अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियालाई

काठमाडौं : अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । इजिप्टको कायरोमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलको अन्तरले हराउदै अल्जेरिया च्याम्पियन बनेको हो । अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२…

Read More
एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

काठमाडौं : एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि नेपालले उचालेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो…

Read More
१२ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

१२ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

काठमाडौं : आइतबार राति घरेलु मैदान माराकाना रंगशालामा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १–० गोलको अग्रता दिलाएका थिए ।…

Read More
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा, अर्जेन्टिना आउट

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा, अर्जेन्टिना आउट

काठमाडौं : अर्जेन्टिनालाई पराजित गर्दै आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबेर्टो फिर्मिन्होले गोल गरे । यसअघिका…

Read More
ब्राजिल समूह विजेता बन्दै कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

ब्राजिल समूह विजेता बन्दै कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं : कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो,…

Read More
कोपा अमेरिका कपको तयारीमा ब्राजिलको सानदार जित

कोपा अमेरिका कपको तयारीमा ब्राजिलको सानदार जित

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा ब्राजिलले होन्डुरसलाई फराकिलो अन्तरले पराजित गरेको छ । कोपा अमेरिका कपको तयारीमा रहेको ब्राजिलले होन्डुरसलाई ७–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुसले दुई गोल गरे । त्यस्तै, सिल्भा, काउटिन्हो, नेरस…

Read More
एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई

एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं : एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । डिफेन्डिङ च्याम्पियन रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको छ । थाइल्यान्डमा भएको फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा…

Read More
स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनालाई

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनालाई

काठमाडौं : बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोलको संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जित्न…

Read More
सहिद सप्ताहको अवसरमा युवा सङ्गठनद्वारा भलिबल प्रतियोगिता

सहिद सप्ताहको अवसरमा युवा सङ्गठनद्वारा भलिबल प्रतियोगिता

काठमाडौँ : सहिद सप्ताहको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल महाकाली ब्युरोले बैतडीको पुर्चाैलीहात नगरपालिका कमल विशाल सहिद पार्कमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । फागुन १४ गते सहिद सप्ताहको पहिलो दिनबाट सुरु भई १७ गते…

Read More
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटमा नेपालको सान्दार जीत

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटमा नेपालको सान्दार जीत

काठमाडौँ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपालको सान्दार जीत भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले…

Read More