शब्द र चित्रमा जनयुद्ध

शब्द र चित्रमा जनयुद्ध

दसबर्से जनयुद्धमा माओवादी जनमुक्ति सेनाले हजारौँ लडाइँहरू लडेको थियो । यसक्रममा बाह्रवटा फौजी योजनाअन्तर्गत लडिएका थिए । त्यसमध्ये अधिकांश लडाइँहरूमा जनमुक्ति सेनाले विजय हासिल गरेको थियो । नेपाली इतिहास र विश्व सर्वहारा आन्दोलनको इतिहासमा फौजी कार्यदिशाको यो पछिल्लो कार्यान्वयन कम…

Read More
वर्ल्ड भिजन इनटरनेशनलको २ कार्यालयमा आगजनी

वर्ल्ड भिजन इनटरनेशनलको २ कार्यालयमा आगजनी

काठमाडौं : अर्बौ रुपैंया भ्रष्टाचार गरेको भन्दै सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको २ कार्यालयमा गए राती जनताले कारबाही गरेको छ । भूकम्पको नाममा सो संस्थाले अर्बौ रुपैंया हिनामिना गरेको आरोप लगाउँदै जनताले जनकारबाही गरेको हाम्रो संवाददाताले जानकारी दिएका छन् ।…

Read More
नेकपाको जिल्ला जनसरकार प्रमुखसहित २ गिरफ्तार

नेकपाको जिल्ला जनसरकार प्रमुखसहित २ गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला जनसरकार प्रमुख लालबहादुर लामालाई शनिबार बिहान प्रहरीले गिरफ्तार गरेको छ । लामाई सर्लाहीको धराहरास्थित आफ्नै घरबाट बिनाकारण प्रहरीले गिरफ्तार गरेको हाम्रो संवाददाताले जानकारी दिएका छन् । यसैगरी प्रहरीले नेकपा धनकुटाका जिल्ला सदस्य तथा…

Read More
गोरखा  जेल ब्रेकको  अन्तिम रात

गोरखा जेल ब्रेकको अन्तिम रात

रातभरि राम्ररी निदाउन सकिनँ, झल्याँस्स–झल्याँस्स ब्युँझिरहेँ । कहिले यता, कहिले उता कोल्टे फेर्दै जबरजस्ती निदाउन खोजेँ तर सकिनँ । एकएक गर्दै १४ महिना त त्यही कोठामा सुतेर बितेछ तर त्योजस्तो पट्यारलाग्दो र लामो रात कहिल्यै लागेको थिएन । मनभरि कुरा…

Read More
सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

काठमाडौं : अखिल (क्रान्तिकारी) सु.प.वि.वि.ले सुदूरपश्चिममा रहेको वि.विद्यालय केही व्यक्तिहरुले कमाइखाने भाँडोको रुपमा बनेकोप्रति आपत्ति जनाएको छ । मंगलबार विद्यार्थीका इन्चार्ज विरेन्द्र शाह र अध्यक्ष शंकर महराको संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘व्यक्तिगत स्वार्थ पूर्तिका लागि भइरहेको भागवण्डा, कर्मचारी नियुक्ती परीक्षाफल…

Read More

क्रान्तिप्रति प्रतिबद्ध छौँ : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

जनयुद्धको तयारीको कुरा गर्दा हामीले पञ्चायती व्यवस्थाको अन्तिमअन्तिम कालदेखि नै वैचारिक तयारी सुरु गर्न थालेका हौँ । त्यतिबेलाको अवस्था भनेको पञ्चायती व्यवस्था हो । त्यसका विरुद्ध ०४६ सालमा ठूलो ऐतिहासिक जनआन्दोलन भयो । त्यसका साथै संवैधानिक राजसंस्था स्थापना भयो ।…

Read More
सरकारलाई कर नतिर्न नेकपा राप्तीको अपिल

सरकारलाई कर नतिर्न नेकपा राप्तीको अपिल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राप्तीले आम जनसमुदायहरुलाई कथित स्थानीय निकाय र केन्द्रीय सरकारले निर्धारण गरेको सम्पूर्ण करहरु नतिर्न अपिल गरेको छ । शुक्रबार राप्ती ब्यूरोका इन्चार्ज सुवासले प्रेस विज्ञप्ति जारी गर्दै देशको राजस्वमाथि भ्रष्टाचार गरेर लुट मच्चाउने, कथित नयाँ…

Read More
माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

माक्र्सवादी साहित्यमा जनयुद्धको योगदान

नेपालको माक्र्सवादी साहित्यमा जनयुद्धले गहिरो छाप र योगदान पु¥याएको छ । नेपालमा माक्र्सवादी विश्वदृष्टिकोणमा टेकेर गरिने जनपक्षीय तथा देशभक्तिपूर्ण साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिएको छ । भारतमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिएको र त्यसैको प्रभावस्वरूप नेपालमा पनि माक्र्सवादी साहित्यलाई ‘प्रगतिवादी’…

Read More
२३ औँ जनयुद्ध दिवस  र ७ बुँदे प्रतिबद्धता

२३ औँ जनयुद्ध दिवस र ७ बुँदे प्रतिबद्धता

नेपाली जनताले सामन्ती दासता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि हतियार उठाएको २२ वर्ष पूरा भएर २३ वर्ष लागेको छ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा आरम्भ भएको जनयुद्ध २२ वर्ष…

Read More
जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

१. जनयुद्धको स्मरण नेपालको इतिहासमा जनयुद्ध एउटा स्वर्णिम इतिहास बनेर अङ्कित भएको छ । तत्कालीन परिवेशमा विद्यमान राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य गरी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने ७ बुँदे प्रतिबद्धतासहित क्रान्तिको शङ्खघोष गरिएको दिन थियो २०५२ फागुन १ गते…

Read More