सत्तारुढ नेकपाका दुई युवा नेता विद्रोही नेकपामा प्रवेश

सत्तारुढ नेकपाका दुई युवा नेता विद्रोही नेकपामा प्रवेश

नुवाकोट : पूर्वमाओवादी केन्द्र र एमालेका दुई युवा नेता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पुर्वमाओवादी निकट वाईसियल नुवाकोटका सहसचिव भोजराज खतिवडा र बेलकोटगढी नगरपालिका नुवाकोटका उपाध्यक्ष ललितमान लामाले एक प्रेसनोट मार्फत सरकारका पछिल्लो कृयाकलाप जनमुखी नरहेको र क्रान्तिकारी…

Read More
नेकपाका केन्द्रीय नेता असल रिहा

नेकपाका केन्द्रीय नेता असल रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ शुक्रबार रिहा भएका छन् । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहसपछि सर्वोच्च अदालतको आदेशमा खड्का रिहा…

Read More
जनगणतान्त्रिक सम्पर्क समाजले समाज घर निर्माण गर्ने

जनगणतान्त्रिक सम्पर्क समाजले समाज घर निर्माण गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समाजले समाज घर निर्माण गर्ने भएको छ । उक्त समाजले काठमाडौँ महानगरपालिका १० स्थित देवीनगर, बानेश्वरमा उक्त घर निर्माण गर्न लागिएको जनाएको छ । समाज घर निर्माण गर्न १५…

Read More
नेकपाले काठमाडौँमा जनसभा गर्ने

नेकपाले काठमाडौँमा जनसभा गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । उक्त पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्राेतले जनाएको छ । सोही प्रयोजनको लागि निकालिएको…

Read More
पश्चिम कमान्डको अभियान समीक्षा बैठक : सरकारी कर्मचारी नै आए नेकपासँग गुहार माग्दै

पश्चिम कमान्डको अभियान समीक्षा बैठक : सरकारी कर्मचारी नै आए नेकपासँग गुहार माग्दै

काठमाडौँ : नेपाल कम्युुनिस्ट पार्टी पश्चिम कमान्डले भदौ १ देखि सुरु भएको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को समीक्षा गरेको छ । समीक्षा कार्यक्रम कात्तिक ६ र ७ गते नेकपाका अन्तर्राष्ट्रिय ब्युरो तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को…

Read More
नेकपाका केन्द्रीय नेता खड्का सर्वाेच्च अदालतमा

नेकपाका केन्द्रीय नेता खड्का सर्वाेच्च अदालतमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘असल’ लाई असोच्च अदालतमा बिहीबार पुर्‍याएको छ । खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस भोलि अर्थात…

Read More
जिल्ला जनपरिषद् कैलालीको चेतावनी

जिल्ला जनपरिषद् कैलालीको चेतावनी

कैलाली : थारुवान जनपरिषद् नेपाल अन्तरगत रहेको जिल्ला कार्यालय कैलालीले स्थानीय सरकारद्वारा लाडिएको महंगी कर नतिर्न सम्पूर्ण आमजनसमुदाय व्यापारी, शिक्षक, कर्मचारी, व्यावसायी, विद्यार्थीलाई अनुरोध गर्दै जनताबाट कर असुली गर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी…

Read More
राज्यसत्ता प्राप्तिका लागि जनताले हतियार उठाइरहनुपर्छ

राज्यसत्ता प्राप्तिका लागि जनताले हतियार उठाइरहनुपर्छ

(आदिवासी जनताको पुर्खौंदेखिको थातथलोबाट उनीहरूलाई विस्थापित गरेर बहुराष्ट्रिय कम्पनीलाई मुलुकमा भित्र्याउने र प्राकृतिक स्रोतसाधनको दोहन गर्न दिने भारतीय शासक वर्गको जनघाती–राष्ट्रघाती कार्यको भारतीय उत्पीडित जनता तथा प्रगतिशील सङ्घसंस्थाहरूले बर्सौंदेखि विरोध गर्दै आएका छन् । परन्तु, जनताको आवाजलाई विकासविरोधीहरूको काम, नक्सलीहरूको…

Read More
सत्तासिन नेकपाका २६ जना नेता-कार्यकर्ता विद्रोही नेकपामा प्रवेश

सत्तासिन नेकपाका २६ जना नेता-कार्यकर्ता विद्रोही नेकपामा प्रवेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले दशैंको लागि स्थगित गरेको अभियान पुनः सुरु गरेको छ । जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार कात्तिक ४ गतेबाट अभियान सुचारु गरेको हो । नेकपाको केन्द्रीय समितिको निर्णयअनुसार कैलालीमा ‘संगठन सुदृढिकरण तथा विस्तार’ अभियान जारी छ…

Read More
विभिन्न पार्टी परित्याग गरी २५ जना नेता-कार्यकर्ता  नेकपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी २५ जना नेता-कार्यकर्ता  नेकपामा प्रवेश

 काठमाडाैँ : क्रान्तिकारी ध्रुवीकरण देशैभरी तीव्र गतिमा भइरहेको बेला कैलालीमा विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा २५ जना नेताकार्यकर्ता प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा पूर्वमाओवादी केन्द्रबाट राजु चौधरी, मनोज चौधरी, रामभरोश चौधरी, दशिराम चौधरी, खड्क चौधरी, अनिस…

Read More