जनसरकार चाहियो

जनसरकार चाहियो

शोषितपीडित गरिबका दर्द सुन्ने सरकार चाहियो भत्केका गाउँबस्तीकै सामुन्ने सरकार चाहियो धेरै खपिन् आँधीहुरी देशमा तुफान उठ्दाखेरि नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो सरकारी लूट–हत्याले खुसी लुट्यो मुहारबाट निराशा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो जरा गाडेकै छ समाजमा…

Read More

महान तिम्रो सान

कमरेड गोकुल उपनाममा थियौ एक महान् तिम्रो त्याग र साहसले उच्च थियो हाम्रो सान विरासत पार गर्दै आज बेजोडको वीरता देखायौ । सुगन्धित सुनौलो अक्षरले अमिट नाम लेखायौ । परिवार त्यागी स्वतन्त्रताको मुक्तिलाई अँगाल्यौ । जनयुद्धदेखि समाजवादसम्म क्रान्ति सँगाल्यौ ।…

Read More
प्रचण्ड–बाबुरामजस्ताे

प्रचण्ड–बाबुरामजस्ताे

प्रचण्ड–बाबुरामजस्तो हामी हुँदै हैन एकीकृत जनक्रान्तिमा धोका हुनेछैन गरिबको सत्ता ल्याउन बन्दुक उठायौ शोषित–पीडित जनतालाई बाटो देखायौ विजयमा नपुग्दै, क्रान्तिको झन्डा बिसायौ संसदभित्र छिरेर, विदेशीलाई खुसी बनायौ प्रचण्ड–बाबुरामजस्तो… माक्र्सवाद होइन, संशोधनवाद लागू गर्यौ गरिब जनताको कुरा गथ्र्यौ, शोषक वर्गमा पतन…

Read More
लिँडे कुकुरको हविगत

लिँडे कुकुरको हविगत

देख्यौ ? कुकुरबाट पुच्छर पुच्छरबाट कुकुर छुटि सक्यो अब पर्खनु छ र हेर्नु छ लिँडे कुकुरहरूको हविगत । उतिखेर गल्लीको छेँडबाट हामी हिँड्यौँ भने यिनै कुकुरहरूको नेतृत्वमा हो हामीलाई घेराबन्दी पारेर भुस्याहा कुकुरहरूले आक्रमण गरेका यिनै कुकुरले भुक्न उक्साएर नै…

Read More
नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

नेकपा माओवादीको नेतृत्व र आह्वानमा २०५२ सालबाट आरम्भ भएको जनयुद्ध आफैंमा समग्र युद्ध थियो । उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्रको समग्र मुक्तिका लागि आरम्भ भएको यो युद्ध १० वर्षसम्म सशस्त्र युद्धका रूपमा जारी रह्यो भने त्यसपछिको अवधिमा पनि भिन्न ढङ्गबाट…

Read More
धर्म र कम्युनिस्ट

धर्म र कम्युनिस्ट

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ…

Read More
सडक र बालुवाटार

सडक र बालुवाटार

यस बेला सडक ज्वालामुखी भएको छ बस्तीहरू/गल्लीहरू/सडकहरू एकातिर उम्लिरहेका छन् अर्कोतिर लगलगी कामिरहेको बालुवाटार छ बालुवाटारलाई हरेक रात ऐँठन हुन्छ र सडकको भीड देखर तर्सिन्छ हरेक साँझ बालुवाटार कुखुराचोर स्यालझैँ लैनचौरको परिक्रमा गर्छ र बन्दुकको घेराभित्र पसेर रत्नपार्कको जुगलाझैँ गर्जन्छ…

Read More
जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

उल्टो घुमेको इतिहासको रथको पाङ्ग्रा लिकमा ल्याउन निरन्तर विद्रोह, युद्ध र क्रान्तिहरू हुने गरेका छन् । कार्ल माक्र्सको शब्दमा आजसम्मको मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो । त्यसैले मानवजातिको मुक्तिको नयाँ इतिहास निर्माण गर्न वर्गसङ्घर्षहरू निरन्तर भइरहनुपर्छ । नयाँनयाँ सङ्घर्षहरू निर्माण…

Read More
क्रान्तिशृङ्खला

क्रान्तिशृङ्खला

गला निमोठिन्छ आवाज बन्द गर्न आँखा फुटाइन्छ नजर बन्द गर्न मस्तिष्क चिथोरिन्छ विचार बन्द गर्न तर यिनीहरू यो पनि बुझ्दछन्– एक गला निमोठे अर्को तीखो आवाज बुलन्द हुन्छ एक आँखा फुटाए अर्को घातक नजर देखा पर्छ एक मस्तिष्क चिथोरे अर्को…

Read More
प्रतिबन्धविरुद्ध सिर्जनात्मक प्रतिरोध

प्रतिबन्धविरुद्ध सिर्जनात्मक प्रतिरोध

यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो देश बेच्नु हुन्न भन्दा गोली चलाउने भ्रष्टाचार भयो भन्दा जेल पठाउने तस्करी बढ्यो भन्दा अतिवादी देख्ने बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने मुलुकमा कम्युनिस्ट नामधारीहरूको…

Read More