बलात्कृत सम्झनाको क्षतविक्षत शव

बलात्कृत सम्झनाको क्षतविक्षत शव

मिति : २०७७ असोज ७ गते बुधबार । स्थान : बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं. २ थिकाला गाउँस्थित मिस देवताको थान । स्थानीय आधार भूत विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै गरेकी १२ वर्षीया बालिका सम्झना कामी घाँसदाउराका लागि…

Read More
अदालतको आदेश लत्याउँदै प्रशासन

अदालतको आदेश लत्याउँदै प्रशासन

काठमाडौँ : राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई अदालतले रिहा गर्ने र प्रहरीले गिरफ्तार गर्ने क्रम रोकिएको छैन । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लाई प्रहरीले पुनः…

Read More
प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

प्रतिबन्ध तोड्दै युवा सङ्गठन नेपालद्वारा रक्तदान

कपिलवस्तु :  युवा सङ्गठन नेपाल कपिलवस्तुको आयोजनामा शिवगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीमा आयोजित रक्तदान कार्यक्रममा ७० पोइन्ट रगत सङ्कलन भएको युवा सङ्गठन नेपालले जनाएको छ । रक्तदान कार्यक्रमपछि युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले विश्वव्यापी…

Read More
पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

पाल्पामा युवा संगठन नेपालको भेला सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पाल्पा जिल्ला अन्तर्गत तिनाउ गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलाले टिबी दर्लामीको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । भेलालाई सम्बोधन नेकपा पाल्पाका इन्चार्ज प्रवीणले जनयुद्धमा आएको प्रतिक्रान्ति…

Read More
जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर : जनसांस्कृतिक महासङ्घ

काठमाडौँ  : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ । महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा…

Read More
नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

नेपालमा आज १,३५१ जना कोरोना सङ्क्रमित थपिए, ७४२ निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,३५१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ७४५ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १९ हजार ६२४ रहेको छ । यसैगरी नेपालमा…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्च गोरखा र इलामका सम्मेलन सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च गोरखा र इलामका सम्मेलन सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मन्च केन्द्रीय समन्वय समितिअन्तर्गत गोरखा–काठमाडौँ र इलाम–काठमाडौँका सम्मेलन सम्पन्न भएको समाचार प्राप्त भएको छ । गोरखा–काठमाडौँ सम्पर्क मञ्चको सम्मेलनले अध्यक्षमा विवश श्रेष्ठ, उपाध्यक्षमा ऊर्जा तामाङ, सचिवमा विकास गुरुङ, सहसचिवमा असिन्न श्रेष्ठ, कोषाध्यक्षमा नवीन तामाङ र सदस्यहरुमा…

Read More
नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाको पूर्वी कमान्डको भेला र प्रशिक्षण सम्पन्न भएको छ । नेकपा रोल्पाका इन्चार्ज दिलिपको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका एकाइ सदस्यदेखि जिल्ला सदस्य स्तरको सहभागिता रहेको जनाइएको छ । उक्त प्रशिक्षण कार्यक्रममा राहुल घर्तीमगर…

Read More
नेकपाद्वारा सम्झनाका हत्यारालाई कारबाही गर्न माग

नेकपाद्वारा सम्झनाका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बझाङले सम्झना कामीका हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै पीडित परिवारलाई न्यायोचित क्षतिपूर्तिको माग गरेको छ । नेकपाका जिल्ला इन्चार्ज विराट र सचिव हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ७ गते मष्टा गाउँपालिका २…

Read More
प्रतिबन्ध तोडेर क्रान्तिमा होमिँदै रोल्पाली युवा

प्रतिबन्ध तोडेर क्रान्तिमा होमिँदै रोल्पाली युवा

काठमाडौँ : रोल्पाली युवाहरुले सरकारी प्रतिबन्ध तोडेर क्रान्तिमा होमिने प्रतिस्पर्धा नै चलाएका छन् । जिल्लाभरका युवा नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालमा आबद्ध भएर क्रान्तिमा होमिने प्रण गरेका हुन् । यसैक्रममा युवा सङ्गठन नेपाल माडी गाउँ समिति रोल्पाको प्रथम भेला…

Read More