मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ…
Read Moreवली शासनको ‘खुफिया कनेक्सन’
‘इतिहासले केही पनि सिकाउँदैन तर यसबाट पाठ नसिक्नेलाई खालि सजाय मात्र दिन्छ । ’ – भासिली क्लि उचेस्की (रुसी इतिहासकार एवम् सांस्कृतिकर्मी) एक वर्षअघिको प्रसङ्ग हो, एकजना काठमाडौँ निवासी वरिष्ठ पत्रकारको निवासमा पुगेको थिएँ । उनको निवासमा ३ दिन बस्दा…
Read Moreप्रहरी बलमा मानसिक रोग
भदौ २३ गते राती कति बेला हो रूपनी, सप्तरी पुग्दा नै कोसी नदीको चिसो हावा आएको थियो । अमानवीय र कायर प्रहरीहरू ले पिसाब फेर्न पनि दिएनन् । अदालत जाँदा दुईवटा एसएलआर, अश्रुग्याँसका लोला, सटगन, सानो पेस्तोल, लट्ठीसहित १० जना…
Read Moreसमकालीन राजनीतिका अनुत्तरित मुद्दा
२०४६ चैत २४ गते जनआन्दोलनको सर्वाधिक उत्कर्षको दिन थियो । क्रान्तिकारी कम्युनिस्टहरूको मोर्चा ‘राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ ले त्यस दिन नेपाल बन्द आह्वान गरेको थियो । मोर्चाले गणतन्त्रको नारा दिएको थियो । काङ्ग्रेस र ‘‘वाम’’ मोर्चाको ‘राजतन्त्रात्मक बहुदलीय व्यवस्था’ भन्दा…
Read Moreखालिस्तान विद्रोहको कथा
‘पन्जाबी सुबे मेरा लास पर बनेगा’ –राजीव गान्धी इन्दिरा गान्धीको हत्या भएपछि उनका छोरा राजीव गान्धी भारतको प्रधानमन्त्री भएका थिए । इन्दिरा गान्धीले ‘र’ को योजनामा सवुर्ण मन्दिरमा छापामार्दा रगतको खोलो बगेको थियो । आफ्नी आमाको हत्यालगत्तै राजीवले ‘खालिस्तान मेरो…
Read Moreथारू र चेपाङविरुद्ध सिंहदरबार
देशको कार्यकारी सत्ता सधैँ सामन्त र दलाल पुँजीपति वर्गको हातमा रहेको छ । त्यसले सीमान्तकृत समुदायका पक्षमा कहिल्यै ठोस काम गरेन । चितवनका मुख्य आदिबासी थारू, चेपाङ, दराई, बोटे, मुसहर समुदायलाई काठमाडौँस्थित सिंहदरबारले २०१४ सालदेखि नै युद्धको घोषणा गरेको छ…
Read Moreराष्ट्रियता र एमसीसी परियोजना
एकातिर सोभियत सङ्घको दबदबा, अर्कोतिर एसियाको विशाल देश चीनमा समाजवादी क्रान्ति अवश्यम्भावी देखेपछि चीन र उसको छाललाई अवरोध (बेरियरको रूपमा) गर्न सन् १९४७ मा हिन्द रणनीति गठन गर्यो । तर चीनका राष्ट्रपति सी जिनपिङले ताजकिस्तान घोषणापत्र जारी गरेपछि पुँजीवादी संसार…
Read Moreकता जाँदैछ माओको चीन ?
नेपालमा चीन एकपटक फेरि विवादमा तानिएको छ । दिल्लीपरस्तहरूलाई ‘चीन पनि उस्तै हो’ भन्नका लागि मसला प्राप्त भएको छ । नेपालका सन्दर्भमा चीन हिजो पनि बेलाबेलामा विवादमा आउँथ्यो वा ल्याइन्थ्यो । तर हिजो र आजको चीन फरक छ । हिजो…
Read Moreवली रणनीतिमा अमेरिकी कार्ड
नेकपामाथि वली सरकारले प्रतिबन्ध लगाएकोमा त्यसको कारण र औचित्यको प्रश्न उठिरहेको छ । यसमा आन्तरिक राजनीतिक कारण कम र बाहिरी प्रभाव बढी परेको देखिन्छ । यसको रहस्योद्घाटन हुँदै गएको छ । चीनको विस्फोटक उदय र संयुक्त राज्य अमेरिकाको लगातार ओरालो…
Read Moreगोर्खा भर्तीको सङ्क्षिप्त इतिहास
गोर्खा भर्तीको विषय फेरि चर्चामा आएको छ । कम्युनिस्ट नामधारीहरू सरकारबाहिर रहँदा असमान तथा अपमानजनक सन्धिहरू खारेजीको माग गर्ने, सरकारमा विराजमान भएपछि मौनता साध्ने गरिरहेका छन् । चीन र भारतबीचको विवादित क्षेत्र गलवान उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु र…
Read More