डोटीका गाउँगाउँमा नेकपाको सङ्गठन विस्तार

डोटीका गाउँगाउँमा नेकपाको सङ्गठन विस्तार

      काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘पार्टी सुदृढीकरण तथा सङ्गठन विस्तार अभियान’ मा क्रान्तिकारी धु्रवीकरण पनि तीव्र रूपमा भइरहेको छ । यसैबीच योङ रेड फोर्स, नेपाल डोटी जिल्ला जोरायल गाउँपालिका वार्ड नं. ४ सिराडका युवाहरूको भेला सम्पन्न भएको…

Read More
मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको छ – मानवअधिकारकर्मी

मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको छ – मानवअधिकारकर्मी

चितवन : चितवनका मावन अधिकारकर्मी, राजनीतिक दल, अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । संविधानले दिएको अधिकार माथि नै अङ्कुश लगाउने प्रयास भएको भन्दै सचेततापूर्वक दबाव दिनुपर्नेमा उनीहरुले जोड…

Read More
जनकपुरमा नेकपाको अभियान

जनकपुरमा नेकपाको अभियान

             जनकपुर : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान साथै पूर्वाञ्चलस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सिन्धुली जिल्लाको हरिहर गाउँपालिका वडा नम्बर ६ मा असोज १५ गते समापन भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य जनकपुरब्युरो…

Read More
प्रचण्ड र बादलबीचको सङ्घर्ष

प्रचण्ड र बादलबीचको सङ्घर्ष

माओवादी पार्टी र आन्दोलनमा प्रचण्ड र बादलबीचको सम्बन्ध पनि असामान्य खालको उतार–चढावपूर्ण छ । उनीहरूजत्तिको नजिक सम्बन्ध पनि कसैको भएन भने तिक्तता र प्रतिद्वन्द्विताको पनि कुनै सीमा रहेन । उनीहरूको बुझाइ क्रान्तिलाई निष्कलङ्कपूर्ण तरिकाले पूरा गर्नेभन्दा पनि परोक्ष–अपरोक्ष रूपमा आपूmलाई…

Read More
मध्यकेन्द्रीय कमान्डले गर्‍यो अभियानको समीक्षा, यही अवस्थामा वार्ता हुँदैन : सुदर्शन

मध्यकेन्द्रीय कमान्डले गर्‍यो अभियानको समीक्षा, यही अवस्थामा वार्ता हुँदैन : सुदर्शन

 काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार वार्ताको माध्यमबाट आफ्नो पार्टीलाई फसाउने षड्यन्त्रमा लागेको भन्दै तत्काल वार्ताको सम्भावना नरहेको बताएका छन् । उनले विगतमा नेताहरूलाई वार्ताकै माध्यमबाट गलाएको र त्यो…

Read More
अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा ममता रुचाल

अखिल (क्रान्तिकारी) तनहुँको अध्यक्षमा ममता रुचाल

तनहुँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) तनहुँको २२ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । असोज १४ गते उद्घाटन गरी १५ गते भएको बन्द सत्रले ममता रुचाल अध्यक्ष रहने गरी २७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।…

Read More
नेकपाका दुई नेता धमला र कार्की रिहा

नेकपाका दुई नेता धमला र कार्की रिहा

    काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्यहरु मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार भएको बहस पछि सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । गैरकानूनी थुनामा…

Read More
महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा

महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको नयाँ पुस्तक ‘महापतन’ बजारमा आएको छ । रातो खबर प्रकाशनगृहले प्रकाशन गरेको महासचिव विप्लवको ‘महापतन’ पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलन र विशेषगरी जनयुद्धबाट आएका प्रचण्ड–बाबुराम–बादल समूहको राजनीतिक महापतनका बारेमा संश्लेषण गर्दै एकीकृत जनक्रान्तिको विजयको…

Read More
पुँजीवादी राज्यप्रणाली भ्रष्टाचार, हत्या र हिंसाको कारक : लोहनी

पुँजीवादी राज्यप्रणाली भ्रष्टाचार, हत्या र हिंसाको कारक : लोहनी

  पोखरा : नेकपा प्रकाशन ब्युरोका इन्चार्ज गुणराज लोहनीले अहिलेको राज्यसत्ता पुँजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, हत्या, हिंसा दिनप्रतिदिन बढ्दै गएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा भएको…

Read More
योङ रेड फोर्स कञ्चनपुरको अध्यक्षमा जैशी

योङ रेड फोर्स कञ्चनपुरको अध्यक्षमा जैशी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स, कञ्चनपुरको जिल्ला भेला सोमबार सम्पन्न भएको छ । भेलाले मनमोहन जैशीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मास नेपाली, सचिवमा गोविन्द धामी, सहसचिवमा विरेन्द्र जोशी र…

Read More