माक्र्सवाद कि सुधारवाद : खेम थपलिया

माक्र्सवाद कि सुधारवाद : खेम थपलिया

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ द्वारा लिखित ‘माक्र्सवाद कि सुधारवाद’ पुस्तक भर्खरै प्रकाशित भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादी केन्द्र जबजपन्थी एमालेमा विलय भएकै समय तथा राजनीतिका साथै विचारधारात्मक कामलाई क्रान्तिकाीहरूबाट विशेष पहलकदमी लिनुपर्ने…

Read More
जनसत्ताद्वारा विवादित जग्गा कब्जा

जनसत्ताद्वारा विवादित जग्गा कब्जा

  काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थानीय जनसत्ताले चितवन भरतपुर महानगरपालिका २६ साविकको दिब्यनगर गाविस वडा नं २ सिश्वारमा रहेको विवादित जग्गा कब्जा गरेको छ । उक्त जग्गाको हक दाबि सम्वन्धी विषयमा विवाद देखिएपछि वास्तविक हकवालाले उक्त जग्गा नपाउदासम्म…

Read More
नेकपाका तीन नेता अदालतबाटै पक्राउ

नेकपाका तीन नेता अदालतबाटै पक्राउ

  काठमाडौं : अदालतले रिहा गरेका राजनैतिक बन्दीहरुलाई गिरफ्तार गरेर सरकारले अदालतको अपमान गरेको छ । नेकपा निकट योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई, नेकपा मोरङका सेक्रेटरी युगेन र दिपकलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेर अदालतको अादेशकाे अपमान गरेकाे…

Read More
१६ औं कृष्ण सेन इच्छुक स्मृति दिवस सम्पन्न / शोभा दुलालसहित ४ जना पुरस्कृत

१६ औं कृष्ण सेन इच्छुक स्मृति दिवस सम्पन्न / शोभा दुलालसहित ४ जना पुरस्कृत

    काठमाडौं : १६ औं कृष्ण सेन इच्छुक स्मृति दिवस जेठ १३ गते अनामनगरस्थित (इच्छुक) प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि संस्थाका संरक्षक तथा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य (चैतन्य) थिए ।कार्यक्रमको अध्यक्षता ईश्वरचन्द्र ज्ञवfली, सञ्चालन…

Read More
सेलाए माओवादी अस्तु : सन्तोष बुढा मगर

सेलाए माओवादी अस्तु : सन्तोष बुढा मगर

माओवादी आन्दोलनलाई पूर्णतः अन्त्य गर्ने साम्राज्यवादी योजनाको अन्तिम दाहसंस्कार गर्ने क्रिया एमालेका नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई साम्राज्यवादी योजनामै दासढुंगामा त्रिशुली नदीमा फालिएको दिन पारेर बडो हर्षोल्लासका साथ सम्पन्न गरेका छन् । मलाई थाहा भएन, यो उहाँहरूलाई फालिएकोमा हर्षोल्लास…

Read More
इच्छुकको सपना पूरा भएकाे छैन

इच्छुकको सपना पूरा भएकाे छैन

    शिव डुम्रे / बुटवल : पत्रकार एवं जनवादी साहित्यकार कृष्ण सेन इच्छुकलाई स्मरण गर्दै बोल्ने वक्ताहरुले इच्छुकका सपनाहरु पुरा नभएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीले रुपन्देहीको बुटवलमा आयोजना गरेको १६ औं स्मृति दिवसका सन्दर्भमा आयोजीत चियापान तथा…

Read More
कृष्ण सेन ‘इच्छुक’ का दुई कविता : प्रतिबन्ध

कृष्ण सेन ‘इच्छुक’ का दुई कविता : प्रतिबन्ध

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाऊ न गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ । हाम्रा विचारहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा हातहरूमा हत्कडी पहि¥याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख…

Read More
बलिउड सुपरस्टार सलमान खान यसकारण नेपाल आउन सकेनन्

बलिउड सुपरस्टार सलमान खान यसकारण नेपाल आउन सकेनन्

  काठमाडौं : बलिउड सुपरस्टार सलमान खानको नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घको शसक्त विरोधको कारण धेरै पहिला आयोजना गरिएको उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुनपुगेको हो । जेठ १२…

Read More
झापा विद्रोहको बदलिएको अनुहार : अनिल विरही

झापा विद्रोहको बदलिएको अनुहार : अनिल विरही

पृष्ठभूमि २०१९ सालमा भएको नेकपाको तेस्रो राष्ट्रिय अधिवेशन (महाधिवेश) ले ‘राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम’ र तुलसीलाल अमात्यलाई महासचिव चयन ग¥यो । विघटित संसद्को पुनरस्थापना र संवैधानिक राजतन्त्र तात्कालिक कार्यक्रम बनायो । तेस्रो महाधिवेशनले राजाका घोषित दलाल केशरजंग रायमाझी गुटलाई पराजित त…

Read More
क्रान्तिबिउ छर्दै राज्य : प्रकाश अधिकारी

क्रान्तिबिउ छर्दै राज्य : प्रकाश अधिकारी

राज्य आफ्नो घरमा काम गरिरहेका राजनीतिक आस्थाका बन्दीहरूलाई दमन गर्ने बाटोमा लागिपरेको छ । राज्यले आफ्नो हर्कत देखाइराखेको छ । निरीह जनतालाई दमन गर्ने कार्यले अझ जनतामा विद्रोहको भावना बढ्छ भन्ने हेक्का राज्यसँग हुनुपर्ने हो । अझ यो सरकारका प्रमुखहरू…

Read More