एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

एनसेलले ३८ अर्ब कर छल्दै / कर नतिरी भाग्दै

काठमाडौं / असार २९ : एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्न लागि रहेको स्रोतले बताएको छ । सरकारले एनसेलसँग असुल्नुपर्ने लाभकर ६१ अर्ब रुपैयाँ निर्धारण गरेको छ । त्यसमध्ये एनसेलले अहिलेसम्म…

Read More
जग्गा दलालीपछि सञ्चार व्यापारमा सेना

जग्गा दलालीपछि सञ्चार व्यापारमा सेना

काठमाडौं / असार २९ : मन, वचन, कर्म सम्पूर्णरुपले मुलतः देशको बाह्य, सुरक्षामा केन्द्रित हुनुपर्ने सेनाले पछिल्लो समयमा पेट्रोल पम्प, जग्गा दलाली, नीजि विद्यालय, विधुततलगायतका अत्यन्त नाफा हुने जोखिमरहित क्षेत्रमा लगानी गरेको छ । सेनाले विकास आयोजनामा रुची बढाएको र त्यो…

Read More
नेपाल धानमा आत्मनिर्भर होला त ?

नेपाल धानमा आत्मनिर्भर होला त ?

काठमाडौं / असार २८  : नेपाल सरकार कृषि विकास मन्त्रालयले धान उत्पादनलाई प्रोत्साहित गर्ने, हिउँदमा समेत धान रोप्न प्रोत्साहित गर्ने रणनीतिमा छ । उनीहरुले ३ वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउँने रणनीति घोषणा गरेका छन््् । तर पहाडी भेगमा केही बढी…

Read More
भारतीय नाकाबन्दी कतिपटक भयो / किन भए ती नाकाबन्दी ?

भारतीय नाकाबन्दी कतिपटक भयो / किन भए ती नाकाबन्दी ?

काठमाडौं / असार २८ : भारतीय शासकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आइरहेको छ । ती विभिन्न समयमा उसको चाहना विपरित नेपाल सरकार आफैंले निर्णय गर्दा नेपाली जनतामाथि पटकपटक नाकाबन्दी झेल्नु परेको विवरणसहित–  असोज २०१९ – चीनसँगको सीमा सम्झौता र…

Read More
बाढीले जनजीवन अस्तव्यस्त

बाढीले जनजीवन अस्तव्यस्त

अम्बिका चन्द / काठमाडौं, असार २८ : एक सातादेखि परेको अविरल वर्षाले गर्दा मध्यपश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । वर्षाले गर्दा एक साताभित्र त्यस क्षेत्रमा ठाउँ–ठाउँमा बाढी पहिरो गएको छ । अविरल वर्षापछि दाङको ग्वारखोलाले ३ वटा गाडी बगाएको छ…

Read More
जलस्रोतमा भारतको गिद्धेदृष्टि

जलस्रोतमा भारतको गिद्धेदृष्टि

रातो खबर संवाददाता / काठमाडौं, असार २८  : भारतले नेपालको जलस्रोत कब्जा गर्ने कुनै कसरल बाँकी राखेको छैन भनिरहनु परोइन । त्यस विषयमा उदार दृष्टि राख्नेहरूलाई पनि भारतको पछिल्लो कदमले झस्काइदिएको छ । भारतले नेपालको जनस्रोतमा एकाधिकार कायम गर्न लगातार नेपाल…

Read More
गिरफ्तारीको विरोधमा नेपाल बन्द

गिरफ्तारीको विरोधमा नेपाल बन्द

अम्बिका चन्द / काठमाडौं, असार २८  :  बिनाकारण आफ्ना नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै आह्वान गरिएको एक दिने नेपालबन्द सफल भएको नेकपाले जनाएको छ । केन्द्रीय सदस्य एवं मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’सहितका नेता कार्यकर्ताहरूलाई पक्राउ गरी लामो…

Read More
नेकपाद्वारा जग्गा बेचबिखन गर्न रोक

नेकपाद्वारा जग्गा बेचबिखन गर्न रोक

अम्बिकका चन्द / बाठमाडौं, असार २७ : नेपाल कम्युनिस्ट पार्टी, चितवनले सुकुमवासी र भुकम्पपीडितहरुलाई उठीवास गराएको भन्दै चितवनमा १० विगाह जमीन बेचबिखन तथा सट्टा–पट्टा गर्न रोक लगाएको छ । मंगलबार भरतपुर महानगरपालीका–५ कैलाश नगरस्थित अजय शाह, विजय शाह र शारदा शाहको…

Read More
राताे खबर साप्ताहिकका निर्देशक अनिल शर्मा पक्राउकाे विराेध

राताे खबर साप्ताहिकका निर्देशक अनिल शर्मा पक्राउकाे विराेध

देउवा सरकारले आज (मंगलबार) बिहानै हाम्रो ‘रातो खबर’ साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ लगायतको टोलीलाई पक्राउ गरेको विरोधमा रातो खबरका प्रबन्ध निर्देशक भिम प्रसाद चापागाईले विज्ञप्ति जारी गर्दै रिहाईको माग गर्नुभएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –  

Read More
बन्दको दिन ठाँउ–ठाँउमा विष्फोट

बन्दको दिन ठाँउ–ठाँउमा विष्फोट

बिनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै नेकपाले आह्वान गरेको नेपालबन्दको दिन विभिन्न ठाँउहरुमा बम बिष्फोट भएको समाचार छ । रुपन्देहीको बुटवलको मिलनचोकमा बिहानै बम बिष्फोट भएको छ । यस्तै पाल्पाको रामपुर र तानसेनमा पनि विहानै शक्तिशाली बम…

Read More