नेकपाका जिल्ला इन्चार्ज घिमिरे रिहा

नेकपाका जिल्ला इन्चार्ज घिमिरे रिहा

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्युठान इन्चार्ज चिन्तामणि घिमिरे २६ दिन लामो हिरासत बसाइपछि मङ्गलबार रिहा भएका छन् । उनीसँगै अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष केशव थापा पनि रिहा भएका छन् ।…

Read More
गाउँबाट पुरानो सत्ता खाली हुन्छ र नयाँ सत्ता निर्माण हुन्छ :  राई

गाउँबाट पुरानो सत्ता खाली हुन्छ र नयाँ सत्ता निर्माण हुन्छ :  राई

काठमाडौं :  क्रान्तिकारी जिल्ला जनपरिषद रामेछापको प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी जनपरिषदका केन्द्रीय उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै जाने उदघोष गरेका छन् । राईले जनताको वास्तविक शासन व्यवस्था वैज्ञानिक…

Read More
गणतन्त्र दिवसमा बालकृष्ण ढुङ्गेलसहित ८१६ बन्दी जेलमुक्त

गणतन्त्र दिवसमा बालकृष्ण ढुङ्गेलसहित ८१६ बन्दी जेलमुक्त

काठमाडौं :तत्कालिन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल मंगलबार अर्थात ११ औं गणतन्त्र दिवसको अवसर पारेर थुना मुक्त भएका छन् । जेल सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका हुन् । उनीसँगै अरु…

Read More
जनपरिषदको कारबाहीमा भूमाफिया

जनपरिषदको कारबाहीमा भूमाफिया

काठमाडौं : सार्वजनिक सम्पती हडप्ने रुपन्देही बुटवलका एक भूमाफिया चिन्तामणी पाण्डे क्रान्तिकारी जनपरिषद्को कार्वाहीमा परेका छन् । पान्डेले बुटवल उपमहानगरपालीका १७ रानिगन्जमा रहेको सार्वजनिक जग्गा कब्जा गरी पर्खाल लगाएका थिए । उनै पाण्डेलाई सांकेतिक कार्वाहीस्वरुप सार्वजनिक जग्गा घेरेर लगाइएको पर्खाल…

Read More
जीवनसङ्घर्ष र जीवनलक्ष्य : अभियान

जीवनसङ्घर्ष र जीवनलक्ष्य : अभियान

प्रत्येक मानिसहरूका आआफ्ना तीतामीठा अनुभवहरू हुन्छन्, सफलता र असफलताकका पलहरू छुट्टाछुट्टै प्रकार हुन्छन्, विचार, सिद्धान्त अनि जीवन जिउने शैली पनि फरकफरक परिवेशका हुन्छन् । तर मेरो बुझाइमा जीवन एउटा यात्रा हो । धनी र पुँजीपतिहरूको यात्रा सुगम मार्गमा हुने गर्छ…

Read More
कमरेड कृष्ण सेन, स्मृति र आदर्श : विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

कमरेड कृष्ण सेन, स्मृति र आदर्श : विप्लव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी

स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराईमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु कति अजीव छ…

Read More
गिरफ्तार सुकुमबासी नेताहरुलाई रिहा गर : अध्यक्ष पुन

गिरफ्तार सुकुमबासी नेताहरुलाई रिहा गर : अध्यक्ष पुन

  काठमाडौं : अखिल नेपाल भूमिहीन सुकुमबासी संघले आफ्नो संगठनका नेताकार्यकर्ताहरुलाई बिनाकारण पक्राउ गरिएको भन्दै बिनाशर्त र तत्काल रिहाइको माग गरेको छ । सोमबार साँझ संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारद्वारा विभिन्न ठाउँबाट सुकुमबासी नेताहरूलाई…

Read More
आठ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

आठ विद्यार्थी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं : नेकपानिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले जेठ २१ गते सोमबार देशब्यापी एकदिने शैक्षिक हडताल गर्ने घोषणा गरेका छन् । विद्यार्थी संगठनहरुको आइतबार बसेको संयुक्त बैठकले शैक्षिक संस्थाहरुमा गरिएको तालाबन्दी लगायतका आन्दोलनहरु अझै सशक्तढंगले अघि बढाउने निर्णय गरेको छ…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव

गताङ्कबाट क्रमश हामी आज जस्तो समाज, अर्थ–राजनीतिक सम्बन्ध र वर्गहरूको विशेषतामा छौँ, लेनिन र माओले क्रान्ति गर्नुहुँदाको जस्तो विशेषतामा छैनौँ । हामी फरक र नयाँ खालको विशेषतामा छौँ । लेनिनभन्दा एक सय वर्षअगाडि र माओभन्दा पौने सय वर्षअगाडि आउँदा विश्व…

Read More
वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवाद प्राप्तिको मार्ग : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादको आगमनप्रति मानव–दुनियाँ असीमित प्रकारले लालायित मात्र छैन, विश्वस्त पनि छ । दुनियाँ एक दिन मुक्त, समृद्ध र समानतापूर्ण युगमा प्रवेश गर्नेछ भन्नेमा धनको मातले उपभोगवादको नसामा डुबेका मूर्ख परजीवीबाहेक कुनै पनि सचेत र ज्ञानी मान्छे पूर्ण सहमत छ…

Read More