पाल्पा र गुल्मीमा वीरजङ्गको सम्झनामा स्मृति सभा

पाल्पा र गुल्मीमा वीरजङ्गको सम्झनामा स्मृति सभा

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्दबहादुर चन्द ‘वीरजङ्गको तेह्रौँ स्मृति दिनको अवसर पारि स्मृति सभा सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुर नजिकै ज्यामिरेमा सम्पन्न भएको हो । उक्त सभामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव…

Read More
नेता वीरजंङ्गको स्मृतिमा नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा

नेता वीरजंङ्गको स्मृतिमा नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेकपा दाङले पार्टीका केन्द्रीय सदस्य नेता वीरजङ्गको १३ औँ दिनको स्मृतिमा जिल्लाका विभिन्न पालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।…

Read More
नेता वीरजङ्गको जन्म घरमा नेकपा रोल्पाको श्रद्धाञ्जली सभा

नेता वीरजङ्गको जन्म घरमा नेकपा रोल्पाको श्रद्धाञ्जली सभा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को स्मृतिमा रोल्पा इरिबाङ केवरीमा रहेको जन्मघरमै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा परिवर्तन गाउँकमिटीको आयोजनामा बुधबार वीरजङ्ग जन्मिएको मूलघरमै श्रद्धाञ्जली सभा भएको हो । उक्त सभाको प्रमुख अतिथि…

Read More
रूपन्देहीमा नेकपाद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

रूपन्देहीमा नेकपाद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले वीरजङ्गको सम्मान र सम्झनामा बुधबार बुटवलमा श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले वीरजङ्ग योजना, बिचार, क्रान्ति प्रतिको निष्ठा र दृढताको प्रतिक रहेको बताउँदै उहाँको…

Read More
नेकपा गुल्मीद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा गुल्मीद्वारा वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले पार्टी केन्द्रीय नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सभामा बोल्दै गुल्मी/पाल्पा इन्चार्ज अपेक्षाले वीरजङ्गको निधनले पार्टीलाई अपूरणीय क्षति पुर्याएको बताएकी छिन् । जिल्लाको पिपलधारामा आअयोजित सभालाई सम्बोधन गर्दै नेता अपेक्षाले वीरजङ्ग…

Read More
नेकपा नवलपरासीद्वारा स्वर्गीय वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा नवलपरासीद्वारा स्वर्गीय वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

बर्दघाट : नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले केन्द्रीय सदस्य स्वर्गीय वीरजङ्गको सम्मान र स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नेकपा नवलपरासी जिल्ला कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवम् नवलपरासी/नवलपुर इन्चार्ज सरद ओलीले स्वर्गीय वीरजङ्गले वर्गसङ्घर्ष…

Read More
जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति हो : विप्लव

जनमतसङ्ग्रह जनताको लोकप्रिय कार्यनीति हो : विप्लव

बुटवल : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीले अगाडि सारेको जनमतसङ्ग्रहको कार्यनीति जनताको लोकप्रिय कार्यनीति भएको बताएका छन् । अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकको बुटवलमा उद्घाटन गर्दै महासचिव विप्लवले जनमतसङ्ग्रह मुर्दाहरूले गर्ने नभई क्रान्तिकारीहरूले गर्ने भन्दै…

Read More
युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको तयारी तिव्र

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको तयारी तिव्र

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलन कात्तिक १३, १४ र १५ गते दाङको घोराहीमा सम्पन्न हुँदैछ । सङ्गठनले चौथो राष्ट्रिय सम्मेलनको तयारीलाई तिब्र बनाएको छ । कात्तिक १३ गते नेकपाका महासचिव विप्लवद्वारा उद्घाटन…

Read More
नेकपा पाल्पाको चेतावनी, एमसीसी शाखा कार्यालय तुरुन्तै हट्न आग्रह

नेकपा पाल्पाको चेतावनी, एमसीसी शाखा कार्यालय तुरुन्तै हट्न आग्रह

पाल्पा : नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना अन्तर्गत निर्माण भएको एमसीसीको कार्यालय हटाउन चेतावनी दिएको छ । सोमबार पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेकपा निकट मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक…

Read More
अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठक नवलपरासीमा सुरु

अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठक नवलपरासीमा सुरु

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ । असोज ६–९ गते पोखरामा भएको ऐतिहासिक २२ औँ राष्ट्रिय सम्मेलन पछि दोस्रो पूर्ण बैठक बसेको हो । बैठक कार्तिक…

Read More