जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर कार्यक्षेत्रमा फर्किए सहभागीहरू

जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर कार्यक्षेत्रमा फर्किए सहभागीहरू

काठमाडौँ : सूचना, सन्देश र विचारको माध्यमबाट श्रमजीवी जनताका पक्षमा कलम चलाउने उत्साह बोकेर काठमाडौँबाट तीसभन्दा बढी पत्रकार बाहिरिएका छन् । रातो खबर प्रकाशन गृह र जनपत्रकार सङ्गठनको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित तीनदिने आधारभूत जनपत्रकरिता तालिममा सहभागी पूर्वी क्षेत्रका युवा…

Read More
वैज्ञानिक समाजवाद अब कार्यान्वयनको विषय

वैज्ञानिक समाजवाद अब कार्यान्वयनको विषय

काठमाडौँ : हालै नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएपछि राजनीतिक वृत्तमा विभिन्न किसिमका चर्चापरिचर्चा सुरु भएका छन् । कतिपय शक्ति नेपाल कम्युनिस्ट पार्टी पुरानै संसदीय व्यवस्थामा फर्किएको भ्रम फिँजाउन व्यस्त छन् भने कतिपय शक्ति सरकारले सेना र…

Read More
क्रान्तिकारी शक्तिबीच नयाँ आधारमा नयाँ एकताको पहल

क्रान्तिकारी शक्तिबीच नयाँ आधारमा नयाँ एकताको पहल

काठमाडौँ : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू, राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीलगायत विषयमा समान धारण बनाउँदै नेपालका १४ वटा राजनीतिक पार्टीले कार्यगत एकता गरेर सङ्घर्षका कार्यक्रम अघि बढाइरहेका छन् । वर्तमान संसदीय व्यवस्था असफल भएको र राष्ट्रियता निकै कमजोर अवस्थामा पुगेको…

Read More
हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

हृदयमा कोरिएका अजम्मरी तस्बिरहरू

कहिलेकहीँ सपनाहरूको बाढी उर्लिएर हो वा स्मृतिहरू दोहोरिएर हो, मन एकोहोरो हुन पुग्छ । बैँसको उकालो चढ्ने बेला जूनसँग लुक्ने र फूलसँग लजाउने, मसिना तर गाढा र खँदिला सम्झनाहरू अहिले पनि तँछाडमछाड गर्दै मनको मझेरीमा ओर्लन्छन् । ती यादहरू बल्झिँदा…

Read More
सरकारी दमनको प्रतिरोध गर्नु हाम्रो अधिकार हो : विप्लव

सरकारी दमनको प्रतिरोध गर्नु हाम्रो अधिकार हो : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्तिकारीविरुद्ध प्रमुख प्रहार गर्ने नीति लिने राज्यसँग जस्तालाई त्यस्तैको तरिकाद्वारा जबाफ दिनुको विकल्प आफूसँग नरहेकाले राज्यले दमन गर्दै गएमा प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु आफ्नो अधिकार हुने बताएका छन् । कोरोना महामारी र…

Read More
error: Content is protected !!