कर्णालीमा नेकपाको अभियान

कर्णालीमा नेकपाको अभियान

  कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कर्णालीमा पनि भव्य तथा सानदार रूपमा सञ्चालन भइरहेको अभियात्रीहरुले बताएका छन् । कालीकोट, अछाम, दैलेख, सल्यान, रुकुम, दाङ, कञ्चनपुर, कैलालीलगायत जिल्लामा अभियान घनीभूत बनिरहेको नेकपाले जनाएको छ । अभियान…

Read More
सरकारी दमनको सशक्त प्रतिकार गर्छौं – सुदर्शन

सरकारी दमनको सशक्त प्रतिकार गर्छौं – सुदर्शन

काठमाडौँ : नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले आफ्नो पार्टीले देशैभरि चलाइरहेको सङ्गठन सुदृढ र विस्तार गर्ने राजनीतिक अभियानमा प्रहरीले हस्तक्षेप गरेको भन्दै दमनकोे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । इन्चार्ज सुदर्शनले सोमबार प्रेसविज्ञप्ति जारी…

Read More
वैद्य र प्रचण्ड छोडेर विप्लवतिर, सिन्धुलीमा क्रान्तिकारी ध्रुवीकरण तीव्र

वैद्य र प्रचण्ड छोडेर विप्लवतिर, सिन्धुलीमा क्रान्तिकारी ध्रुवीकरण तीव्र

   सिन्धुली  : जिल्लामा क्रान्तिकारी ध्रुवीकरण तीव्र भएको छ । फागुन ८ गते भालुभन्ज्याङ १ मा पार्टी ध्रुवीकरण तथा पूर्णकालीन कार्यकर्ता घोसणा कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य तथा गोलन्जर इलाका अध्यक्ष मुक्ति…

Read More
नेकपाका गुल्मी सेक्रेटरी खड्का गिरफ्तार

नेकपाका गुल्मी सेक्रेटरी खड्का गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका गुल्मी सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले आइतबार गिरफ्तार गरेको छ । उनलाई बाटोमा हिड्दाहिड्दै गर्दा तम्घासबाट गिरफ्तार गरेकाे नेकपा गुल्मीले जनाएकाे छ । नेकपाका  जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहले आइतबारै प्रेस विज्ञप्ति प्रकाशित गर्दै खड्कालाई अपहरण शैलीमा बिनाकारण गिरफ्तार…

Read More
मुलुकको आर्थिक अवस्था एकदमै गएगुज्रेको छ : दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर

मुलुकको आर्थिक अवस्था एकदमै गएगुज्रेको छ : दीपेन्द्रबहादुर क्षत्री, पूर्वगभर्नर

प्रश्न : यो सरकारको एकबर्से आर्थिक नीतिलाई कसरी हेर्नुभएको छ ? उत्तर : हाम्रो मुलुकको वस्तुस्थिति, भूपरिवेश र नेपाली जनताको अवस्थासमेतलाई ध्यानमा राखेर हेर्ने हो भने र घोषणापत्रमा उहाँहरूले लिएर आएको कम्युनिस्ट पार्टीको घोषणापत्रमा जे भनिएको छ त्यो सबै कुरालाई…

Read More
नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीको चेतावनी

अर्घाखाची : नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले एक प्रेस विज्ञप्ति जारी गदै विकास निर्माणका काममा एकलौटी गरे पाटी प्रतिरोधमा जाने बताएको छ । नेकपाका अर्घाखाँची इन्चार्ज कमल केसी, जिल्ला जनसरकार प्रमुख पिताम्वर पोख्रेलले शनिबार संयुक्त जारी गरेको विज्ञप्तिमार्फत उक्त कुरा बताएका…

Read More
कोशी क्षेत्रमा प्रहरी अपरेसन र ज्यादती नरोकिए गृहयुद्ध भड्किन सक्छ – अनिल विरही

कोशी क्षेत्रमा प्रहरी अपरेसन र ज्यादती नरोकिए गृहयुद्ध भड्किन सक्छ – अनिल विरही

काठमाडौँ : ओली–प्रचण्ड नेतृत्वको सरकारले १ नम्बर प्रदेशको कोशी क्षेत्रका पहाडी क्षेत्रहरूमा ब्यापक अपरेसन चलाइरहेको छ । केन्द्र र प्रदेश सरकारको प्रत्यक्ष नेतृत्वमा अपरेसन भइरहेको र जिल्लाको जनपथ प्रहरीलाई सूचना समेत नगरी अपरेसन भइरहेको नाम उल्लेख नगर्ने सर्तमा सो जानकारी…

Read More
राजनीतिक सत्ताको प्रश्न -२

राजनीतिक सत्ताको प्रश्न -२

गताङ्कबाट क्रमश उनीहरू जनयुद्धको मुख्य लक्ष्य नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्तिबाट च्यूत हुँदै दलाल पुँजीवादी संसदीय राज्यसत्ताको रक्षार्थ क्रान्तिकारीहरूमाथि दमन गर्ने तहमा झर्न पुगेका छन् । २०४६ सालदेखि २०६४ सालसम्म प्रचण्ड–बाबुरामले राज्यसत्ताको विषयलाई सबैभन्दा ‘क्रान्तिकारी’ तरिकाले उठाएका थिए । उनीहरूको मुखमा…

Read More
काठमाडौँमा सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

काठमाडौँमा सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

  काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न सम्मान कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवारका केन्द्रीय अध्यक्ष एकराज भण्डारी प्रमुख अतिथि थिए भने काठमाडौं जिल्ला सेक्रेटरी भृकुटी…

Read More
क्रान्तिकारीका जिल्ला सदस्य गिरफ्तार

क्रान्तिकारीका जिल्ला सदस्य गिरफ्तार

काठमाडौँ : अखिल (क्रान्तिकारी)का बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई संगठनको कामको शिलशिलामा शनिबार गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट रहेको सो सङ्गठनले…

Read More