राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

काठमाडौँ : तत्कालीन संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । सोमबार राति निधन भएका सुवासचन्द्र नेम्वाङको दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ…

Read More
विप्लव समूह डोल्पामा विद्रोह

विप्लव समूह डोल्पामा विद्रोह

डोल्पा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा डोल्पा जिल्ला समितिले विद्रोह गरेको छ । जिल्ला सचिवालय सदःयहरू दन्तबहादुर परियार ‘विराट’, अर्जुन वली ‘टाइगर’, रमेश रोकाया ‘सन्जाल’, कर्मकुमारी विक ‘सपना’, ललिता रोकाया ‘विद्या’ २५ भन्दा बढी नेता–कार्यकर्ताले एकसाथ विद्रोहको झन्डा उठाएर क्रान्तिकारी…

Read More
भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर नगर पार्टी समितिको एकता अधिवेशन, बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । नगर एकता अधिवेशन, बैठक तथा प्रशिक्षणमा प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज शारदा, विशेष अतिथि केन्द्रीय सदस्य…

Read More
महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न, ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न, ७५ सदस्यीय सम्मेलन आयोजक समिति गठन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट महिला सङ्गठन क्रान्तिकारी महिला सङ्गठनको राष्ट्रिय एकता भेला सम्पन्न भएको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्गठनबीचको एकता भेलाबाट सङ्गठनको नाम ‘क्रान्तिकारी महिला सङ्गठन, नेपाल’ तय गरेको छ…

Read More
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौँ : पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातबाट निधन भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो । त्रिवि शिक्षण अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकहरुले मृत घाेषित गरेका थिए । संविधानसभा अध्यक्ष एवम्…

Read More
प्रथम विश्व युद्धका दौरान लेनिनद्वारा विकसित क्रान्तिकारी कार्यविधिबारे

प्रथम विश्व युद्धका दौरान लेनिनद्वारा विकसित क्रान्तिकारी कार्यविधिबारे

शताब्दीयौँँको मोडबाट साम्राज्यवादको उदयसँगै उपनीवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन–जापनिज युद्धलाई लिन सकिन्छ । रसियन–जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर चीन र कोरियामा रहेको मज्चुरियामाथि नियन्त्रण गर्न…

Read More
आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने सशस्त्र द्वन्द्वका घाइतेहरूको चेतावनी

आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने सशस्त्र द्वन्द्वका घाइतेहरूको चेतावनी

काठमाडौँ : सशस्त्र द्वन्द्वका घाइतेहरूले आफूहरूको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सशस्त्र द्वन्द्वका घाइते र अपांगता भएका व्यक्तिहरू तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।…

Read More
बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया सम्पन्न

बुटवलमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया सम्पन्न

बुटवल : विवादास्पद राष्ट्रघाती एमसीसी परियोजना र त्योसँगै निम्त्याईएको खतराले देखिएको राष्ट्रिय स्वाधीनतालाई लिएर बुटवलमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) रुपन्देहीको संयुक्त आयाेजनमा…

Read More
सहिद वासु र बैरागीको २४ औँ स्मृति दिवसको सन्दर्भमा अन्तरक्रिया सम्पन्न

सहिद वासु र बैरागीको २४ औँ स्मृति दिवसको सन्दर्भमा अन्तरक्रिया सम्पन्न

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ नम्बर प्रदेशको आयोजनामा शनिबार सहिद क. सुरेश वाग्ले र क. वासु को २४ औँ स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रघाती एमसीसी सम्झौता खारेजी विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा भव्यरुपमा सम्पन्न भएको छ ।…

Read More
चितवनमा मनाइयो २४ औँ वासु—वैरागी स्मृति दिवस

चितवनमा मनाइयो २४ औँ वासु—वैरागी स्मृति दिवस

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले २४ औँ वासु—वैरागी स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार जिल्ला पार्टीको आयोजनामा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा २४ औँ वासु—वैरागी स्मृति दिवस सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय…

Read More