थबाङमा जागरण सभा

 

काठमाडौं : नेकपा, रोल्पाको जिल्लास्तरिय जागरण सभा बुधबार थबाङमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगर ‘विजय’ को प्रमुख आतिथ्यमा सम्पन्न सो सभाकोे अध्यक्षता रोल्पा सेक्रेटरी जागृती र सञ्चालन कुमारले गरेका थिए । यसैविच बुधबार नै दार्चुलाको गोकुलेश्वरमा जागरण सभा सम्पन्न भएको छ ।

२०७४ भदौ २८ गते २१ : ४४  मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :