नेकपाका दुई पोलिटब्युरो सदस्य राई र पुन रिहा

नेकपाका दुई पोलिटब्युरो सदस्य राई र पुन रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन रिहा भएका छन् । पुन र राईलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिटमाथिको बहसपछि…

Read More
नेकपाका गोरखा इन्चार्ज कुमालसहित ३ जना गिरफ्तार, तत्काल रिहा नगरे संघर्ष गर्ने चेतावनी

नेकपाका गोरखा इन्चार्ज कुमालसहित ३ जना गिरफ्तार, तत्काल रिहा नगरे संघर्ष गर्ने चेतावनी

गोरखा : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गर्ने र रिहा गर्ने कार्य सरकारले तीव्र पारिरहेको छ । यसै क्रममा नेकपा गण्डक ब्युरो अन्तर्गत रहेको गोरखा जिल्लाका इन्चार्ज योगेन्द्र कुमाल, अखिल (क्रान्तिकबारी) गोरखाका अध्यक्ष सुशान सुवेदी, इलाका सदस्य रामप्रसाद लामिछानेलाई प्रहरीले…

Read More
इन्चार्ज राजु र सेक्रेटरी अम्मरलाई तत्काल रिहा नगरे कडा संघर्ष गर्ने नेकपा जनकपुर ब्युरोको चेतावनी

इन्चार्ज राजु र सेक्रेटरी अम्मरलाई तत्काल रिहा नगरे कडा संघर्ष गर्ने नेकपा जनकपुर ब्युरोको चेतावनी

जनकपुर : नेकपाका धनुषा इन्चार्ज राजु कार्की र धनुषा सेक्रेटरी अम्मर धमलाको गिरफ्तारीका विरुद्ध जनकपुर ब्युरोले घोर भत्सर्ना गर्दै ससम्मान रिहा नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।  उक्त पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै…

Read More
नेकपा सल्लाहकार समितिका सचिव आलेको आवास उद्घाटन

नेकपा सल्लाहकार समितिका सचिव आलेको आवास उद्घाटन

       जनकपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आले ‘पवन’ को आवास भवन उद्घाटन गरिएको छ । नेपाल कम्युनिस्टका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल शर्मा विरहीले प्रमुख अतिथिका रूपमा आलेको भवन बिहीबार उद्घाटन गरेका…

Read More
नेकपाका इन्चार्ज कार्की र सेक्रेटरी क्षेत्री गिरफ्तार

नेकपाका इन्चार्ज कार्की र सेक्रेटरी क्षेत्री गिरफ्तार

जनकपुर  : नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारी पर्नेमा नेकपा धनुषा जिल्ला इन्चार्ज राजु कार्की र धनुषाकै जिल्ला सेक्रेटरी अमर क्षेत्री रहेका छन् । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले धनुषाबाट गिरफ्तार गरेको हो । नेता कार्की…

Read More
वार्ताको सरकारी प्रस्ताव : प्रतिगमन कि अग्रगमन ?

वार्ताको सरकारी प्रस्ताव : प्रतिगमन कि अग्रगमन ?

वार्ताको चाहना सबैमा हुन्छ । हुनु पनि पर्छ तर केका लागि वार्ता भन्ने चीज महत्वपूर्ण हुन्छ । अहिले नेपाल सरकारले कमरेड विप्लवको नेतृत्वको ने.क.पा.सँग वार्ताको पाशा फालेको छ । आफैँमा यो राम्रो कुरा हो तर वार्ता रनभुल्ल र अन्योल छ…

Read More
वार्तारूपी एम्बुस अस्वीकार्य : अनिल विरही

वार्तारूपी एम्बुस अस्वीकार्य : अनिल विरही

  काठमाडौँ : नेकपा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले ‘सरकारले वार्तारूपी धराप थालेकाले त्यसप्रकारको षड्यन्त्र असफल पार्ने’ बताएका छन् । ४५ दिने सङ्गठन विस्तार, सुदृढीकरण तथा विस्तार अभियान समापन तथा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा मोरङको केराबारीमा आइतबार उक्त कुरा बताएका हुन्…

Read More
अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चन्द

अखिल (क्रान्तिकारी) बाँकेको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा चन्द

     काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) बाँकेको २४ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार नेपालगञ्जमा सम्पन्न भएको अखिल (क्रान्तिकारी) बाँकेको सम्मेलनले पुनः मदन चन्दको अध्यक्षतामा २९ सदस्यीय समिति चयन गरेको छ । जसकोे उपाध्यक्षमा प्रकाश…

Read More
नेकपाका केन्द्रीय नेता राई अदालत परिसरबाट पुनः गिरफ्तार, ब्युरो कार्यालय सचिवसहित ३ जना रिहा

नेकपाका केन्द्रीय नेता राई अदालत परिसरबाट पुनः गिरफ्तार, ब्युरो कार्यालय सचिवसहित ३ जना रिहा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, ब्युरो कार्यालय सचिव चन्द्र बुढाथोकी (शैलेस), ब्युरो सदस्य राकेश, मोरङका जिल्ला सदस्य दिपकलाई जिल्ला अदालत उदयपुरको आदेशमा रिहा भएका छन् । उनीहरुलाई झुट्ठा मुद्दा लगाई २६ दिनपछि…

Read More
नेकपाका केन्द्रीय नेता शाह रिहा, झापा इन्चार्ज आचार्यसहित ५ जना पुन: गिरफ्तार

नेकपाका केन्द्रीय नेता शाह रिहा, झापा इन्चार्ज आचार्यसहित ५ जना पुन: गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गर्ने र रिहा गर्ने कार्य सरकारले तीव्र पारिरहेको छ । यसैक्रममा नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, योङ रेड फोर्स झापाका अध्यक्ष सेसेहाङ लिम्बू, इलामका नेता–कार्यकर्ता दीपमान राई, डम्बर मगर र प्रेम चापागाईं रिहा…

Read More