आज देशभर नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनको निर्वाचन भइरहेको छ । नेपालका पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घले यसअघि २५ वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । नेपालको जनपक्षीय आन्दोलनमा यस क्षेत्रले निर्वाह गरेको भूमिका आफ्नै स्वत्वमुताविक छँदै छ तर बदलिँदो…
Read Moreसांस्कृतिक प्रतिरोध दिवस र सांस्कृतिक सामूहिक हत्याकाण्डहरू
२०५५ साल चैत ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित चिनीमाया तामाङ, गुम्बासिं तामाङ, शुभद्रा सापकोटा, डम्बर श्रेष्ठ, निर्मला देवकोटा र मञ्जु कुँवर मादल, बाँसुरी, हार्मोनियम बोकेर काभ्रेपलान्चोक जिल्लाको अनेकोटमा पुग्यो । उनीहरू अनेकोटकै एक घरमा बसे…
Read Moreएकीकृत जनक्रान्ति र महिला आन्दोलन
“महिलाहरूको व्यापक सहभागिताबिना समाजवादको स्थापना असम्भव छ ।” – भीआई लेनिन विषयारम्भ विश्वमा महिला आन्दोलनसम्बन्धी भएको बहस यथेष्ट मात्रामा हुँदै आएका छन् । नेपालका आमूल परिवर्तनकारी अभियानमा विशेषतः जनयुद्धमा नेपाली क्रान्तिकारी महिलाहरूको सशरीर सहभागिताले यसको वर्गपक्षधरता र वर्गीय प्रतिवद्धतालाई नै…
Read Moreलोकतन्त्रको ओलिटिक्स खुट्टी
नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध, तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण, एमसीसी पारित गर्न नपाएको झोंकमा ओलीद्वारा संसद्को विघटन र निर्वाचनको घोषणादेखि सर्वोच्च अदालतद्वारा संसद् पुनस्र्थापनाको फैसलाजन्य प्रकरणसम्म आइपुग्दा कथित लोकतन्त्रको ओलिटिक्स चरित्र छर्लङ्ग भएको छ । जनताका तहबाट भएका सबै किसिमका…
Read Moreरणनीतिक संयुक्त मोर्चा र तीन विश्वको सिद्धान्त
क्रान्तिका तीन जादुगरी हतियार क्रान्तिकारी पार्टी, सेना र संयुक्त मोर्चा सार्वभौम र सर्वग्राह्य भइरहेको सन्दर्भमा नेपालमा रणनीतिक संयुक्त मोर्चा निर्माणको पहलकदमीले फेरि माओले अघि सार्नुभएको तीन विश्वको सिद्धान्तको सान्दर्भिकताबारे बहस सुरु भएको छ । स्तालिनको मृत्युपछि सोभियत सङ्घ ख्रुस्चेबी संशोधनावादी…
Read Moreवार्ताभित्र ओलीको भयानक षड्यन्त्र
लेबनानी साहित्यकार खलिल जिब्रानद्वारा लिखित ‘तानाशाहकी लाड्ली’ शीर्षक कथा अत्यन्त मार्मिक छ । त्यसको एक अंश यस्तो छ– “एकैछिनमा बूढी रानी जागिन् । वर्तिर–पर्तिर हेरेर हाई काढ्दै उनले भनिन्– मैले कता–कता एउटा सपना देखेँ जस्तो लाग्छ । त्यसमा मैले एउटा…
Read Moreकमरेड कञ्चनको गिरफ्तारी र फासिस्ट सत्ता
नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थालाई ध्वंस गर्दै त्यसको विकल्पमा वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने महान् उद्देश्यका साथ २०७७ साल पुस १४ गते जब नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष…
Read Moreमाइला लामाको सहिदप्रति समर्पित गीत ‘बमको कालो धुवाँसँगै उडिगयौ प्यारा’
देश र जनताको मुक्तिका निमित्त हत्केलामा ज्यान राखेर लड्नेहरू, लड्दालड्दै ढलेका सहयोद्धाका हातबाट आलो रगत लतपतिएका राता झन्डा उठाउनेहरू, मरे सहिद जिते संसार भन्दै महासमरमा लामवद्ध क्रान्तिकारी योद्धाहरू फेरि यति बेला आँखाभरि आँसु र मुटुभरि आक्रोश बोकेर गाउँबस्तीमा एकीकृत जनक्रान्तिको…
Read Moreविश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव
रुसमा महान् अक्टोबर क्रान्ति (सन् १९१७) सम्पन्न भएको पनि १०३ वर्ष पुगेछ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री तथा माक्र्सवादी साहित्यकार आदरणीय मोहनविक्रम सिंहद्वारा प्रस्तुत ‘विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव’ शीर्षक अवधारणा पत्रको श्रवण–अध्ययन गर्ने अवसर प्राप्त…
Read Moreचिरन पुनको ‘खुनको बदला’
नेपाली समाज यतिबेला अप्रत्याशित र अस्वाभाविक परिस्थितिबाट गुज्रिरहेको छ । जनसमुदायको मनोविज्ञान, चाहना र नैसर्गिक अधिकारमाथि फासिवादी सत्ता नृशंस ढङ्गबाट प्रस्तुत भइरहेको छ । बन्दुकको नालमा टिकेको केपी ओली नेतृत्वको फासिवादी सत्ताले जनताको रगत–पसिनाबाट किनिएका बन्दुकको चरम दुरुपयोग गरिरहेको छ…
Read More