१९ औं शताब्दीको पूर्वाद्र्धतिर नेपालमा किसान समस्या

डा. कृष्ण बि. थापा सह–प्राध्यापक, केन्द्रीय इतिहास विभाग, त्रि.वि.वि. किर्तीपुर नेपाल कृषिप्रधान देश भएर पनि यहाँ किसानहरूको अवस्था सधैँ दयनीय रह्यो । उनीहरू अनेक किसिमका चर्का करहरूले पीडित रहे । त्यसमा पनि १९ औँ शताब्दीको पूर्वाद्र्धसम्म नेपाल विभिन्न युद्धमा अल्झिरहेको…

Read More
नेपाल बन्दमा कहाँ, के भयो ?

नेपाल बन्दमा कहाँ, के भयो ?

काठमाडौं: मंसिर ७, विपन्न वर्ग तथा विद्यार्थीलगायत कम आय भएका समुदायका लागि सरकारद्वारा ५० प्रतिशत अनुदानमा खाद्य पदार्थ उपलब्ध गराउन माग गर्दै नेकपा (माओवादी) द्वारा आह्वान गरिएको कात्तिक २८ गतेको नेपाल बन्द व्यापक गिरफ्तारी, दमन, आतङ्क र झूट्टा मुद्दा लगाउँदा…

Read More
पाकिस्तान युद्धमा गोर्खा रेजिमेण्ट प्रयोग नगर्न माओवादीको  भारतलाई चेतावनी

पाकिस्तान युद्धमा गोर्खा रेजिमेण्ट प्रयोग नगर्न माओवादीको भारतलाई चेतावनी

  काठमाडौं ः कात्तिक १८, भारत र पाकिस्तानको विवादीत सिमा क्षेत्रमा तनाब बढेपछि भारतले गोर्खाली सेना प्रयोग गर्ने निर्णयको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले  विरोध गरेको छ । भारत र पाकिस्तान स्वतन्त्र भएदेखि जम्मु, काश्मीरको विषयलाई लिएर पाकिस्तान र भारत बीच तनावको…

Read More
आन्दोलन चर्काउँदै माओवादी

आन्दोलन चर्काउँदै माओवादी

कात्तिक १७, खाद्य सम्प्रभुता सुनिश्चित गर्न दबाव दिने उद्धेश्यले २८ गते नेपाल बन्द घोषणा गरेको माओवादीले संघर्षका कार्यक्रमहरु तीब्र पारेको छ । त्यसक्रममा १९ गते कोणसभा, २१ गते पोस्टरिङ्ग, २२ गते थाल ठटाउने जुलुश, २३ गते चक्काजाम लगायतका कार्यक्रम सार्बजनिक…

Read More
जनगणतान्त्रिक मञ्चको जनवादी देउसी भैलो अभियान

जनगणतान्त्रिक मञ्चको जनवादी देउसी भैलो अभियान

कात्तिक १६, काठमाडौं :  १) उथलपुथल जहाँ हुन्छ । सुन्दर जीवन त्यहाँ फुल्छ ।। २) गाइ त बाँध्यो ढुङ्ग्रोमा मइ छैन । गरिबको चमेली बोली दिने कोइ छैन ।। यस्तै–यस्तै थुप्रै जनवादी गीतहरुमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) निकट…

Read More
सिन्धुलीमा संगठन विस्तार तीव्र, युवाको अध्यक्षमा पाइसाङ लामा

सिन्धुलीमा संगठन विस्तार तीव्र, युवाको अध्यक्षमा पाइसाङ लामा

सिन्धुली ः कात्तिक ५, नेकपा (माओवादी) निकट राष्ट्रिय युवा जनस्वयम सेवक सिन्धुली जिल्लाले क्यानेश्वर गा.वि.समा ११ सदस्यीय युवा गा.वि.स कमिटी गठन गरेको छ । युवा गा.वि.स अध्यक्षमा पाइसाङ लामा उपाधक्ष्यमा बिनोद काफ्ले सचिवमा पुर्णबहादुर भुजेल सह–सचिवमा सुवाश काफ्ले र कोषाध्यक्षमा…

Read More
कात्तिक २८ गते नेपाल बन्दको घोषणा

कात्तिक २८ गते नेपाल बन्दको घोषणा

काठमाडौँ ः असोज ३०,अनियत्रित महङ्गीलाई सरकारले पक्षपोषण गरेपछि त्यसको विरुद्धमा नेकपा (माओवादी) ले यस अघि नै सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको छ । पार्टी प्रशिक्षण र जनश्रममा जुटेको नेकपा (माओवादी) ले छटपर्ब लगत्तै भने खाद्य सम्प्रभुताको लागि संघर्षलाई चर्काउने भएको छ । कात्तिक २८ गते…

Read More
कार्कीको नियुक्ति गैरकानुनी

कार्कीको नियुक्ति गैरकानुनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई नियुक्ति दिनु गैर कानुनी र गैरन्यायिक कार्य हुने आवाज उनको नियुक्ति कै समयमा उठेको हो । कार्कीको आयोगको प्रमुखमा नियुक्तिका लागि आवश्यक योग्यता नपुगेको कानूनी प्रतिवाद उसैबेला भएको थियो । त्यसैगरी २०६२÷०६३…

Read More
बहुमत सांसद गुप्तचरीमा संलग्न

बहुमत सांसद गुप्तचरीमा संलग्न

नेपाल संसारमा सबैभन्दा बढी गैरसरकारी संश्था देशहरुको मध्येको देश हो । विकास, राहत, शिक्षा, स्वास्थ्य आदि नाममा दाता देशहरुको स्वार्थमा काम गर्नु उनीहरुको उद्देश्य हो । यस्ता गुप्तचरिका कामहरु प्राचिनकालमा धर्म र आधुनिक युगमा स्वास्थ्यको नाममा हुन्थे । पश्चिमीहरुले राणाकालमा…

Read More
नुन तेलको मूल्य नघटाए नेपाल बन्द

नुन तेलको मूल्य नघटाए नेपाल बन्द

चामल, दाल, नुन, तेल, पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुको प्रचलित मूल्य अत्यन्त महंगो र अन्यायपूर्ण भएको भन्दै नेकपा (माओवादी) ले भाद्र २० देखि कार्तिक २८ सम्मको दुई महिनाभन्दा लामो दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ । भदौ २०गते राजधानीमा आयोजित पत्रकार भेटघाटमा पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमाआर्थिक…

Read More