शहिद महतोकी आमाको निधन

xxxxxxxx

धनुषा : कात्तिक ६, धनुषा जिल्लाको पस्पवपुर गा.वि.स.का महान शहिद दिनेश महतोकी ६५ बर्षिय आमा समुन्द्री देवीको निधन भएको छ ।

उहाको २०७३ कात्तिक १ गते १० बजे पार्टीको झण्डा ओडाए दाह संस्कार गरिएको छ । ने.क.पा. (माओवादी) धनुषा जिल्ला सेक्रेटरी देवनारायण शाह लगायत पार्टीको नेता–कार्यकर्ताहरु र चिन्तकहरुको उपस्थितिमा श्रदान्जली कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :