प्रचण्ड थबाङ जाँदै / हामी विरोधमा उत्रन्छौं – जागृती, सेक्रेटरी, नेकपा, रोल्पा

काठमाडौं : पुर्व प्रम दाहाल र मन्त्री कृष्णबहादुर महरा भदौ ३१ गते थबाङ गाउँपालिकाको परिषदमा सहभागी हुन थबाङ जाँदैछन् । प्रचण्डको थबाङ यात्रा राष्ट्रघात र प्रतिक्रान्तिको प्रतिविम्ब भएको, थबाङको मानमर्दन गर्न खोेजेको भन्दै नेकपा, रोल्पाले विरोध जनाएकोे छ । नेकपा, रोल्पा सेक्रेटरी जागृतीले प्रचण्डको थबाङ यात्राको विरुद्ध आफ्नो पार्टी विरोध प्रदर्शनमा उत्रने बताएका छन् ।

२०७४ भदौ २८ गते ११ :३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :