युवा संगठन नेपाल, थबाङको प्रथम भेला सम्पन्न

युवा संगठन नेपाल, थबाङको प्रथम भेला सम्पन्न

काठमाडौँ : युवा संगठन नेपाल नमुना जिल्ला थबाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलामा प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय सदस्य सागरको उपस्थिति रहेको भेलामा विशेष अतिथि युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज अनिल र अतिथिहरु…

Read More
जनयुद्ध दिवसको अवसरमा थबाङमा विविध खेलकुद प्रतियोगिता

जनयुद्ध दिवसको अवसरमा थबाङमा विविध खेलकुद प्रतियोगिता

काठमाडौँ : २६ औँ जनयुद्ध दिवसको अवसरमा युवा संगठन नेपाल, थवाङको आयोजनामा विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम समापन भएको छ । फागुन १ गतेदेखि सुरु भएको खेलकुद कार्यक्रम ७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा पुरुष भलिबल, महिला भलिबल खेलहरु भएका छन्…

Read More
युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला सम्पन्न

युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला सम्पन्न

दाङ : नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल घोराही नगरको दाेस्राे भेला घोराहीमा सम्पन्न भएको छ । नेकपा दाङ जिल्ला इन्चार्ज प्रेमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल घोराही नगर इन्चार्ज अजयले गरेका…

Read More
देउखुरीमा युवा संगठन नेपाल लमही नगरको प्रथम भेला

देउखुरीमा युवा संगठन नेपाल लमही नगरको प्रथम भेला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल लमही नगरको प्रथम भेला दाङको देउखुरीमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भगवानदासले प्रतिक्रान्तिका विरुद्ध सम्पूर्ण युवा एकजुट भई एकीकृत जनक्रान्तिको दिशामा अघि बढ्न आह्वान गरे ।…

Read More
अखिल (क्रान्तिकारी) दाङद्वारा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान

अखिल (क्रान्तिकारी) दाङद्वारा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान

काठमाडौँ : ऐतिहासिक महान २६ औँ जनयुद्ध दिवसको अवसरमा आज अखिल (क्रान्तिकारी) दाङको आयोजनामा सहिद आवासीय मा.वि. मा शुभकामना आदानप्रदान कार्यक्रम, एकीकृत जनदिशा अभियान उद्घाटन र अखिल (क्रान्तिकारी) सहिद आवासीय मा.वि. को दोस्रो इकाई सम्मेलन सम्पन्न गरेको छ । अखिल…

Read More
२६ औँ जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) दाङद्वारा दिप प्रज्वलन

२६ औँ जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) दाङद्वारा दिप प्रज्वलन

अखिल (क्रान्तिकारी) दाङले २६ औँ महान जनयुद्धको पूर्वसन्ध्यामा घाेराहीमा भव्य रूपमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । दिप प्रज्वलन कार्यक्रममा ऐतिहासिक २६ औँ महान जनयुद्ध दिवसको अवसरमा सबैमा शुभकामना समेत अादानप्रदान गरेका थिए । साथै विद्यार्थीहरुले दिप प्रज्वलन गरेर…

Read More
अखिल (क्रान्तिकारी) दाङद्वारा भागरथी भट्टको न्यायको निम्ति विरोध सभा

अखिल (क्रान्तिकारी) दाङद्वारा भागरथी भट्टको न्यायको निम्ति विरोध सभा

काठमाडौँ : माघ २१ गते बैतडी जिल्ला दोगदाकेदार गाउपालिका वडा नं. ८ निवासी, सनातन धर्म मा.बि. कक्षा १२ मा अध्ययनरत १७ बर्षीय किशोरी भागरथी भट्टको आपराधिक गिरोहबाट बलात्कार पछि निर्मम हत्या गरिएको र अपराधीलाई प्रशासनले अहिलेसम्म गिरफ्तार नगरेको बिषयलाई लिएर…

Read More
भट्टको हत्यारालाई कारवाही गर्न माग गर्दै पाल्पामा अनेमसंघ क्रान्तिकारीको प्रदर्शन

भट्टको हत्यारालाई कारवाही गर्न माग गर्दै पाल्पामा अनेमसंघ क्रान्तिकारीको प्रदर्शन

तानसेन : बैतडीमा भागिरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा पाल्पामा विरोध कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी पाल्पाद्धारा तिनाउ गाउँपालिकामा आयोजित कार्यक्रममा दलित मुक्ति मोर्चा नेपाल पाल्पाका अध्यक्ष निशान विकले घटनाको निष्पक्ष छानविन गरी हत्यारालाई कडा…

Read More
भट्टको हत्याराविरुद्ध लुम्बिनीमा प्रदर्शन, कडा कारवाही गर्न अखिल (क्रान्तिकारी)को माग

भट्टको हत्याराविरुद्ध लुम्बिनीमा प्रदर्शन, कडा कारवाही गर्न अखिल (क्रान्तिकारी)को माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले विरोध प्रदर्शन गरेको छ । ब्युरो अन्तरगतका गुल्मी, अर्घाखाँची र नवलपुरमा प्रदर्शन गरेको हो । अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोका संयोजक विरेन्द्र विकले निर्मला पन्त, सम्झना कामीलगायत दर्जनौं बलात्कारीहको सरकारले संरक्षण…

Read More
गैरन्यायिक गिरफ्तारी र दमनका विरुद्ध राप्ती जिल्लामा शैक्षिक हड्ताल

गैरन्यायिक गिरफ्तारी र दमनका विरुद्ध राप्ती जिल्लामा शैक्षिक हड्ताल

काठमाडौँ : रुकुम पश्चिम लगायत राप्ती क्षेत्रमा प्रहरीद्वारा विद्यार्थीहरुमाथि गरिएको गैरन्यायिक गिरफ्तारी, दमनको विरोध र गिरफ्तारहरुको रिहाइको माग गर्दै अखिल (क्रान्तिकारी) ले सोमबार राप्तीका सबै जिल्लामा १ दिने शैक्षिक आम हड्ताल गरेको छ । रुकुम पश्चिममा भएको उक्त गैरन्यायिक गिरफ्तारीको…

Read More