नेकपाका जिल्ला इन्चार्ज घिमिरे रिहा

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्युठान इन्चार्ज चिन्तामणि घिमिरे २६ दिन लामो हिरासत बसाइपछि मङ्गलबार रिहा भएका छन् । उनीसँगै अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष केशव थापा पनि रिहा भएका छन् । उनीहरुलाई प्रहरीमाथि जाई लागेको, शान्तिमा खलल पु¥याएकोलगायत सार्वजनिक अपराधको झूट्टा मुद्दा लगाएर बिजुवार प्रहरी हिरासतमा राखिएको थियो ।
२०७५ जेठ १५ गते मंगलबार अपरान्ह ६ : १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :