नेकपाका कार्यकर्ता गिरफ्तार

नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौंः बाराबाट ढिलो गरी प्राप्त समाचारअनुसार फेटा गापाका नेकपाका जिल्ल्ला स्तरीय नेता दिल मोहम्मद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी अर्का कार्यकर्ता रञ्जितलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी बुधबारनै डुमरवानाबाट विरोध शर्मालाई नियन्त्रणमा लिएको छ ।…

Read More
२ नम्बर प्रदेश तनावग्रस्त

२ नम्बर प्रदेश तनावग्रस्त

काठकाडौंः चुनावको मिति नजिकिँदै गर्दा २ नम्बर प्रदेश अन्तर्गतका विभिन्न ठाउँहरुमा बुधबार राती बम विस्फोटका घटनाहरु भएका छन् । विस्फोटका कारण त्यसक्षेत्रको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ । यसैबीच सिरहा, लाहानको दुई स्थानमा बम विस्फोट भएको छ । विस्फोटनको आवाज…

Read More
दार्चुलामा महाकाली सन्धीको विरोध

दार्चुलामा महाकाली सन्धीको विरोध

काठमाडौं : महाकाली सन्धिको विरोधमा नेकपा दार्चुलाले खलंगामा विरोध गरेको छ । सदरमुकाम खलंगामा भएको असमान एकीकृत महाकाली सन्धि, पञ्चेश्वर र राष्ट्रघात विषयक गोष्ठिमा बोल्ने अधिकाँश वक्तहरूले सो विरोध गरेका हुन् । भदौ २५ गते सम्पन्न सो गोष्ठिमा नेपाली काँग्रेसका…

Read More
थबाङमा जागरण सभा

थबाङमा जागरण सभा

  काठमाडौं : नेकपा, रोल्पाको जिल्लास्तरिय जागरण सभा बुधबार थबाङमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगर ‘विजय’ को प्रमुख आतिथ्यमा सम्पन्न सो सभाकोे अध्यक्षता रोल्पा सेक्रेटरी जागृती र सञ्चालन कुमारले गरेका थिए । यसैविच बुधबार नै दार्चुलाको…

Read More

यातायात मजदुर संगठित

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको अटो तथा ई–रिक्सा मुलइकाई समिति गठन भएको छ । बुधबार चितवनमा आयोजित भेलाले प्रकाश ढुङ्गानाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रममा…

Read More
मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

मजदुर संगठनद्वारा महानगरपालिकाकाे विरोध

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको एकघटक अखिल नेपाल यातायात मजदुर संघले बुधबार बिहान प्रेस विज्ञप्तिमार्फत् भरतपुर महानगरपालिका कार्यालय कार्यपालिकाको २०७४ भदौ २७ गते सार्वजनिक गरिएको ई–रिक्सा तथा अटो रिक्सा संचालन सम्बन्धी निकालिएको सूचनाप्रति संगठनको ध्यानाकर्षण भएको…

Read More
नजिकिंदै चुनावी लगन / खारेजी अभियान तीव्र

नजिकिंदै चुनावी लगन / खारेजी अभियान तीव्र

अम्बिका चन्द / काठमाडौं, सुदर्शनराज पाण्डे / विरजञ्ज : प्रदेश नम्बर २ को चुनावी लगन नजिकिंदै गर्दा मध्यतराईमा बम विष्फोट र चुनाव विरोधी गतिविधि तीव्र बनेका छन् । सोमबार राती सिरहाको लाहान नपास्थित व्यापारी पशुपति चौधरीको पेट्रोल पम्प र निवासलक्षित…

Read More
प्रचण्ड थबाङ जाँदै / हामी विरोधमा उत्रन्छौं – जागृती, सेक्रेटरी, नेकपा, रोल्पा

प्रचण्ड थबाङ जाँदै / हामी विरोधमा उत्रन्छौं – जागृती, सेक्रेटरी, नेकपा, रोल्पा

काठमाडौं : पुर्व प्रम दाहाल र मन्त्री कृष्णबहादुर महरा भदौ ३१ गते थबाङ गाउँपालिकाको परिषदमा सहभागी हुन थबाङ जाँदैछन् । प्रचण्डको थबाङ यात्रा राष्ट्रघात र प्रतिक्रान्तिको प्रतिविम्ब भएको, थबाङको मानमर्दन गर्न खोेजेको भन्दै नेकपा, रोल्पाले विरोध जनाएकोे छ । नेकपा,…

Read More
रौतहट र बाराका बुथकेन्द्रमा आक्रमण

रौतहट र बाराका बुथकेन्द्रमा आक्रमण

विरगञ्ज संवाददाताः चुनाव खारेजी अभियानमा संलग्न नेकपा रौतहट र बाराले जिल्लाका विभिन्न चुनाव बुथकेन्द्रमा बुधबार पनि आक्रमण जारी राखेको छ । रौतहट, चन्द्रपुर–१, पौराही बुथकेन्द्रमा राती १० बजे शक्तिशाली बम विष्फोट भएको छ । त्यसैगरी बुधबार साँझ नै बारा, पर्सौनी…

Read More
शान्तिको कुरा नगर

शान्तिको कुरा नगर

कविता म आकाशतिर हेर्छु बादल उही छ कुइरो उही छ कतैतिर नहेरुँ भन्छु कुरो उही छ बस्छु– पीडा उही छ सुत्छु– चिन्ता उही छ कविता पढ्न थाल्छु बिम्ब उही छ यद्यपि सबै कुरा उही छ तापनि शीर्षक उही छ भन्न…

Read More