२६ औँ जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) दाङद्वारा दिप प्रज्वलन

२६ औँ जनयुद्ध दिवसको अवसरमा अखिल (क्रान्तिकारी) दाङद्वारा दिप प्रज्वलन

अखिल (क्रान्तिकारी) दाङले २६ औँ महान जनयुद्धको पूर्वसन्ध्यामा घाेराहीमा भव्य रूपमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

दिप प्रज्वलन कार्यक्रममा ऐतिहासिक २६ औँ महान जनयुद्ध दिवसको अवसरमा सबैमा शुभकामना समेत अादानप्रदान गरेका थिए । साथै विद्यार्थीहरुले दिप प्रज्वलन गरेर विभिन्न लगाएका थिए ।
महान जनयुद्ध -जिन्दावाद !
वीर सहिदहरु -लालसलाम !!
२६ औँ महान जनयुद्ध दिवस भव्य रूपमा -मनाऊ!
वीर सहिदहरु -अमर रहून्!!
एकीकृत जनक्रान्ति -जिन्दावाद!
नेपाल कम्युनिस्ट पार्टी -जिन्दावाद!!
वैज्ञानिक समाजवाद -जिन्दावाद !!!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :