मेरो शरीर ढल्यो भने प्रिय सहिद-सपूतहरूसँगै सुतोस् ! विप्लव

मेरो शरीर ढल्यो भने प्रिय सहिद-सपूतहरूसँगै सुतोस् ! विप्लव

(रक्तपिपासु सत्ताविरुद्ध विस्फोटक काव्य–सिर्जना) दाग मेरो निधारमा पनि गोली ! मलाई यो समयसँगको प्रेमका नाममा मन्जुर छ सहादत ! – कवि सरिता तिवारी मेरो रगत बग्यो भने यही पवित्र माटोमा मिलोस् शरीर ढल्यो भने प्रिय सहिद—सपूतहरूसँगै सुतोस् ! नलागोस् खोट,…

Read More

अभियानले पारेको प्रभाव

आज नेपाली जनमस्तिष्कमा एउटा सुपरिचित शब्द हो ‘अभियान !’ झ्वाट्ट सुन्दा सामान्य लागे पनि यो शब्दलाई गहिराइमा गएर अथ्र्याउने हो भने यसले निकै गहन अर्थ राख्छ । खास गरेर नेपालमा सामान्य जनताको तहमा जनस्तरबाट राख्ने बुझाइमा खासै चासो र अर्थको…

Read More
मैले नलेखे कसले लेख्ने ?

मैले नलेखे कसले लेख्ने ?

यस्तो बेला नलेखे कहिले लेख्ने ? मैले नलेखे कसले लेख्ने ? नरपिचासको नाङ्गोनाच मेरो आकाशमाथि छटाएको कालो बादल रगतको बर्सात् मैले नदेखे कसले देख्ने ? कसैको लासमाथि राजनीति गर्नु नौलो कुरै भएन अचेल मेरो रगत बेचेर तिमी रुईमा छौ म…

Read More
फेक इन्काउन्टर

फेक इन्काउन्टर

  अचानक चर्को आवाज आयो । मकैबारीबाट चराहरू पनि भुरुरु उडेर माथिमाथि पुगे । आवाज सानो थिएन । बारीमा काम गर्न आएका सबैले एक पटक डिलमा पुगेर यताउता हेरे । तर कतै केही देखिएन । बर्खाको समय, सिमसिम पानी परिरहेको…

Read More
दलाल सत्ता ढलेपछि

दलाल सत्ता ढलेपछि

दलाल पुँजीवादी सत्ता ढलेपछि वैज्ञानिक समाजवादी शासन ल्याएपछि धनी–गरिब नभई समानता हुनेछ महिला–पुरुष बराबरी गर्नेछ सानो–ठूलो जातको भेदभव अन्त्य गर्नेछ दलाल पुँजीवादी… जनतालाई गाँस दिनेछ जनतालाई बास दिनेछ जनतालाई कपास दिनेछ दलाल पुँजीवादी… नेपाल स्वतन्त्र र सार्वभौम हुनेछ शिक्षा, स्वास्थ्य,…

Read More

रक्तपिपासु सत्ताविरुद्ध विस्फोटक काव्य–सिर्जना

सत्ता अब खुलेरै जनताको, सचेत नागरिकको र विद्रोहीको रगत मनपराउने बन्दै गएको छ । रगत पिएर मैमत्त हुँदै रमाउने प्रवृत्ति रक्तपिपासु प्रवृत्ति हो । यो दलाल पुँजीवादी सत्ताका रक्षक सरकारका मुखौटाहरू दैनिक जनता र विद्रोहीहरूको रगत नपिई र तिनको रगतमा…

Read More
मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्न

मेरो शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाइदिनू कि जितेर फर्किन्छु कि सहिद बनेर तर हारेर फर्किन्न

‘सर एउटा कुरा थाहा पाउनु भयो ?’ सहयोद्धा कमरेड अम्बिकाले बिहीबार साँझतिर फोन गरेर सोध्नुभयो । केपी–पीके सरकारले प्रतिबन्ध लगाएको चार महिनाभित्र के मात्रै गर्न बाँकी राखेको छ र ? आज फेरि कुनै अर्को नयाँ उपद्रव पो गरेछ कि भनेर…

Read More
कञ्चनजङ्घालाई जबाफ !

कञ्चनजङ्घालाई जबाफ !

यतिबेला म वयस्क बनिसकेपछि तन्नेरी कञ्चनजङ्घालाई हेरिरहेको छु कञ्चनजङ्घा मुसुक्क मुस्कुराउँदै मलाई प्रश्न गरिरहेको छ झस्काउन खोजिरहेको छ समय चलिरहेको छ परिस्थिति अदलबदल भैरहेको छ रौँहरू बगरमा सिरु फुलेझैँ फुल्न खोजिरहेका छन् म अडिएर कञ्चनजङ्घालाई सुन्दैछु किनकि कञ्चनजङ्घा मात्र यस्तो…

Read More
सपना देख्दै निद्रा हराएका रातहरू

सपना देख्दै निद्रा हराएका रातहरू

निस्पट्ट अँध्यारोले भरिएको यो रात किन यति धेरै लामो लाग्दैछ ? निद्राले किन छुँदैन ? कोल्टे फेर्दै अनगिन्ती विगतहरूलाइ सम्झँदै झस्कँदै भावनामा डुब्दै अनेक प्रश्न र उत्तरहरूसँग मुकाबिला गर्दैछु । कतिकति बेला गुनगुन आवाज बाहिर आएको पनि पत्तो हँुदैन रहेछ…

Read More
सपना

सपना

प्रिय कमरेड ! आऊ, म तिमीलाई तिम्रो जमिन देखाउँछु मैले स्पर्श गरेका हरेक खोला र नदी बगेका हुन्, यही जमिनबाट अग्लिएको पहाड र हिमाल अनि दगुरेर पनि कहीँ नपुगेको मानिस यही जमिनको हो । प्रिय कमरेड ! मलाई तिम्रो जरा–जरा…

Read More