सहिद–बेपत्ता परिवार अभिनन्दन कार्यक्रमबाटै जनयुद्धका घाइते गिरफ्तार

सहिद–बेपत्ता परिवार अभिनन्दन कार्यक्रमबाटै जनयुद्धका घाइते गिरफ्तार

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले आज तुलसीपुरमा गरेको सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रमस्थलबाटै प्रहरीले ने.क.पा. दाङका ३ जना नेतालाई गिरफ्तार गरेको छ । ने.क.पा. दाङ जिल्ला पार्टीका कार्यालय सदस्य प्रदीप वली, जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र…

Read More
विद्यार्थीका नेता गिरफ्तार

विद्यार्थीका नेता गिरफ्तार

काठमाडाैँ : नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपानेलाई प्रहरीले आज सुर्खेतबाट पक्राउ गरेको छ । सङ्गठनकोे काममा रहेका नेता न्यौपानेलाई किन पक्राउ गरियो भन्ने स्पष्ट पारिएको छैन । पछिल्लो…

Read More
शिक्षक सङ्गठनद्वारा प्रहरी दमनको विरोध

शिक्षक सङ्गठनद्वारा प्रहरी दमनको विरोध

काठमाडौँ : पेसागत हकहितका लागि सङ्घीय तथा प्रादेशिक शिक्षा ऐन निर्र्माणका बखत पेसागत सङ्घ सङ्गठनसँग गरेको सम्झौता कार्यान्वयनका लागि दबाब दिन शिक्षकहरूले गरेकोे आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै अखिल नेपाल शिक्षक सङ्गठनले विरोध गरेको छ । यही १९ गते राहत…

Read More
सङ्घर्षकै मैदानमा श्रमिक महिला दिवस मनाउँदै क्रान्तिकारी महिला

सङ्घर्षकै मैदानमा श्रमिक महिला दिवस मनाउँदै क्रान्तिकारी महिला

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले आन्दोलनकै क्रममा श्रमिक महिला दिवस मनाउने भएको छ । सङ्गठनकी उपाध्यक्ष सम्झना घर्तीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनकै रूपमा १०९ औँ श्रमिक महिला दिवस मनाउन आह्वान गरेकी छिन् । घर्तीले जारी गरेको…

Read More
मलाई झूट्टा मुद्दा लगाएर फसाउन खोजियो : सूर्य भुजेल

मलाई झूट्टा मुद्दा लगाएर फसाउन खोजियो : सूर्य भुजेल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेलले आफूलाई सरकारले झूट्टा मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् । एनसेलमा घटना भएको बेला आफू बनेपामा आफन्तको घरमा बसिरहेको बताएको र प्रहरी आफैँले बुझ्दा बनेपामा भएको पुष्टि भए पनि जबर्जस्ती झूट्टा आरोप…

Read More
किसान महासंघ (क्रान्तिकारी)का संयोजक कार्की गिरफ्तार

किसान महासंघ (क्रान्तिकारी)का संयोजक कार्की गिरफ्तार

काठमाडौँ : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ । कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको कोठाबाट सादा र बर्दीधारी प्रहरीले गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले दिएको छ । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको …

Read More
सरकार दमन अभियानमा उत्रिए त्यसको प्रतिरोध हुन्छ – नेता वीरजङ्ग

सरकार दमन अभियानमा उत्रिए त्यसको प्रतिरोध हुन्छ – नेता वीरजङ्ग

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई बिनाकारण गिरफ्तार गरेको भन्दै नेकपा लुम्बिनी ब्युरोले घोर निन्दा एवं भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गरेको छ । लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले आइतबार एक प्रेश…

Read More
एकीकृत जनक्रान्तिको पक्षमा मलेसियाका युवाहरु सङ्गठीत

एकीकृत जनक्रान्तिको पक्षमा मलेसियाका युवाहरु सङ्गठीत

मलेसिया : २०औँ शताब्दी सुरुवातदेखि यता विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्दै गएको बेला नेपालमा विप्लव नेतृत्वको नेकपाले क्रान्तिको नयाँ कार्यदिशा तय गरेर विश्ब कम्युनिस्ट आन्दोलनमा एउटा उत्साह थपेको छ । नेपालमा अपुरो क्रान्तिलाई नयाँ ढङ्गले अघि बढाइरहेकोे सन्दर्भमा नेपालमा भ्रष्टाचारी, दलाल…

Read More
एनसेललाई देशबाटै लखेट्नुपर्छ : नेता पुन

एनसेललाई देशबाटै लखेट्नुपर्छ : नेता पुन

  काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले दुरसञ्चार प्रदायक कम्पनी एनसेललाई नेपालबाटै लखेट्नुपर्ने बताएका छन् । नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत रुकुमको त्रिवेणी गाउँपालिका १ रुघामा भएको जनसभालाई सम्बोधन गर्दै उनले एनसेलले राज्यलाई…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सङ्गठन विस्तारमा

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सङ्गठन विस्तारमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कै क्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ उपत्यका मजदुर विशेष ब्युरोले सङ्गठन विस्तारमा थप तीव्रता दिएको छ । अभियानरत होटेल टिमले काठमाडौँ, ललितपुर र भक्तपुरस्थित बर्जर पेन्ट…

Read More