राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा दाहसंस्कार

राष्ट्रिय सम्मानका साथ नेम्वाङको पशुपतिमा दाहसंस्कार

काठमाडौँ : तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अन्त्येष्टी गरिएका थिए भने एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएका थिए…

Read More
प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो चेतावनी

प्राइम बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले दियो चेतावनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पाले प्राइम कमर्सियल बैङ्क, दमकडालाई सर्वसाधारणमाथि जालसाजी गरी जग्गा हडप्ने उद्देश्यले प्रताडित बनाएकाले उक्त कार्य तत्काल रोक्न चेतावनी दिएको छ । पार्टीले उक्त बैङ्कका प्रबन्धक दीपक थापालाई विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्थालाई सहयोग पु¥याउने…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको एकता भेला सम्पन्न भएको छ । भेलाले दिनेश शर्माको संयोजकत्वमा ९५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महासङ्घको सहसंयोजकमा विनोद थापा, वसन्त बोगटी र ईश्वर तिमिल्सेना रहेका छन् । भेलापछि बसेको…

Read More
विप्लव समूह डोल्पामा विद्रोह

विप्लव समूह डोल्पामा विद्रोह

डोल्पा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा डोल्पा जिल्ला समितिले विद्रोह गरेको छ । जिल्ला सचिवालय सदःयहरू दन्तबहादुर परियार ‘विराट’, अर्जुन वली ‘टाइगर’, रमेश रोकाया ‘सन्जाल’, कर्मकुमारी विक ‘सपना’, ललिता रोकाया ‘विद्या’ २५ भन्दा बढी नेता–कार्यकर्ताले एकसाथ विद्रोहको झन्डा उठाएर क्रान्तिकारी…

Read More
भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर नगर पार्टी समितिको एकता अधिवेशन, बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । नगर एकता अधिवेशन, बैठक तथा प्रशिक्षणमा प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज शारदा, विशेष अतिथि केन्द्रीय सदस्य…

Read More
नक्कली भुटानी शरणार्थीकाण्डपछि खुल्दैछ अर्को मानव तस्करीको रहस्य

नक्कली भुटानी शरणार्थीकाण्डपछि खुल्दैछ अर्को मानव तस्करीको रहस्य

काठमाडौँ : नेपालीको विपन्नता र विवशताको फाइदा उठाएर विदेशका सुन्दर सपना देखाउँदै मानव तस्करी गर्ने गिरोहहरूको एकपछि अर्को जालो खुल्दै गएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभनमा मानवतस्करी गर्दै करोडौँ असुलेका देशका पूर्वउपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पक्राउ…

Read More
जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था : कञ्चन

जनगणतान्त्रिक व्यवस्था नै आमजनताको उत्तम व्यवस्था : कञ्चन

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइडबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्धु,…

Read More
एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

पोखरा : एकीकृत दलित मुक्ति मोर्चा, नेपालको चार नम्बर प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक पोखरामा भव्यरुपमा सम्पन्न भएको छ । उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा ५ सदस्य पछि थप गर्ने गरी २७ सदस्यीय प्रदेश संगठन समिति गठन गरेको छ…

Read More
एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन एकीकृत दलित मुक्ति मोर्चा, नेपालको प्रथम एकता भेला तथा प्रशिक्षण बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले इन्द्र परियारको संयोजकत्वमा १७ सदस्यीय जिल्ला संगठन समिति समेत गठन गरेको छ । भेलाको प्रमुख…

Read More
लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

लघुवित्त पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासनमा बुझायो ज्ञापन-पत्र

घोराही : देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको सङ्गठन लघुवित्त विरुद्ध सङ्घर्ष समितिले घोराहीमा मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायत सराेकारवाला विभिन्न ठाउँमा ज्ञापान-पत्र बुझाएका छन् । दाङ घोराहीमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै जिल्ला…

Read More