहुमत) द्वारा आक्रमणको घोर निन्दा

एनआईसी एसिया लघुवित्तका जगत गुरुङद्वारा डल्लीमाया चेपाङमाथि आक्रमण, नेकपा (बहुमत) द्वारा आक्रमणको घोर निन्दा

काठमाडौँ : नेकपा (बहुमत) गोरखाले एनआईसी एसिया नाउँको लघुवित्त संस्थाका कर्मचारी जगत गुरुङले गण्डकी गाउँपालिका वडा नं. ६ लुपराङमा डल्लीमाया चेपाङमाथि भौतिक आक्रमण गरेको भन्दै घटनाको घोर निन्दा र भत्र्सना गरेको छ । पार्टीका जिल्ला इन्चार्ज कमल खड्का र संयोजक…

Read More
नेकपा (बहुमत) नवलपुरद्वारा कावासोतीमा १३० औँ माओ दिवस मनाइयो

नेकपा (बहुमत) नवलपुरद्वारा कावासोतीमा १३० औँ माओ दिवस मनाइयो

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुरले १३० औँ माओ दिवस मनाएको छ । सोमबार नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा भव्य रूपमा माओ दिवस मनाइएको हो । लुम्बिनी ब्युरोअन्तर्गत नवलपुर जिल्ला पार्टीको आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओको जन्मदिनका…

Read More
नवलपुरमा मतदान केन्द्रनजिकै प्रदर्शन

नवलपुरमा मतदान केन्द्रनजिकै प्रदर्शन

नवलपुर : मतदान चलिरहँदा नवलपुरमा नेकपा (बहुमत) ले निर्वाचनविरुद्ध प्रदर्शन गरेको छ । संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार आइतबार नेकपा (बहुमत) नवलपुरले जिल्लाको कावासोती १० नं. वडामा बृहत् प्रदर्शन गरको हो । उक्त प्रदर्शनमा सम्बोधन गर्दै नेकपा (बहुमत) नवलपुर जिल्ला…

Read More
नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

नेकपा (बहुमत) द्वारा मतपेटिका तोडफोड

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आज भएको संसदीय चुनाव अवज्ञा गर्ने नीतिअनुसार मतपेटिका फुटाएको छ । नेकपा (बहुमत) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकाअन्तर्गत तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान उपकेन्द्रमा रहेको मतदान केन्द्रको मतपेटिका फुटाएको हो । नेकपा (बहुमत) का…

Read More
नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरले रङ्गिए सरकारी कार्यालय

नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरले रङ्गिए सरकारी कार्यालय

काठमाडौँ : नेकपा (बहुमत) का चुनाव अवज्ञा पोस्टरहरूले पर्वत र म्याग्दीका सरकारी कार्यालयहरूसमेत रङ्गिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले अधिकांश सरकारी कार्यालयका प्रवेशद्वारहरूमा ‘संसदीय चुनावको अवज्ञा गरौँ ! वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !’ भन्ने नाराहरू लेखिएका…

Read More
पोखरामा चुनाव अवज्ञा कोणसभा

पोखरामा चुनाव अवज्ञा कोणसभा

पोखरा : नेकपा (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीले पोखरामा चुनाव अवज्ञा सभा आयोजना गरेको छ । चुनाव अवज्ञा र्याली पोखराको रामबजारबाट सुरु गरी अमरसिंह चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा कास्की…

Read More
संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

संसदीय व्यवस्थाविरुद्ध सडकमा आउनुस् : कञ्चन

कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ ले सबै कम्युनिस्टहरुलाई संसदीय व्यवस्थाका विरुद्ध सडकमा आउन आव्हान् गरेका छन् । बुधबार पोखरामा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र माओवादी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको संसदीय…

Read More
नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुरमा नेकपा (बहुमत) का नेताकार्यकर्ताहरु धान काटेर श्रमदान गर्दै

नवलपुर : देशभर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरू जनताहरूसँगै श्रमदानमा जुटिरहेका छन् । यसैक्रममा नेकपा (बहुमत) नवलपुरका नेता कार्यकर्ताहरू एक बिघा खेतमा रोपेको धान बाली काटेर श्रमदान गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवलपुर जिल्ला इन्चार्ज बन्दना,…

Read More
फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा

काठमाडौँ : फूलमती विकको श्रद्धाञ्जली कार्यक्रममा उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा गरेका छन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माले आमा फूलमती विक र बाबा लक्ष्मण विकको स्मृति र सम्मानमा ‘फूल फाउन्डेसन’ घोषणा…

Read More
अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

अखिल क्रान्तिकारी कास्कीको अध्यक्षमा कमला निर्वाचित

पोखरा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियु (क्रान्तिकारी) कास्कीको २४ औँ जिल्ला सम्मेलनले कमला परियार अध्यक्ष र सिसम परियार उपाध्यक्ष रहेको ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । पोखरामा शुक्रबार बृहत् र्यालीसहित सुरु भएको सम्मेलनको बन्दसत्र शनिबार भएको थियो…

Read More