नेपाल धानमा आत्मनिर्भर होला त ?

Untitled7

काठमाडौं / असार २८  : नेपाल सरकार कृषि विकास मन्त्रालयले धान उत्पादनलाई प्रोत्साहित गर्ने, हिउँदमा समेत धान रोप्न प्रोत्साहित गर्ने रणनीतिमा छ । उनीहरुले ३ वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउँने रणनीति घोषणा गरेका छन््् । तर पहाडी भेगमा केही बढी वर्षा भएपनि तराईमा प्रयाप्त पानी नपरेकाले रोपाई अझै हुन सकेको छैन । तसर्थ भगवान भरोसे सरकारी घोषणा अलपत्र हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :