रुपन्देहीमा नेकपाका एक कार्यकर्ता बेपत्ता

रुपन्देहीमा नेकपाका एक कार्यकर्ता बेपत्ता

बुटवल : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आफ्नो पार्टीका जिल्ला सदस्य युवराज न्यौपानेलाई प्रहरीले पक्राउ गरी बेपत्ता पारेको दावी गरेको छ । गत फागुन १४ गते राती साढे ८ बजे बुटवलको देविनगरबाट सेतो भ्यानमा आएका आफुहरुलाई राष्ट्रिय अनुसन्धान केन्द्रिय…

Read More
नेकपाद्वारा रुपन्देहीका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

नेकपाद्वारा रुपन्देहीका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरेको छ । सहिद स्मृति पार्क बनबाटिकामा सम्पन्न अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज चन्द्रबहादुर चन्द ‘बिरजङ्ग’ ले सहिदहरुलाई स्मरण गर्दा जनयुद्धकालमा…

Read More
साहारा स्कुलका विद्यार्थीले उडाए आफैले बनाएको ड्रोन

साहारा स्कुलका विद्यार्थीले उडाए आफैले बनाएको ड्रोन

 काठमाडौँ : काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन् । फागुन १७ र १८ गते शुक्रबार र शनिबार साहारा स्कुलले आयोजना गरेको विज्ञान प्रदर्शनी कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई…

Read More
नेकपाका नेता-कार्यकर्ताहरु सहिद बेपत्ताका घरघरमा

नेकपाका नेता-कार्यकर्ताहरु सहिद बेपत्ताका घरघरमा

  काठमाडौँ  नेपालमा अधुरो रहेको क्रान्ति पुरा गर्दै वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीले देशका अन्य ठाउँ जस्तै कञ्चनपुरमा सहिद सप्ताह कार्यक्रम सञ्चालन गरिरहेको छ । सहिद सप्ताहको अवसरमा नेकपाका नेताकार्यकर्ताहरु जिल्लाका सबै क्षेत्रमा…

Read More
सहिद सप्ताहको अवसरमा युवा सङ्गठनद्वारा भलिबल प्रतियोगिता

सहिद सप्ताहको अवसरमा युवा सङ्गठनद्वारा भलिबल प्रतियोगिता

काठमाडौँ : सहिद सप्ताहको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल महाकाली ब्युरोले बैतडीको पुर्चाैलीहात नगरपालिका कमल विशाल सहिद पार्कमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । फागुन १४ गते सहिद सप्ताहको पहिलो दिनबाट सुरु भई १७ गते…

Read More
सिन्धुपाल्चोकमा नेकपाको अभियान टोली गिरफ्तार

सिन्धुपाल्चोकमा नेकपाको अभियान टोली गिरफ्तार

काठमाडौँ : सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा रहेको नेकपाको अभियान टोलीलाई प्रहरीले सिन्धुपाल्चोकबाट गिरफ्तार गरेको छ । राजनैतिक अभियान लिएर गाउँगाउँ पुगेका नेकपाका १७ जना नेता-कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट गिरफ्तार गरेको हो । अभियान टोली…

Read More
एनसेलको कारबाहीबारे

एनसेलको कारबाहीबारे

हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही ग¥यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुग्यो भने अरू दुईजना घाइते हुन पुग्नुभयो । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका…

Read More
सरकार गरिबसँग कर उठाउँछ तर एनसेलसँग किन उठाउदैन

सरकार गरिबसँग कर उठाउँछ तर एनसेलसँग किन उठाउदैन

 गुल्मी : नेपाल कम्युनिस्ट पार्टीले देशैभरी सञ्चालन गरिरहेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ गुल्मी अर्घाखाँचीमा धनिभूत रुपले अघि बढिरहेको छ । अभियानको क्रममा गुल्मीको सत्यबती गाँउपालिकाकोे लुम्केमा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय…

Read More
मानअधिकार सम्बन्धी विशेष गोष्ठी सम्पन्न

मानअधिकार सम्बन्धी विशेष गोष्ठी सम्पन्न

काठमाडौं : जनअधिकार अभियान, नेपालले ‘सुशासन र मानवअधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको प्रज्ञा पुस्तकालय भवनमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।   अन्तरक्रिया कार्यक्रमको अध्यक्षता तथा अवधारणापत्र प्रस्तुत गर्दै जनअधिकार अभियान, नेपालका अध्यक्ष एकराज भण्डारीले सुशासनको…

Read More
रामेछापमा नेकपाको अभियान तीव्र

रामेछापमा नेकपाको अभियान तीव्र

रामेछाप : नेकपाको दोस्रो चरणको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान रामेछापमा तीव्रताका साथ अघि बढेको जनाइएको छ । दोस्रो चरणको अभियानमा जिल्लाका दुवै क्षेत्रमा उत्साहजनक रूपमा दर्जनौँ सङ्गठन निर्माण भएको जिल्लाबाट प्राप्त समाचारमा जनाइएको छ । २४ औँ जनयुद्ध दिवस…

Read More