क्रान्तिको सुनामी

क्रान्तिको सुनामी

उनीहरू आँधीलाई पिँजडामा कैद गर्ने दुष्प्रयास गरिरहेछन् उनीहरू उदाउँदो सूर्यलाई हत्केलाले छेक्ने दिवासपना बुनिरहेछन् न आँधी–पिँजडामा कैद गर्न सक्छौँ न सूर्यलाई हत्केलाले छेक्न सक्छौ महाशय माइला लामा त्यस्तै आँधी हो हो, माइला लामा त्यस्तै प्रज्वलित सूर्य हो उसको आँखामा बाँधेर…

Read More
कला, साहित्य र संवेदना

कला, साहित्य र संवेदना

वर्गीय समाजमा साहित्य र कला विचारधारात्मक सङ्घर्षका रूपहरू हुन्छन् । त्यसैले मानवीय संवेदना पनि वर्गीय मापदण्ड, मूल्य र मनोविज्ञानमा आधारित रहन्छ । मानवप्रेम, अरूको पीडाबाट आहत हुनु, सहानुभूति पैदा हुनु, अर्को व्यक्ति या पक्षसँगै दुःख र पीडाबाट आहत भई त्यसबाट…

Read More
कसका लागि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र

कसका लागि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र

केहो प्रजान्त्र, लोकतन्त्र के हो गणतन्त्र बुझ्न गर्होछ यहाँ । सत्ताधारी दलले आफ्ना स्वार्थमा सुरक्षा अङ्ग लादि रहेछन जहाँ ।। सोझा—साझा जनताहरुलाई कहाँ के हुने हो थाहा छैन । दिन दिनै सड्कमा मारिएका छन जनता गोली चलाईन्छ जहाँ ।। सुरक्षाको…

Read More
प्रतीक्षाको पल

प्रतीक्षाको पल

प्रिय सखा खै किन हो हिजोआज बेचैनीको चुलेसीले छियाछिया पारेजस्तै लाग्छ हृदय पर्खाइमा फुलेका फूलहरूलाई सुनामी आएर हुत्याइदिएजस्तो लाग्छ जुन दिनदेखि मेरो हृदयको आँगनीबाट वैरीहरूले उठाएर लगे तिमीलाई (जसरी लगिरहेछन् अरूहरूलाई पनि) त्यही दिनबाट परेली ओभाएका छैनन् न त सुकेको…

Read More
जेल

जेल

जेलका काला पर्खालसँग हार्नु हुँदैन संसार मुक्त गर्ने अठोट मार्नु हुँदैन । जेलकै छानामुनि कयौँ योद्धा हुर्किन्छन् जेलभित्रै कयौँ महानायक जन्मिन्छन् जेलभित्रै जेललाई जित्न सक्नुपर्छ अँध्यारोमै उज्यालो देख्न सक्नुपर्छ जेलका काला पर्खाल… कहिले छाउँछन् निराशाका काला बादलहरू कहिले आउँछन् बेइमानीका…

Read More
अन्तर्राष्ट्रिय कोरस गाउने बन्दी आवाजहरू

अन्तर्राष्ट्रिय कोरस गाउने बन्दी आवाजहरू

समय समीक्षा प्यारी आमा ! तपाईंको छोरा दुस्मनको कब्जामा पर्यो र म सुदूर कारागारमा बन्द छु हजारौँहजार आमाहरूलाई परेका अजङ्गका घाउहरूभित्र आफ्ना घाउहरूलाई पनि राख्नुहोला तपाईंको घाउ छिटै सन्चो हुनेछ । २७ जेठ, २०५६, अछाम कारागार बाबा ! हाम्रो फेरि…

Read More
निरकुमार राई ‘प्रशान्त’ को सम्झनामा

निरकुमार राई ‘प्रशान्त’ को सम्झनामा

दाजु तपाईं साँच्चिकै “प्रशान्त”  अँध्यारोमा उज्यालो दिने गरिब, दीनदुःखीको मनमा हाँसो ल्याउने तपाईं प्रशान्त क्रान्तिको विगुल बजाउँदै जनताको मन जित्न सफल तपाईं “प्रशान्त” जता गए पनि जनताले त तपाईंलाई “प्रशान्त” खोइ भनिरहेका छन् तपाईंले बनाएका सङ्गठनहरूले तपाईंलाई सपना÷विपना “प्रशान्त” भन्दैछन्…

Read More
कानुन अन्धो हुन्छ

कानुन अन्धो हुन्छ

हो, कानुन अन्धो हुन्छ आखामा पट्टि बाधिएको त्यसैले त, देख्दैन अन्यायका ठुला ठुला खाडलहरु हो, कानुन अन्धो हुन्छ आखामा पट्टि बाधिएको त्यसैले त, देख्दैन मन्चन भैरहेका ठुला ठुला नाटकहरु उसले त मात्र सुन्छ मालिकको अर्डर अर्डर भन्दै बजारेको घनको आवाज…

Read More
सन्तबहादुरको शपथ

सन्तबहादुरको शपथ

सन्तबहादुर, एकातिर झुलिरहेको छ संसदीय खोटो समाजवाद र भित्र्याइरहेछ लगानीबिनाको मुनाफा अर्कातिर मूर्छित् छन् सहिदका सपना र बाँचिरहेको छ समय प्रतिबन्धित जीवन मुलुकमा द्वैधसत्ता चलिरहेको समयमा एउटा हुरीले ल्यायो तिम्रो भौतिक समाप्तिको अप्रिय खबर सन्तबहादुर, जलाइए पनि तिम्रो हाडखोर हुँदैन…

Read More
एकीकृत जनक्रान्ति

एकीकृत जनक्रान्ति

क्रान्तिकारीहरू अघि बढ्दैछन् जनक्रान्तिको दिशामा गोलबन्द हुँदैछन् । परिवर्तकारीहरूको अग्रदस्ता हो एकीकृत जनक्रान्ति सहिदहरूको सपना पूरा गर्ने हतियार हो एकीकृत जनक्रान्ति बेपत्ता योद्धा र घाइते–अपाङ्गहरूको लक्ष्य हो एकीकृत जनक्रान्ति यो हो राष्ट्रिय मुक्तियुद्ध यो हो राष्ट्रिय स्थाधीनता रक्षा गर्ने माध्यम…

Read More