नेकपाका धनुषा इन्चार्ज राजु कार्कीसहित ४ जना नेता–कार्यकर्ता रिहा

नेकपाका धनुषा इन्चार्ज राजु कार्कीसहित ४ जना नेता–कार्यकर्ता रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज काजु कार्की र धनुषाकै सेक्रेटरी अमर क्षेत्री सोमबार रिहा भएका छन् । उनीहरुलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै कार्कीकी श्रीमती पवित्रा केसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्…

Read More
झूट्टो सरकार, झूट्टो मुद्दा र २५ दिन प्रहरी हिरासत

झूट्टो सरकार, झूट्टो मुद्दा र २५ दिन प्रहरी हिरासत

२७ साउन, २०७५ का दिन दिउँसो ३ः३० बजे नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज लक्ष्मण उप्रेती र म वीरगन्जको पावर हाउस चोकबाट पूर्वतर्फको सडकमा हिँडिरहेका थियाैँ । एक्कासि प्रहरीका दुईवटा भ्यान हामीनजिक रोकिए । २०/२२ जना बन्दुकसहितका प्रहरीले अपहरणशैलीमा हामीलाई घेरा…

Read More
जीवनका पाइला ५

जीवनका पाइला ५

किरण पक्षसँग अन्तर्विरोध विप्लव पक्ष र किरण पक्ष भएर तत्कालीन नेकपा–माओवादीमा सङ्घर्ष चलिरहेको थियो । कमरेड चित्रबहादुर आले नेकपा (एकीकृत) छोडेर नेकपा–माओवादीमा ध्रुवीकरण हुने निष्कर्षमा पुग्नुभएको थियो । पार्टीमा त्यसको मिश्रित प्रतिक्रिया थियो । किरण पक्ष उहाँहरूलाई पार्टीमा ल्याएर विप्लवका…

Read More
परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

परम्परागत चाडपर्व र संस्कृतिको विकल्पको खोजी

राजनीतिक आन्दोलनसँगसँगै सांस्कृतिक आन्दोलन चैतन्य वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक सांस्कृतिक रूपान्तरण समाजको सापेक्षतामा हुन्छ । यो विशाल पक्ष हो । यसका धेरै आयाम छन् । धर्म र संस्कृतिका कुरा अनन्त छन् । यो शास्त्र हो । यसले कतिकति क्षेत्र ओगट्ने हो,…

Read More
पार्टी कार्यालय र दास क्यापिटल

पार्टी कार्यालय र दास क्यापिटल

सुपर मार्केट होझैँ लाग्ने पार्टी कार्यालयको एउटा कुनामा आदिवासी आमाझैँ मायालु तर जीर्णजीर्ण भैसकेको एउटा किताब बसेको छ फोहोर भएर पुँजी भाग १ देखि ३ लेखक : माक्र्स–एङ्गेल्स यो त्यही पुस्तक हो लेनिनले अक्टोबर क्रान्तिको समयमा बोकी–बोकी हल्लाएथे संसार बास्टिटाको…

Read More
नेपाली क्रान्तिको उत्तराधिकारी हाम्रो पार्टी हो : विप्लव

नेपाली क्रान्तिको उत्तराधिकारी हाम्रो पार्टी हो : विप्लव

  काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली क्रान्तिको उत्तराधिकारी आफ्नो पार्टी भएको बताएका छन् । हालै एउटा अन्तर्वार्ता दिँदै उनले उक्त कुरा बताएका हुन् । उनले अन्तर्वार्तामा उनले भने, ‘हामीलाई २०६३ सालपछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट भयानक…

Read More
परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत संस्कृति र सांस्कृतिक रूपान्तरण 

परम्परागत पर्व दसैँंको पूर्वसन्ध्यामा मङ्गलबार दुईजना फेसबुक मित्रहरूले राखेको सन्देश (स्टाटस) ले बाल्यकालमा असचेत हुँदै मनाएको दसैँँको स्मरण गराइदियो । वास्तवमै नेपाली समाज सामन्तवादबाट ग्रस्त हुँदा, हाम्रो उत्पादनसम्बन्ध र चेतना परम्परावादी हुँदा हाम्रा चाडपर्व र संस्कार–संस्कृतिहरू पनि त्यसैअनुसारका थिए ।…

Read More
शान्ति र समृद्धिबारे

शान्ति र समृद्धिबारे

  १. भूमिकाहामी यतिखेर नेपाली जनताको शान्ति र समृद्धिको मूल उद्देश्यमा केन्द्रित भएका छौँ । आफूलाई कम्युनिस्ट बताउने सत्ताधारी संसदीय कम्युनिस्ट पार्टीले पनि शान्ति र समृद्धिका लागि अगाडि बढिरहेको भ्रम दिइरहेको छ । हामीले ऐतिहासिक सत्यलाई स्पष्ट गरिरहेका छौँ, संसदीय…

Read More
नेकपाका नेता खड्का मकवानपुर फिर्ता, प्रत्यक्षीकरणको रिटमाथिको बहस दशैपछि

नेकपाका नेता खड्का मकवानपुर फिर्ता, प्रत्यक्षीकरणको रिटमाथिको बहस दशैपछि

काठमाडौं: सरकारले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय तहका सबै नेताहरुलाई रिहा गरेपनि एक केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का असललाई  अझै रिहा गरेको छैन । सर्वोच्च अदालतको आदेशमा उनी आज  रिहा हुने अनुमान गरिएको थियो । सर्वोच्चको यस अघिको आदेशमा  खडकालाई बुधबार सर्वोच्च अदालतमा…

Read More
योङ रेड फोर्स दार्चुलाको सम्मेलन

योङ रेड फोर्स दार्चुलाको सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट योङ रेड फोर्स नेपाल दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न सम्मेलनले ओमप्रकाश रावलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । फोर्सको उपाध्यक्षमा सागर ठगुन्ना, सचिवमा आनन्द परियार, सहसचिवमा सन्तोष…

Read More