नेकपाका सल्लाहकारमाथि सामन्तीको षड्यन्त्र

नेकपाका सल्लाहकारमाथि सामन्तीको षड्यन्त्र

काठमाडौं : नेकपाका केन्द्रीय सल्लाहकार सदस्य लव प्रधानलाई ४० वर्षदेखि बस्दै आएको थातथलोबाट उठाउने षड्यन्त्र भएको खबर छ । प्रधान विराटनगर महानगरपालिका– ९ स्थित मुसहर टोलमा रहेको ऐलानी जग्गामा ४० वर्षदेखि हकभोग गर्दै आएका छन् । स्थानीय फटाहा विराटनगरकै विजय…

Read More
यो सरकारलाई कर नतिर्न जनसरकारको अपिल

यो सरकारलाई कर नतिर्न जनसरकारको अपिल

काठमाडौं : मगरात स्वायत्त प्रादेशिक जनपरिषद् नेपालका प्रमुख नन्दबहादुर बुढामगरले नेपालमा समानान्तर सरकार सञ्चालनन भइरहेको भन्दै वर्तमान सरकारलाई कर नतिर्न आह्वान गर्नुभएको छ । उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै दलाल पुँजीवादी संसदीय व्यवस्थाले चुनाव गरेलगत्तै सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको, सिंहदरबारको…

Read More
युवा         सम्मेलन                तयारी            अन्तिम             चरणमा              /          नेकपाका        स्थायी          समिति        सदस्य      ‘सुदर्शन’ले      सम्मेलन      उद्घाटन            गर्ने

युवा सम्मेलन तयारी अन्तिम चरणमा / नेकपाका स्थायी समिति सदस्य ‘सुदर्शन’ले सम्मेलन उद्घाटन गर्ने

राेहित धकाल / विराटनगर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवकको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी सङ्गठनका संयोजक बाबुराम राई ‘विवश’ ले दिएका छन् । विराटनगरमा फागुन ६ गते हुने सम्मेलनको उद्घाटन नेकपाका स्थायी…

Read More
अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तस्रो परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारी सहमती छ । जसका लागि अनुमानित लागत प्रतिमेगावाट ३५ सय अमेरिकी डलर अनुमान गरिएको देखिन्छ । २०५० साल आसपासमा नै त्यो लागत दर १२ सय डलर गरिएको थियो । भनिन्छ तत्कालिन नेपाली…

Read More
निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

»» महासचिव कमरेड, जनयुद्धको २३ औँ वार्षिकोत्सवकाउपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ! हार्दिक धन्यवाद ! गौरवपूर्ण जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा आदरणीय सहिद तथा बेपत्ता परिवार एवम् घाइते योद्धाहरू, सबै पार्टी पङ्क्ति, नेपाली श्रमिक जनता र तपाईंहरूलाई धेरैधेरै शुभकामना ! »»…

Read More
‘निराशाको समय गयो !’ , नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ

‘निराशाको समय गयो !’ , नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ

काठमाडौं : जनयुद्धको २३ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले अब निराश हुने समय गएको बताउनुभएको छ । उहाँले अब नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्ने दिन आएको पनि बताउनुभएको छ । जनयुद्धको २३ औँ वार्षिकोत्सवका…

Read More
नेकपाद्वारा                                            गाेरखामा                                        जनसरकार                                                   घोषणा

नेकपाद्वारा गाेरखामा जनसरकार घोषणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले गोरखाकाे  पालुङ्टारमा जनसरकार बुधबार घोषणा गरेको छ । गोरखाको पालुङ्टार नगरपालिका ७ विरुवाटारमा जनसकार घोषणा गरेको हो । जनसरकार गठन र घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज सावित्री दुरा‘आस्था’ प्रमुख,…

Read More
नेकपा कास्कीद्वारा २३औं जनयुद्द दिवस विभिन्न कार्यक्रम सहित समपन्न

नेकपा कास्कीद्वारा २३औं जनयुद्द दिवस विभिन्न कार्यक्रम सहित समपन्न

रमाकान्त बास्तोला / कास्की : कास्कीमा नेपाल कम्युनिस्ट पार्टीद्वारा २३ औ जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ । २३औं जनयुद्धका अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति कास्कीले पोखराको मझेरीपाटनमा रहेको शहीदस्मृति स्मृति आवासीय माविमा सञ्चालन गरेको “जनयुद्ध…

Read More

जनयुद्ध दिवसमा ध्रुवीकरणको बहस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, पूर्वी कमाण्ड अन्तर्गत मेची, कोशी, सगरमाथा, र जनकपुरमा जनयुद्ध दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु भएका छन् । झापा सानो गोर्खास्थित पूर्व पश्चिम राजमार्गको सहिदद्वारमा भएको सभामा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ र केन्द्रीय सदस्य निर्मलको…

Read More
युरोपमा २३औं जनयुद्ध दिवस

युरोपमा २३औं जनयुद्ध दिवस

एसबी छट्याल / बेल्जियम : नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको आयोजनामा एन्ट्वेर्पेन शहरमा २३औं नेपाली जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले राजनैतिक, सांगठनिक तथा अन्य विविध पक्षमा…

Read More