सहिदको रगतले लतपतिएको गरिब, किसान र मजदुरका गहनास्वरूप हँसिया–हथौडा अङ्कित वैज्ञानिक समाजवाद र साम्यवादको रातो झन्डालाई झुकाउनु हुँदैन प्रिय रातो झन्डा तिमी झुकेको सुहाउँदै–सुहाउँदैन । मालेमावादको सिद्धान्त र रातो झन्डालाई पनि बलियोसँग पकड्नुपर्छ । आदरणीय नेतृत्व माक्र्सवादसँग हड्बडाउनुभएको भए माक्र्सवाद…
Read Moreत्यो बाघ हैन, बाघछाला हो
अचम्म किन ? त्यो बाघ हैन त्यो त बाघको छाला हो त्यो छालाभित्र भुस भरिएको छ भुस भरिएको बाघछाला कहाँ गर्जन्छ र डमरु ? हो डमरु हो, त्यो बाघ हैन त्यो त बाघछाला हो बाघ त उहिले नै मरेको थियो…
Read More…कथित संविधान जलाउन
म जन्मने बेला आमालाई बस्ने, छाना थिएन मिठो खाना थिएन । मलाई सफा नाना थिएन छानाभित्र दाना थिएन म जन्मेकै कारण वडा कार्यालयमा सय रुपैयाँ कर तिरेर जन्मेको हुँ ।। खोक्रो दलाल संविधानमा गाँस, बास र कपासको ग्यारेन्टी गरिनेछ कदापी…
Read Moreव्यवस्था
व्यवस्थाले माग्ने बनायो दिनौँदिन चिन्ता लाग्ने बनायो । देश सङ्कटमा छ-व्यवस्थाले गर्दा अशान्ति छायो-व्यवस्थाले गर्दा भ्रष्टाचार बढ्यो-व्यवस्थाले गर्दा बलात्कार बढ्यो-व्यवस्थाले गर्दा सबै आपत्ति विपत्ति खेप्नु परेको छ दलाल पुँजीवादी संसदीय व्यवस्थाले गर्दा धनी झन् धनी बन्दै गएको छ । दलाल…
Read Moreकोरोना भाइरसभन्दा खतरनाक संसदीय भाइरस
प्रकृति र मानव समाजमा विभिन्न किसिमका घटनाहरू भइरहन्छन् । ती घटनालाई समाधान गर्न, पूरै निमूुल पार्नका लागि उक्त विषयवस्तुसम्बन्धी खोज र अनुसन्धानको विषय तीव्र रूपमा अगाडि बढाउनु प्रतिस्पर्धात्मक विज्ञानको पाटो र जिम्मेवारीको विषय हो । वर्तमान समयमा मानव जातिलाई विश्वभरि…
Read Moreखोइ प्रचण्ड ?
खोइ ? प्रचण्ड खोइ ? प्रचण्डपथ खोइ ? सहिदका सपनाहरू खोइ ? नौलो जनवाद खोइ ? जनअदालत खोइ ? जनमुक्ति सेना खोइ ? वाईसीएल खोइ ? जनवादी कलाकार खोइ ? खोइ ? प्रचण्ड खोइ ? जनयुद्धका हतियार खोइ ? सर्वहारा…
Read Moreआमाप्रति रातो सलाम छ
इतिहास लेख्ने निर्माता म कसरी व्याख्या गरूँ आज म तिम्रा बारेमा ‘आमा’ भन्दामाथि ठूलो कुनै जाति देखिनँ मेरो दृष्टिकोणमा लेखिएको छैन त्यो शब्दकोशमा त्यसैले आमा तिमी जीवन र जगत्की सृष्टिकर्ता हौ । छाडिदिनुस् ती वीर पुरुषका कुरा इतिहास पल्टाउँदा तिम्रो…
Read More