सिन्धुलीमा संगठन विस्तार तीव्र, युवाको अध्यक्षमा पाइसाङ लामा

सिन्धुलीमा संगठन

सिन्धुली ः कात्तिक ५, नेकपा (माओवादी) निकट राष्ट्रिय युवा जनस्वयम सेवक सिन्धुली जिल्लाले क्यानेश्वर गा.वि.समा ११ सदस्यीय युवा गा.वि.स कमिटी गठन गरेको छ ।

युवा गा.वि.स अध्यक्षमा पाइसाङ लामा उपाधक्ष्यमा बिनोद काफ्ले सचिवमा पुर्णबहादुर भुजेल सह–सचिवमा सुवाश काफ्ले र कोषाध्यक्षमा सरोज काफ्ले, रहेका छन् ।

अन्य सदस्यहरुमा कमल मोक्तान , सन्देश थापा , आशिक फुयाल, आइसिङ मोक्तान, बुद्धिमान लो र सुरेश मोक्तान रहेका छन् सो कार्यक्रममा प्रमुख अतिथी सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्की अतिथीमा जिल्ला जनसरकार प्रमुख हरि कृष्ण घिमिरे र सिन्धुली जिल्ला राष्ट्रिय युवा जनस्वयम सेवक अध्यक्ष रोशन अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :