यातायात मजदुर संगठित

भीमबहादुर खड्का/चितवनः नेपाल कम्युनिस्ट पार्टी निकट ट्रेड युनियन महासंघको घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको अटो तथा ई–रिक्सा मुलइकाई समिति गठन भएको छ । बुधबार चितवनमा आयोजित भेलाले प्रकाश ढुङ्गानाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रममा महासंघ संयोजक पुरन राई, भरतपुर महानगर १ का इन्चार्ज रघुवीर, यातायात मजदुर संघका अध्यक्ष ओम लामिछानेलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै महानगरका इन्चार्ज रघुवीरले ‘मजदुरका हरेक समस्यामा नेपाल कम्युनिस्ट पार्टीले जेजस्तो चुनौती खेपेर पनि लड्दै आएको र लडिरहने’ बताए ।

२०७४ भदौ २८ गते अपरान्ह ४ः२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :